Notice Park
Ministry of Water Supply, Irrigation and Energy, Koshi Province
Gen Info

दररेट उपलब्ध गराईदिने सम्बन्धि म्याद थप गरिएको सूचना

Deadline 31 Oct 2026The deadline has passed.

Summary

yeaa विषयमा मिति २०८३/०६/०९ मा यस मन्त्रालयको चालु आ.व. मा शुद्ध खानेपानी प्लान्ट जडान सम्बन्धि कार्यक्रमहरु संचालन गर्नको लागि तयार भएको स्पेसिफिकेशन अनुसारका उपकरणहरुको दररेट लागत अनुमान तयार गर्ने प्रयोजनार्थ इच्छुक फर्म तथा सप्लायर्सहरुलाई ५ दिने दररेट आव्हान गरिएको सूचना जारी गरिएकोमा सो समय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Water Supply, Irrigation and Energy, Koshi Province
Industry
Province
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दररेट उपलब्ध गराईदिने सम्बन्धि म्याद थप गरिएको सूचना (प्रकाशित fafa: २०८३/०६/२६ yeaa विषयमा मिति २०८३/०६/०९ मा यस मन्त्रालयको चालु आ.व. मा शुद्ध खानेपानी प्लान्ट जडान सम्बन्धि कार्यक्रमहरु संचालन गर्नको लागि तयार भएको स्पेसिफिकेशन अनुसारका उपकरणहरुको दररेट लागत अनुमान तयार गर्ने प्रयोजनार्थ इच्छुक फर्म तथा सप्लायर्सहरुलाई ५ दिने दररेट आव्हान गरिएको सूचना जारी गरिएकोमा सो समय मिति २०८३/०७/१५ गते सम्म म्याद थप गरिएको सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। नोटः- उपकरणहरुको विस्तृत विवरण सहितको Rate list र स्पेसिफिकेशन यस मन्त्रालयको वेभसाइट www.mowsie.koshi.gov.np मा उपलव्ध छ। खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, कोशी प्रदेश, विराटनगर | ५६३ ee

Like

0

Views

4

Comments

0

Share

0

Save

Report