शिक्षक आवश्यकता सम्बन्धी सूचना

Summary
फिक्कल गाउँपालिकाको सामुदायिक विद्यालयमा रिक्त रहेको तपसिलमा उल्लेखित शिक्षक पदमा यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ (संशोधन सहित) को दफा २४ बमोजिम खुला प्रतिस्पर्धाबाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 06d30699-06f7-4c5e-a14d-73dae728f7fa.jpgJPEG · 1154×1636 · 368 KBOpen
Key details
- Organization
- Phikkal Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार टुर छ १ गाउँपालिका "00. फिक्कल गाउँपालिका हु mg , १” २ क, Phikkal Rural Municipality wt ie गाउँ कार्यपालिकाको कार्यालय | oO . १६ ee; Office of Rural oe छ ge QV खाङसाङ, जन ree ¢ as Khangsang, Sindh eek = बागमती प्रदेश, नेपाल - gree पदक Bagmati Province, Nepal प.स. (Ref.No.) :- २०८३/०८४ ren me च.नं. (Dispatch No.) :- ~ २०७१ I शिक्षक आवश्यकता सम्बन्धी सूचना (दोस्रो पटक विज्ञापन प्रकाशित मितिः २०८३/०७/१७) फिक्कल गाउँपालिकाको सामुदायिक विद्यालयमा रिक्त रहेको तपसिलमा उल्लेखित शिक्षक पदमा यस गाउँपालिकाको शिक्षा ऐन, २०७४ (संशोधन सहित) को दफा २४ बमोजिम खुला प्रतिस्पर्धाबाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने हुँदा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस कार्यालयमा रीतपूर्वक दरखास्त दिन आह्वान गरिन्छ | माग मान्यता प्राप्त शिक्षण संस्थावाट विज्ञान विषय मा.वि.करार लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरी प्रस गह ॥ = “ = त We गरेको । १.उम्मेदवारको उमेरको Fe: माथि उल्लेखित पदहरूमा दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । २.दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरू: क) VENA see देखि वा सोभन्दा माथि सम्बन्धित तहको न्यूनतम शैक्षिक योग्यताका प्रमाण-पत्र, स्थायी अध्यापन अनुमति पत्र ख)। चारित्रिक प्रमाण-पत्र, तालिम तथा अनुभवको प्रमाण-पत्र, ग) नेपाली नागरिकताको प्रमाण-पत्र, घ) पासपोर्ट साइजको फोटो- ३ प्रति, ङ) दरखास्त दस्तुर बुझाएको नगदी रसिद/ राजस्व खातामा दाखिला गरेको भौचर । ३.दरखास्त दिने अन्तिम मिति: २०८३/०७/२३ गते कार्यालय समयभित्र र सो दिन सार्वजनिक विदा परमा भोलिपल्ट कार्यालय समयभित्र । ४.परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता । ५,परीक्षा केन्द्र र मितिः पछि सूचना प्रकाशन गरिनेछ । ६,तलब स्केल: सङ्घीय र प्रदेशको प्रचलित कानुन बमोजिम हुनेछ र गाउँपालिका अनुदानको गाउँपालिकाले तोके वमोजिम हुनेछ। ७.परीक्षाको पाठ्यक्रम: सम्बन्धित तह र विषयसँग सम्बन्धित हुने । ८.आवेदन फाराम: फिक्कल गाउँपालिकाको वेबसाइट wow.phikkatmungovinp बाट डाउनलोड गर्न सकिनेछ । ९,परीक्षा दस्तुर भुक्तानीः गा.पा. राजस्व शाखा वा फिक्कल गाउँपालिकाको प्राइम कमर्सियल बैंक लि.मा रहेको राजस्व खाता नं.०७८०१०००००००२८०००१५० ATA:PHIKKALGA.PA(GAI.1) AANTARIK RAJASWOT PHIKKAL BRANCH मा दाखिला गर्न सकिनेछ । qo, उल्लेखित कागजातहरू क्रमिक रूपमा compite गरी एउटै pat बनाई recruit.phikkalmun@gmailcom मा इमेल गरेर समेत दरखास्त पेस गर्न सकिनेछ । तोकिएको परीक्षा आवेदन फाराम र राजस्व दाखिला नगरी वा कागजातहरू jg format मा पटाएमा त्यस्तो आठ्रेदन स्वीकृत हुने छैन । दरखास्त फाराम गाउँपालिकाको शिक्षा शाखामा बुझाउनु पर्नेछ । C2 ८ Xx} . कुमार श्रष्ठ प्रमुख प्रशासकीय अधिकृत । "फिक्कल समृद्धिको मूल आधारः कृषि, स्वास्थ्य शिक्षा पर्यटन र रोजगार. ge खबर ee ‘hone No.:- 9854045342 Email [email protected] Website :~ www.phikkalmun.gov.np