स्नातक तह बि.एस्सी. नर्सिङ्ग चाैथाे वर्षकाे पुन: परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary
उपरोक्त सम्वन्धमा श्री त्रि.वि.चि.शा. अ.संस्थान, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा, महाराजगंजको । मिति २०८5३०७१० गतेको प्राप्त सूचना अनुसार वि.एस्सी.नर्सिङ्ग चौथो वर्षको निम्ततालिका बमोजिम पुनः : परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ साथै मिति २०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 962e2acf-a587-4e21-93df-f09714c8863d.jpgJPEG · 2409×3437 · 537 KBOpen
Key details
- Organization
- Pokhara Nursing Campus
- Industry
- Education
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
VN त्रिभुवन विश्वविद्यालय Tribhuvan University । wy चिकित्सा शास्त्र अध्ययन संस्थान A Institute of Medicine : पोखरा नर्सिङ्ग क्याम्पस सा र Ty Pokhara Nursing Campus हि पोखरा -१२, रामघाट (नेपाल) ,. 7 Pokhara-12, Ramghat (Nepal) ० स्था.: २०३९ वि.सं. ai Bh font Estd.: 1983 AD Accredited By UGC, Nepal MBORI-K COW RE ROOWRE ४४,९६१ छ "क “ 28:061-570438, 570485, 571961 $60 11, 20224) पोष्ट वक्स नं. ६७ पो) ies ve x Post Box No.: 67 RS BR फा पत्र संख्या: चलानी नं.: २०२४ मितिः Ref.No.: शै.प्र.तथा परीक्षा शाखा १1015.190.: ।05३०८४ Date: 2OqRO’R eae तह वि.एस्सी.नर्सिङ्ग चौथो वर्षको पुनः परीक्षा सम्वन्धी अत्यन्त जरुरी सूचना उपरोक्त सम्वन्धमा श्री त्रि.वि.चि.शा. अ.संस्थान, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा, महाराजगंजको । मिति २०८5३०७१० गतेको प्राप्त सूचना अनुसार वि.एस्सी.नर्सिङ्ग चौथो वर्षको निम्ततालिका बमोजिम पुनः : परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ साथै मिति २०८३ साल मंसिर ०७ गतेभित्र अनिवार्य रुपमा विहान १०:०० बजे देखि २:०० बजेभित्र शैक्षिक प्रशासन तथा परीक्षा शाखामा सम्पर्क गरी पुन: परीक्षा फाराम भरि सक्नु पर्ने व्यहोरा जानकारी गराइन्छ । साथै उक्त अवधि पश्चात प्राप्त हुने परीक्षा फाराम उपर कुनै कारवाही हुने छैन । २०५३ पुष १६ गते (8.5८. Nursing Fourth Year| Educational Science Th. | BSN27 दृष्टव्यः ‘ १. परीक्षा मिति र समयमा अनुपस्थित परीक्षार्थीको लागि पुन: परीक्षाको व्यवस्था हुने छैन । २. परीक्षाको दिन कुनै अप्रत्याशित विदा पर्न गए पनि अर्को सुचना वेगर परीक्षा स्थगित हुने छैन । ३. परीक्षा भवनमा प्रवेश गर्न प्रवेश पत्र अनिवार्य रुपमा देखाउनु पर्नेछ र त्यसपछि मात्र परीक्षामा समावेश हुन पाइनेछ | " ४, आन्तरिक मूल्याङ्कन परीक्षा अनुत्तीर्ण भएका विषयमा परीक्षा दिन पाइने छैन । फाराम भर्दा आवश्यक पर्ने कागजातहरु:- १, 10:2वा सो सरहको दट्वान्स्क्रीप्टको फोटोकपी । २. नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी । ३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ कपी (क्याम्पस युनिफर्ममा) ४. त्रि.वि.रजिष्ट्रेशन कार्ड ५. परीक्षा दिएको अन्तिम पटकको मार्कसिटको फोटोकपि arate परीक्षा विहान १०:०० बजेदेखि । - पुनः परीक्षा दिने विद्यार्थीले परीक्षा शुल्क वापत प्रति विषय रु. ९०५।- नेपाल बैंक लिमिटेड, पोखरा शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर फाराम साथ पेश गर्नु पर्नेछ । Berna सहस-प्रा.शारदा शर्मा क्याम्पस प्रमुख “Email: [email protected], [email protected], URL: iompneedunp त्रिभुवन विश्वविद्यालय Tribhuvan University चिकित्सा शास्त्र अध्ययन संस्थान 0700 र Institute of Medicine पोखरा नर्सिङ्ग क्याम्पस wy Pokhara Nursing Campus पोखरा -१२, रामघाट (नेपाल pee Pokhara-12, Ramghat (Nepal) ; स्था.: २०३९ वि.सं. ८ Estd.: 1983 AD Accredited By UGC, Nepal &०६१-५००४३८,५७०४०८५६४५१९६१ दछ "क 28: 061-570438, 570485, 571961 Sept 11, 2022 AD पोष्ट वक्स नं: ६७ Post Box No.: 67 ST 7 पत्र संख्याः चलानी नं.: २०३४ मितिः Ref.No.: शै.प्र.तथा परीक्षा शाखा १1015.190.: ।05३।०८४ Date: २०८३०७१२ स्नातक तह वि.एस्सी.नर्सिङ्ग चौथो वर्षको पुनः परीक्षा सम्वन्धी अत्यन्त जरुरी सूचना उपरोक्त सम्वन्धमा श्री त्रि.वि.चि.शा. अ.संस्थान, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा, महाराजगंजको मिति २०८5३०७१० गतेको प्राप्त सूचना अनुसार वि.एस्सी.नर्सिङ्ग चौथो वर्षको निम्ततालिका बमोजिम पुनः परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ साथै मिति २०८३ साल मंसिर ०७ गतेभित्र अनिवार्य रुपमा विहान १०:०० बजे देखि २:०० बजेभित्र शैक्षिक प्रशासन तथा परीक्षा शाखामा सम्पर्क गरी पुन: परीक्षा फाराम भरि सक्नु पर्ने व्यहोरा जानकारी गराइन्छ । साथै उक्त अवधि पश्चात प्राप्त हुने परीक्षा फाराम उपर कुनै कारवाही हुने छैन । २०८३ पुष १६ गते B.Sc. Nursing Fourth Year Educational Science Th BSN 27 दृष्टव्यः १. परीक्षा मिति र समयमा अनुपस्थित परीक्षार्थीको लागि पुन: परीक्षाको व्यवस्था हुने छैन । २. परीक्षाको दिन कनै अप्रत्याशित विदा पर्न गए पनि अर्को सुचना वेगर परीक्षा स्थगित हुने छैन । ३. परीक्षा भवनमा प्रवेश गर्न प्रवेश पत्र अनिवार्य रुपमा देखाउन पर्नेछ र त्यसपछि मात्र परीक्षामा समावेश हुन पाइनेछ । ४. आन्तरिक मूल्याङ्कन परीक्षा अनुत्तीर्ण भएका विषयमा परीक्षा दिन पाइने छैन | फाराम भर्दा आवश्यक पर्ने कागजातहरु:-_. १ 10+2 वा सो सरहको ट्वान्स्क्रीप्टको फोटोकपी | २. नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी । ३ v हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ कपी (क्याम्पस युनिफर्ममा) , त्रि.वि.रजिष्ट्रेशन कार्ड ५. परीक्षा दिएको अन्तिम पटकको मार्कसिटको फोटोकपि arate परीक्षा विहान १०:०० बजेदेखि । - पुनः परीक्षा दिने विद्यार्थीले परीक्षा शुल्क वापत प्रति विषय रु. ९०५।- नेपाल बैंक लिमिटेड, पोखरा शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर फाराम साथ पेश गर्नु पर्नेछ । ae सह-प्रा.शारदा शर्मा क्याम्पस प्रमुख Email: [email protected], [email protected], URL: iompnc.edu.np