सामाजिक सुरक्षा भत्ताको जानकारी सम्बन्धी सूचना जानकारी सम्बन्धमा ।
Summary
At सरोकारवालाहरु सबै, पाख्रीवास नेगरपालीका,धनकुटा । विषय; जानकारी सम्बन्धमा | वस नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु मध्ये मिति 2053/06/20 गतेसम्म नविकरण भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता यस कार्यालयबाट निकासा भैसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 00ec035e-2636-4734-be2c-68150577dfe4.pdfPDF · 1 page · 638 KBOpen
Key details
- Organization
- Pakhribas Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पाख्रीबास नगरपालिका नगर कार्यपालिकाको कार्यालय कोशी प्रदेश नेपाल Wa: २०८३/०८४ Wa: सूचना ! it । । मितिः२०८३/०६/२२ _ सूचना Itt At सरोकारवालाहरु सबै, पाख्रीवास नेगरपालीका,धनकुटा । विषय; जानकारी सम्बन्धमा | वस नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु मध्ये मिति 2053/06/20 गतेसम्म नविकरण भएका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता यस कार्यालयबाट निकासा भैसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै नेपाल सरकारको आ.व. २०८३/०८४ को वजेटमार्फत ५ वर्षमुनिका दलित वालवालिकाहरुलाई दिइने वालपोषण भत्ता वृद्धी भएको र सो को विवरण सामाजिक सुरक्षा भत्ताको System मा update नभएको हुँदा हाललाई उक्त दलित वालवालिकाको सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्न नसकिएको तथा System मा update भए पञ्चात यस कार्यालयबाट निकासा हुने व्यहोरा समेत यसै पत्रद्धारा जानकारी गराइन्छ । am Reng ps सादर अवगतार्थ; os श्रीमान् नगर प्रमुखज्यूको सचिवालय,पाखीबास नगरपालिका,पाखीवास धनकुटा। श्रीमान् नगर उप-प्रमुखज्यूको सचिवालय,पाख्रीबास नगरपालिका,पाख्रीवास धनकुटा। वोधार्थ: थ्री वडा कार्यालयहरु सवै, पाख्रीबास नगरपालिका, पाख्रीवास धनकुटा - जानकारीको लागि । = पाख्रीबासको दृष्टि : शिक्षा, स्वास्थ्य,पर्यटनर कृषि" फोनन, ०२६-४०५१६५, वेबसाइट : www.pakhribasmun.gov.np इमेल : [email protected]