Notice Park
Agricultural Knowledge Centre, Panchthar
Acts & regulations

स्वत प्रकाशन

Summary

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ को उपदफा (३) ले ब्यवस्था गरेको निर्धारित बिषयमा यस कृषि ज्ञान केन्द्र पाँचथरको २०८३ साल श्रावण १ गते देखि असोज मसान्त सम्मको सूचनाको अध्यवधिक बिवरण देहाय अनुसार रहेको ब्यहोरा जानकारी गरिएको छ । प्रदेश सरकार अन्तर्गत पाँचथर जिल्ला भित्र हेर्ने गरी प्राबिधिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agricultural Knowledge Centre, Panchthar
Industry
Agriculture
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प.सं.- २०८३/०८४ च.न:- Cs मितिः-२०८३/०७/१२ बिषयः- सूचनाको हक सम्बन्धि मासिक तथा त्रैमासिक स्वतः प्रकाशन सम्बन्धमा | सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ को उपदफा (३) ले ब्यवस्था गरेको निर्धारित बिषयमा यस कृषि ज्ञान केन्द्र पाँचथरको २०८३ साल श्रावण १ गते देखि असोज मसान्त सम्मको सूचनाको अध्यवधिक बिवरण देहाय अनुसार रहेको ब्यहोरा जानकारी गरिएको छ । ना जज प्रदेश सरकार अन्तर्गत पाँचथर जिल्ला भित्र हेर्ने गरी प्राबिधिक प्रकृतिका कृषि सेवासँग सम्बन्धित देहायः sl bala संक्षिप्त बिवरण | ॥ 1 Ree स्वरुप र प्रकृति सेवामुलक गतिबिधि संचालन गर्ने जिल्ला स्तरिय सरकारी निकाय । २ निकायको काम कर्तव्य र्‌ |e बधिकार सरकारको कृषि बिकास कार्यक्रम कार्यन्वयन ईकाइको रुपमा काम गर्ने । थुँ« स्थानिय तहसँग समन्वय गरी कृषि सम्बन्धि तथ्याङ्क संकलन तथा सम्प्रेशन गर्ने । | सम्प्रेशन गर्ने | | ब्यवस्था बारे नियमित अनुगमन तथा समन्वय गर्ने । | \* | गर्ने | कार्य र्ने | गर्ने । | । on थुँ« वीउ डिजन तथा उन्नत west लागि स्रोतकेन्द्र बिकासमा सहयोग गर्ने । « पाँचथर जिल्लामा रहि प्रदेश सरकारको कृषि बिकास कार्यक्रम संचालनका लागि प्रदेश स्थानिय समस्या आधारित स-साना अध्यन परिक्षण तथा भ्यालिडेशन परिक्षण संचालन गर्ने । बिभिन्न बालिहरुको अवस्था नियमित अनुगमन गरी मासिक रुपमा मौसमी प्रतिबेदन तथा प्राकृतिक प्रकोप, मौषम प्रतिकुलता आदीबाट देखापर्ने समस्याको क्षतिको विवरण संकला तथा बिषादी, बिउ, बिजन, रासयनिक तथा प्राङ्गारीक मलको गुणस्तर अनुगमन तथा आपुर्ति माटो तया मल, बालीसंरक्षण र वीउबिजन परिक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा संचालन ब्यवसयिक कृषक र ब्यवसायिहरुको लागि कृषि सँग सम्बन्धि तालिम संचालन गर्ने । waa तहको क्षमताले नभ्याउने प्रकृतिका बिशेषज्ञ प्राबिधिक सेवा टेवा प्रादन गर्ने । स्थानिय किसान, कृषि gate तथा कृषि प्राबिधिका लागि नविनतम कृषि प्रबिधिका ; लगाय-का प्रचार प्रसार र जानकारीमुलक सामाग्री उपलब्ध गराउन सूचना केन्द्रको रुपमा eat) कृषि जैबिक बिविधताको पहिचान, संरक्षण र उपयोग सम्बन्धि कार्यक्रमहरु संचालन नेपाल कृषि अनुषन्धान परिपदको बाह्य अनुषन्धान कार्यक्रममा समन्वय र सहयोग पुर्याउने | ॥ OX a. त छी निकायमा रहने कर्मचारीको संख्या दरबन्दी अनुसार fe १० UE संचालित ih coach ik peal कृषि बिकास कार्यक्रम कार्यन्वयन, समन्वय तथा सहजिकरण गर्ने | कृषि स्नातक तथा aay जे.टी.ए. कृषि अध्यनरत बिद्यार्थीहरुकालागि इन्टर्नसिप कार्यक्रम संचालनमा सहयोग गर्ने । दु कृषि उद्यम तथा ब्यवसाय संचालन गर्न चाहनेहरुको लागि ब्यवसाय बिकास सेवा उपलब्ध गराउने । थु. वाली बिमा तथा सहुलियत ब्याज दरको कृषि कर्जा कार्यक्रम कार्यन्वयनमा समन्वय तथा सहजिकरण गर्ने । हु दै महमारी र प्राकृतिक प्रकोपका कारण भएको कृषि धनको क्षति विवरण संकलन तथा क्षतिपुर्ति, राहत र पुनस्थापनाका कार्यहरु गर्ने/ गराउने । < समग्र कृषि बिकासको बिषयमा प्रदेश र स्थानिय तहबिच समन्वयको काम गर्ने | थु, कृषि क्षेत्रसँग सम्बन्धित ऐन, कानुन, नीति तथा नियमले श्रृजना गरेका कानुनी दाइत्वहरु ' निर्वाह गर्ने तथा सो कार्यमा आवश्यक सहयोग गर्ने । स्वीकृत ८? 020 सहायक स्तर पाचाँ ( लेखा/ . प्रशासन) ५ | अधिकृतस्तर छैटौ प्राविधिक) सहायक स्तर पाँचौ (प्रशासन) | कार्यालय सहयोगी 10 निकायबाट प्रदान गरिने सेवा शाखा/फाँट र जिम्मेवार अधिकारी — TR सेवा प्रदान गर्ने निकायको an वालि बिरुवाको रोग किरा “पहिचान तथा बाली उपचार, माढो परिक्षण, खेति प्रबिधि तालिम | तथा वाली उपचार, माटो परिक्षण, खेति प्रबिधि तालिम, प्रशोधन पोष्टहार्भेष्ट तथा ग्रेडिङ्ग प्याकेजिङ्ग लेवलिङ्ग सम्बन्धि कृषि सेवा तालिम बिशिष्टिकृत सेवा प्रवाह गर्न ——| १. बिशेषज्ञ सेवा शाखाः बागवानी बिकास अधिकृत श्री शिवहरि देवकोटा र i तालिम तथा प्रसार शाखाः कृषि प्रसार अधिकृत श्री प्रदिप नेपाली ३. अध्ययन परिक्षण तथा तथ्यांक शाखाःसहायक बाली संरक्षण अधिकृत श्री केशर बहादुर मंराती ४, प्रशासन शाखा: दिपेन राई सहायकस्तर चौथो om ५,आर्थिक प्रशासन शाखा: श्री मुना राना (लेखापाल) निर्णय गर्ने प्रक्रिया र te कार्यालयको मासिक नियमित बैठक तथा जिल्ला स्तरिय अनुदान कार्यक्रमा जिल्लास्तरिय अनुदानग्रही छनौटसमितिको निर्णय तथा ज्ञान केन्द्रका प्रमुख । _ जनमत जक जाको जन सिन गरेको oa) i सम्पादन गरेको कामको निर्णय उपर उजुरी सुन्ने | अधिकारी कृषि ज्ञान केन्द्रका प्रमुख | ० सम्पादन गरिएका कामको बिवरण देहाय बमोजिम रहेकोछ। - पि तो? 2 wee aE

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.