Notice Park
Dolpo Buddha Rural Municipality
Reports

कार्यपालिका निर्णय सार्वजनिक २०८३ असोज २१

Files

Key details

Organization
Dolpo Buddha Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल ras nears a लीन गतेका दिन डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष श्री कार्मा छोइवेल गुरुइज्यूको अध्यक्षतामा लका पदाधिकारीहरुको उपस्थितिमा कार्यपालिकाको बैठक वसी निम्न तपसिलका प्रस्तावमा छलफल छलफल गरी निर्णय गरियो । उपस्थिति क्र.स. | नाम res हस्ताक्षर १ | कार्मा छोइवेल गुरुङ गा.पा. अध्यक्ष २ | tar at गुरुङ उपाध्यक्ष ३ छिरिङ घुटुर मगर बडा अध्यक्ष वडा नं. १ ४ विष्णु प्रसाद वोहोरा वडा अध्यक्ष वडा नं. २ | MBE, ५ | लाक्पा तुण्डुप लामा वडा अध्यक्ष वडा नं. ३ ६ लावाङ गुरुङ वडा अध्यक्ष वडा नं. ४ ७ कोन्छोक ग्याल्छेन गुरुङ वडा अध्यक्ष वडा नं. ५ ८ |W डम्डुल गुरुङ वडा अध्यक्ष वडा नं. ६ ९ | ल्हाप्का भोटे कार्यपालिका सदस्य | १० | डिसार भोटे कार्यपालिका सदस्य ह 1 ११ | adel गुरुङ कार्यपालिका सदस्य 2७६; १२ | छैटोन We कार्यपालिका सदस्य १३ | edt ot गुरुङ कार्यपालिका सदस्य १४ | छिरिङ गुरुङ कार्यपालिका सदस्य By १५ | at हरि बहादुर पोखरेल सदस्य सचिव छ 7972 आमन्त्रित/ सहयोगी १ (J २ डे Ly | प्रस्तावहरु.: 1. प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत सम्बन्धमा, 2. विद्यालय पुर्वाधार विकास कार्यक्रम कार्यान्वयका लागि विद्यालय छनौट सम्बन्धमा 3. 4 5 विद्यालयका लागि स्मार्ट बोर्ड खरिद तथा व्यवस्थापन सम्बन्धमा, . अव्यवस्थित बसोबासीको विवरण प्रमाणित सम्बन्धमा, . साझेदारीमा सीपमूलक तालिम सञ्चालन सम्बन्धमा, 6. 7. 8. 9. ढुवानी सम्बन्धमा, वर्थिङ सेन्टर सञ्चालन, बैक तथा सुरक्षाकर्मीको सम्बन्धमा, इलाका प्रशासन कार्यालय सञ्चालनका लागि पहल गर्ने सम्बन्धमा, 10. आर्थिक सहयोग सम्बन्धमा । निर्णयहरु: निर्णयनं. १.- प्रस्ताव नं. १ माथि छलफल गर्दा भूमी व्यवस्था,सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८३।०५।२५ को निर्णय अनुसार राष्ट्रिय योजना आयोग,सिहंदरबार काठमाडौंबाट सरुवा भई यस डोल्पो बुद्ध गाउँपालिकाको प्रमुख प्रशसीकय अधिकृतको जिम्मेवारीमा पाल्नु भएका श्री हरि बहादुर पोखरेललाई औपचारिक रुपमा कार्यपालिकाको बैठकबाट स्वागत गर्ने निर्णय पारित गरियो । निर्णय नं. 2. प्रस्ताव नं. २- माथि छलफल गर्दा स्विकृत गुरु योजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालय पुर्वाधार विकास अन्तर्गत स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण अनुदान कार्यान्ययन गर्नको लागि कार्यक्रम कार्यान्वयन कार्यविधि (स्थानीय तह र प्रदेश तहबाट कार्यान्ययन हुने सशर्त अनुदान अन्तर्गतका कार्यक्रम एवं शिक्षा विकास तथा समन्वय इकाइबाट कार्ययान्ययन हुने कार्यक्रमसँग सम्बन्धित ) २०८३/८४ को दफा ५२ बमोजिम सङ्घीय सशर्त अनुदान 3३ लाख र पालिकाको विद्यालय पूर्वाधार साझेदारीमा ५ लाख गरी कुल ३८ लाख बजेटको परिधिमा रही इन्द्रधनुष आधारभूत विद्यालय, डोल्पोबुद्ध-६,सिमेनमा २ कोठे विद्यालय भवन निर्माण गर्ने निर्णय गरियो । निर्णय नं. २- प्रस्ताव नं. १ "उपर छलफल गर्दा सामुदायिक विद्यालयहरुमा Digital सिकाई व्यवस्थापन गरी शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्नको लागि स्मार्ट बोर्ड खरिद गरि देहाय बमोजिमा विद्यालयमा वितरण गर्ने निर्णय गरियो । तपसिल wa, [eam si(‘“‘és | | क्रिष्टल माउन्टेन मा.वि. डोल्पोबुद् 2 get । Taga ३, डोल्प इन्द्रधनुष आ.वि. डोल्पोबुद्ध- ६, डोल्प [Ratgrarkgeig- 4s Cis निर्णय a. ४- प्रस्ताव नं. ४ "उपर छलफल गर्दा सरकारी, ऐलानी, वा सरकारी अभिलेखमा वन जनिएको भएतापनि १० वर्ष देखि आवाद गरी बसोबास गरेका वा जग्गाको स्वामित्वसहितको बसोबास उपलब्ध नभएको भनि वडा कार्यालयमा पेश भएका निवेदनहरु वडा कार्यालयबाट प्रमाणित भई यस डोल्पोबुद्ध गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा प्राप्त भएको र सो सम्बन्धमा निवेदनउपर सत्यता जाँच गर्नको लागि मिति २०८३/०६/०८ गते अव्यवस्थित बसोबासीको दावी विरोध सम्बन्धी ७ दिने सूचना प्रकाशन गरिएकोमा कुनैपनि निवेदन उपर दावी विरोध नपरेकोले देहाय अनुसारका १९ जना अव्यवस्थित बसोवासी, ३ जना भूमीहिन सुकुबासी र २ जना भूमीहिन दलित सुकुबासी गरी जम्मा २४ जना घरपरिवारको निवेदन प्रमाणीकरण गरी भूमि समस्या समाधान समिति डोल्पामा पठाउने निर्णय गरियो । तपसिल १. डोल्पो बुद्ध गाउँपालिका वडा नं. २ का अव्यवस्थित बसोबासीः i निवे निवे परिवारमूलीको र निजको परिव सरकारी जग्गा आवाद कमोत गरेको भए ॥ सं lord. | दर्ता | पति/पल्लिको नाम मुलीको । जगाको विवरण (कोड) AAA. ae म आवाद नं, क्षेत्रफल | कमोतको अवधि laa 2-ABI3 थापा भोट / ङिमा थापा 5823 2-AB1313 P| ‘AB3280771 AS 2-0-0-0 भोटे 2 TABOO | याङजोम भोटे / धावा तुण्डुप 3195/453 2-AB0404 15 4१33280767 [4 | -0-0-0 गुरुङ 3 | Apszsoreo [2092 | सुम छिरिङ भोटे/ छैटेन भोट [143/090 12981212 | 0-5.0-0 [| a ADOT छिरिङ फू्गगरुङ /युङदुङ गुरुङ | 22766 | 2-ABO707 ae | । eee | छिरिङ gal गरुङ / Joo | “one 3 | aps2sorea | 2ABO8 | लाप्का भोटे / पाल्जाङ लामु भोटे | 3330 2-ABO8Ol | 0-8.0.0 | 12 2-AB06 eee atte भोटे / छिरि 46971089 | 2-AB0606 aco | cae 2 B3280740 -0-0-( . टोल्मा भोटे -ABOD pee UTA गुरुङ | 57-3-019/18 | 2-AB0901 eS Te ee fe / छ्याङपामो गुरुङ क [8 | apszeomo [2480 | लाक्पाक्यावो wie / साङमो भोटे | ‘[srso19n9 [पराग [गा [छ २. डोल्पो Fe गाउँपालिका वडा नं. २ का भूमिहिन सुकुम्बासी: wat | निवेदन निवेदन परिवारमूलीको र निजको पति/पलिको [परिवार मुलीको [सरकारी जग्गा आवाद कमोत गरेको भए जग्गाको विवरण a फारम नं. दर्ता नाम AIA, (कोड) नं. : ee कित्ता कोड अनुमानित क्षेत्रफल | आवाद कमोतको é अवधि १. 5:2117203 | २-8३०३ | पेग्ग्रा भोटे / साम्देन लागा १७-३-०१९ २-8३०३०३ । ०-६८-०-० भूमिहिन ab /११७ सुकुम्बासी — भूमिहिन २-8३०२ | कार्मा गुरुङ/ २-११६-२५४४ । २-8३०२०२ ०-८-०-० भू २ | 552117201 गु $ a +3 २-8३०३०२ छ भूमिहिन ३ 0 (२-8३०१ | देचेनभोटे/ ५७-३-०१९ 0-5-0-0 Be /१३३४३ सुकुम्बासी ३. डोल्पो बृद्ध गाउँपालिका वडा ने. २ का भूमिहिन दलित सुकुम्बासी कम [तिन [निशेदेत | फकारमूतीको र निजको पति/पत्रिको | परिबार मुलीको सरकारी जागा आवाद कमोत गरेको भए जागाको विवरण फारम ने. दर्ता जाम जा.प्रप.ने, (ae) न. कित्ता कोड अनुमानित क्षेखकल | आवाद कमोतको | _ ee अवधि १ 902117264 | २-90१० | भोन्ग्याल भोटे / ५७-१-०१९ ३-8०१०१० | 0.६-0-0 भरिन दतित /१३३४५ वा सुकुम्वासी ३ 902117216 | २-80०५ | धावा ssa गुरुङ/ ५७-१-०१९ २-8००५०५ [०००० | भूमिहिन दलित /१२१ बा सुकुम्बासी ४, डोल्पो बुद्ध गाउँपालिका वडा नं. ३ का अव्यवस्थित बसोबासीः है ~ निवेद पर्वारमूलीको र निजको परिवार मुलीको कम वयन कला [| फारमनं, दर्ता पति/पत्निको नाम Waa, (az) नं. त =) किलिक] नुमा ara aaa क्षेत्रफल अवधि "| amrowoar | °ABOS तिम्पा ग्याल्जैन गुरुङ/ कार्मो | 4-1-019/9080 | 3-AB0S0S ['o.c-0.0 125 लामा क गुरुङ लुण्डुपगुरुङ 3-019 7 न 2 1,020 | PAROS | कार्गो गुरुङ लुण्डुप गुरुङ (५७3-0978 3-AB0303 inna 20 5 पाल्देन E क 3 ano | 3-AB02 हिसे लामा / ५७-०-6-00933 1 3-AB0202 inl P| "| apszxocos | PABOL | aad ear 4y-01-76-00310 | 3-ABOIT ०-९-०-० P| जा गुरुङ 3 5 5 ,0:2099 | 2 ABOS | घावजाङ गुरुङ। 49-3-019 112 3-AB041 ०-९-०-० |? । KY. Me बुद्ध गाउँपालिका वडा नं. ४ का अव्यवस्थित बसोबासीः निवेदन फारम | निवेदन [ पाखारमूलीको र निजको पर्वार मुलीको [ सरकारी जग्गा आवाद क्मोत गरेको भए जगाको विवरण । a. दर्ता पति/पत्निको नाम WIT. (ate) a. a 'AB3280858 | #AB03 | क्याल्जन yes / छिरिङ छोमु गुरुङ [६०१४ 4-AB0303 2 | Ap32808ss | 4-AB04 | लाप्का गुरुङ / ल्जिन गुरुङ 403-016 20 | 4-AB0404 13 | AB3280845 | 4-AB0S तुण्डुप गुरुङ / तन्डल गुरुङ 3698/162 4-AB0S0S | | 483280839 | 0902. | निमाटोदुगुरुङ/ छिरिङ गुरुङ 3710/131 4-AB0202 [3 | Aps2soess [मता [armbuigterges/ | 225/2698 4-AB0101 [6 | aps2soes2 [13 [eimfokeqeey (033:018015 | 4-AB0606 निर्णय नं. ५- प्रस्ताव नं.- ५ उपर छलफल गर्दा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, दुनै, डोल्पाको चलानी .नं. १४१ मिति २०८३/०६/१२ गतेको साझेदारीमा तालिम सञ्चालन गर्न प्रस्ताव पेश गर्ने,सम्बन्धी परिपत्र प्राप्त भएको र सो सम्बन्धमा aoe माग आवश्यकताका आधारमा देहाय अनुसारका तालिम साझेदारीमा Re र्ने निर्णय गरियो । am Se ५५, [hho 82 गाउँ ea fia ft Wir jo / डोल्पा i 191

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.