Notice Park
Bdhaiyatal Rural Municipality
Vacancy

बिज्ञापन सम्बन्धमा

Deadline 12 Oct 2026The deadline has passed.
बिज्ञापन सम्बन्धमा

Summary

अनुमति पत्र र यस विद्यालयको वि.व्य.स.को मिति २०८३/०६/१२गतेको निर्णय नं.१ अनुसार यस विद्यालयमा रहेको रिक्त प्राथमिक तह तृतीय श्रेणीको दरबन्दीमा अस्थायी करार शिक्षक पदपूर्तिको लागि तपसिलअनुसार योग्यता पुगेका इच्छुक योग्य उम्मेद्वारहरुलाई आवश्यक कागजातसहित दरखास्त पेश गर्नुहुन जानकारीका लागि यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bdhaiyatal Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

र off सरस्वती U chr i 10 विद्यालय ९८५८०३१२२४ ah बढैयाताल ey) bi नं.-२, पत्र सङ्ख्या :०२०८०|०८४ BCLS मिति :.२०८३/०६/१२ चलानी न "५१ FTF ;- विज्ञापन सम्बन्धमा | ङ्‌ विषयमा बढैयाताल गाउँपालिकाको प.सं.२०८३/०८४ च.नं.५०३ मिति २०८३/०६/०९ गतेको प्राप्न विज्ञापन अनुमति पत्र र यस विद्यालयको वि.व्य.स.को मिति २०८३/०६/१२गतेको निर्णय नं.१ अनुसार यस विद्यालयमा रहेको रिक्त प्राथमिक तह तृतीय श्रेणीको दरबन्दीमा अस्थायी करार शिक्षक पदपूर्तिको लागि तपसिलअनुसार योग्यता पुगेका इच्छुक योग्य उम्मेद्वारहरुलाई आवश्यक कागजातसहित दरखास्त पेश गर्नुहुन जानकारीका लागि यो विज्ञापन गरिएको छ । तपसिल विज्ञापन नं.-०१/२०८३/०८४ १. पद : शिक्षक २, तह : प्राथमिक ३. श्रेणी : तृतीय ४, किसिम : अस्थायी (करार) ५.आवश्यक संख्या : १(एक) ६. शैक्षिक योग्यता : आइ.ण्ड.वा सो सरह ७. उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ८. तलब स्केल : नेपाल सरकारको स्केल अनुसार ९. दरखास्त दिने अन्तिम मिति :२०८३/०६/२६ गते सोमबार विद्यालय समय सम्म Ro, दरखास्त दिने स्थान : श्री सरस्वती माध्यमिक विद्यालय,बढैयाताल गा.पा.-२, शिवशक्तिपुर, बर्दिया ११,दरखास्त दस्तुर : र..१,०००/-(एक हजार रुपैयाँ)मात्र | : १२. सम्पर्क मिति : २०८३/०६/२७ गते मंगलबार १३. परीक्षाको किसिम : लिखित,मौखिक र आवश्यकता परेमा प्रयोगात्मक समेत | १४, परीक्षा सञ्चालन हुने मिति, समय र स्थान : सम्पर्क मितिमा तोकिने छ | दरखास्तसाथ संलग्न हुनुपर्ने कागजातहरु : क) न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि ख) नेपाली नागरिकताको प्रतिलिपि ग) स्थायी अध्य्रापन अनुमति पत्रको प्रतिलिपि घ) हस्तलिखित निवेदन नोटः शिक्षक सेवा आयोगबाट करार सूचीमा नाम रहेका व्यक्तिहरुले दरखास्त दिने अन्तिम मितिसम्म दरखास्त दिएमा उनीहरुलाई प्राथमिकता दिई बाँकी उम्मेद्वारहरुको निवेदन र निवेदन दस्तुर शुल्क फिर्ता गरिने छ । म्याद नाघी आएको निवेदन उपर कुनै कारवाही गरिने छैन । Gro इन्द्रप्रसाद प्रधानाध्यापक सम्पर्क नं. : ९८४१११५७७९(प्रधानाध्यापक), ९८१४५११६७७ (अध्यक्ष) ‘Head Teacher ९८४३६९३७४५ (सूचना अधिकारी) ,९८१४५२८१७९(लेखापाल ) बोधार्थः १. श्री शिक्षा विकास तथा समन्वय एकाई, बर्दिया |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report