Notice Park
National Statistics office
Gen Info

त्रैमासिक तथ्याङ्क गतिविधि, चौथो त्रैमासिक २०८२/८३ (वैशाख-असार २०८३) ११ कात्तिक, २०८३

Summary

तथ्यांक समन्वय कार्यालय रहेको स्थान र कार्यक्षेत्र जिल्लाहरु wats त्रैमासिक तथ्याङ्क गतिविधि आ.व. २०८२/८३ चौथो त्रैमासिक (वैशाख - असार २०८३) Quarterly Statistical Bulletin नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौँ वर्ष : ४९ पूर्णाङ्क :१३१…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
National Statistics office
Industry
Federal
Category
Gen Info
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तथ्यांक समन्वय कार्यालय रहेको स्थान र कार्यक्षेत्र जिल्लाहरु wats त्रैमासिक तथ्याङ्क गतिविधि आ.व. २०८२/८३ चौथो त्रैमासिक (वैशाख - असार २०८३) Quarterly Statistical Bulletin नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौँ वर्ष : ४९ पूर्णाङ्क :१३१ अङ्क :२ Year: 49 Volume: 131 Number: 2 त्रैमासिक तथ्याङ्क गतिविधि Quarterly Statistical Bulletin FY. 2082/83 चौथो त्रैमासिक (वैशाख - असार २०८३) 8 प्रकाशक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौं फोनः ९७७-१-५३६५३२३/०१-५३२९४०६ ईमेलः [email protected] बेबसाइटः www.nsonepal.gov.np सम्पादक मण्डल केशवराज सुवेदी, सहसचिव पूर्णबहादुर घर्ती मगर, निर्देशक ज्योती के.सी., निर्देशक शारदा शर्मा, तथ्याङ्क अधिकृत सरोज श्रेष्ठ , तथ्याङ्क अधिकृत अध्यक्ष : सदस्य-सचिव यस गतिविधिमा प्रकाशित लेखमा व्यक्त धारणा लेखकका स्वतन्त्र तथा निजी हुन्‌। यस प्रति सम्पादक मण्डल तथा प्रकाशक जवाफदेही हुने छैन। प्रकाशित लेखबारे कुनै प्रतिकृया वा जिज्ञासा छ भने यस कार्यालयको प्रशासनिक तथ्याङ्‌ व्यवस्थापन शाखामा पठाउन सकिनेछ । प्राप्त प्रतिकृयाको सम्बन्धमा सम्बन्धित लेखकलाई जानकारी दिई सम्भव भएसम्म त्यसको जवाफ भावी अङ्कमा प्रकाशन गरिनेछ। -सम्पादक मण्डल सम्पादकीय राष्ट्रिय तथ्याङ्क कार्यालयको नियमित प्रकाशनमध्ये आ.व. २०८२/८३ को चौथो त्रैमासिक तथ्याङ्क गतिविधि पूर्णाङ्क १३१ यहाँहरू समक्ष प्रस्तुत गरिएको छ। यस कार्यालय अन्तर्गतका विभिन्न शाखाहरूबाट सम्पादित क्रियाकलापहरूको विवरण, यस कार्यालयको सामान्य जानकारी तथा अन्य विभिन्न विषयगत तथ्याङ्कसम्बन्धी लेखरचना संगालो भएको त्रैमासिक तथ्याङ्क गतिविधि राष्ट्रिय तथ्याङ्क कार्यालयले वि.स. २०३६/३७ सालदेखि चौमासिक रूपमा प्रकाशन गर्न थालेको हो। आ.व. २०७९/८०, वर्ष ४५ पूर्णाङ्क १२३ अङ्क १ देखि यो त्रैमासिक रूपमा प्रकाशित हुँदै आएको छ। यस बुलेटिनले नेपालको आर्थिक, सामाजिक र वातावरणीय तथ्याङ्क सम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। यस अंकमा कार्यालयको आ.व. २०८२/८३ को बजेट तथा प्रगति, तथ्याङ्क सङ्कलन, नमुना छनोट, विश्लेषण तथा सम्परीक्षण सम्बन्धी कार्यविधि, २०८३, विषयगत लेखहरू र विभिन्न शाखाहरूबाट सम्पादित त्रैमासिक क्रियाकलापहरूको विवरण समावेश गरिएको छ। अन्त्यमा, शाखागत प्रगति विवरण तथा अन्य सूचना उपलब्ध गराउनु हुने सबै निर्देशक, उपसचिव, अधिकृत तथा अन्य कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं। विषयगत लेख उपलब्ध गराउनुहुने व्यक्तित्वहरुलाई बिशेष धन्यवाद छ। यस अङ्कको मस्यौदा तयार गर्ने तथ्याङ्क अधिकृत सरोज श्रेष्ठ, सहयोग गर्ने तथ्याङ्क अधिकृत शारदा शर्मा, तथ्याङ्क सहायक गंगा बहादुर घर्ती मगर, तथा मार्गदर्शन प्रदान गर्नुहुने निर्देशक पूर्ण बहादुर घर्ती मगर प्रति धन्यवाद व्यक्त गर्दछौं। तथ्याङ्क गतिविधिका आगामी प्रकाशनहरूको सुधार तथा परिमार्जनको लागि पाठक वर्गबाट सदा झैँ निरन्तर सुझाव एवम्‌ सदभाव प्राप्त हुने अपेक्षा wat | सम्पादक मण्डल भदौ, २०८३

Like

0

Views

3

Comments

0

Share

0

Save

Report