Notice Park
Madi Rural Municipality, Kaski
Tender/Bids

नदीजन्य पदार्थ उत्‍खनन् तथा संकलन सम्बन्धी ठेक्का सूचना।

नदीजन्य पदार्थ उत्‍खनन् तथा संकलन सम्बन्धी ठेक्का सूचना।

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ A), EH, गिट्टी ,बालुवा बालुवा उत्खनन्‌ विक्री तथा व्यवस्थापन मापदण्ड २०७७ र यस गाउँपालिकाको नदी तथा खानीजन्य पदार्थको उपभोग तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम ठेक्का बन्दोवस्त गर्नका लागि तपसिलमा उल्लेखित नदी/खोलामा रहेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Madi Rural Municipality, Kaski
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“पर्यटन BM, were, कन र पर्वाधार / समन्याबिक eae मादीको सूल आधार 11" 21 = मादी गाउँपालिका oa गाउँ कार्यपालिकाको कार्यालय सूचना नं: 49 Pay? hh पटक सूचना प्रकाशित मिति: २०८३८/०५८२४ ) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ A), EH, गिट्टी ,बालुवा बालुवा उत्खनन्‌ विक्री तथा व्यवस्थापन मापदण्ड २०७७ र यस गाउँपालिकाको नदी तथा खानीजन्य पदार्थको उपभोग तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम ठेक्का बन्दोवस्त गर्नका लागि तपसिलमा उल्लेखित नदी/खोलामा रहेको ढुंगा, गिट्टी, बालुवाको लागि मिति २०८३/०४/२६ गते सूचना आवहान गरिएकोमा मिति २०८३/०५/१5 गते, १२:०० बजे सम्ममा बोलपत्र पेश नभएको ठेक्का तथा मुल्यांकनको क्रममा कुनैपनि बोलपत्रदाता स्वीकृत नभएकोले पुनः ठेक्का आवहान गर्नुपर्ने तपसिल ठेक्काहरुको इच्छुक बोलपत्रदाताले मिति २०८३/०५/३१ c गते दिनको १२:०० बजे भित्र निवेदन साथ आवश्यक कागजात सहित यस गाउँपालिकाको इमेल ठेगाना [email protected] मा फाइल कम्प्रेस गरि पासवार्ड लगाई बोलपत्र पेश गर्नको लागि दोश्रो पटक सूचना आव्हान गरिन्छ। | फाइल मैल गर्दा subjects ठेक्का नम्बर, बोलपत्रदाताको नाम र सम्पर्क नं अनिवार्य खुलाउनुहुन र फाइलमा राखिएको पासवर्ड बोलपत्र पेश गर्ने समय अवधि सकिए पश्चात बोलपत्र खोल्ने समय सोहि दिनको १३:०० बजे भित्र अनिवार्य उपलब्ध गराउनुहुन अनुरोध छ! एउटै ठेक्काको कागजात बिभिन्न पटक एकै बोलपत्रदाताले मेल गरे अन्तिम मेल अधिकारिक मानिने छ। ad wears नलगाइ मेल गरे | वा पासबार्ड उपलब्ध नगराए वा तोकिएको समय पश्चात मेल गरेको अवस्थामा सो बोलपत्र उपर कुनै कारवाही गरिने Fa बोलपत्र कागजातका लागि https://madimunkaski.zov.np/ मा जानुहुन र थप जानकारीको लागि ९८४६७८५७८६ मा सम्पर्क गर्नुहुन अनुरोध । aI om विवरण आय ठेक्का नं. नदी/ उत्खनन्‌ गरिने स्थान/घाट तथा प्याकेजको उत्खनन्‌ गर्न [न्युनतम ठेक्का बोलपत्र खोलाको | विवरण सकिने परिमाण | अंक रकम जमानत ॥ बिवरण (धन मिटर ) | (मु.अ.कर समेत) | रकम 1-AMRM/R/083/84 | मादी नदी | प्याकेज-१ (रुदी घाट, चमरे ओडार घाट, ४६८१ १४९४१७५.२ | मु.अ.कर बांगे रह र भयरे थान माथि कालिमाटी) , सहित अंकको 1-E/MRM/IR/083/84 | मादी नदी | प्याकेज-५ (ढकाले ढोड रंजितखोला छहरे। ८२७७ २६४२०१८.४ ५% भिर, भैसे ड्यामसाइड र चम्टारी घाट) ८७, १ D प्रमुख re AG Cac ती वि EN

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.