Notice Park
Baijanath Rural Municipality
Gen Info

रसुवा भाेटेकाेशी बाढीमा बेपत्ता व्यक्त्तिकाे आधिकारीक विवरण एकिन गर्न निवेदन पेश गर्ने सम्बन्धी ५ दिने सार्वजनिक सुचना ।

Deadline 2 Nov 2026The deadline has passed.
रसुवा भाेटेकाेशी बाढीमा बेपत्ता व्यक्त्तिकाे आधिकारीक विवरण एकिन गर्न निवेदन पेश गर्ने सम्बन्धी ५ दिने सार्वजनिक सुचना ।

Summary

प्रस्तुत विषयमा राष्ट्रिय विपद्‌ जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा सिंहदरवार gar घर ठेगाना भई रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता, भएका व्यक्तिहरुको आधिकारीक विवरण एकिन « गर्नको लागि "रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण एकिन गर्ने प्रक्रिया, २05३" बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Baijanath Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| 153s बैजनाथ गाउँपालिका 0 ee बैजनाथ गाउँपालिका ae 5 गाउ go Z 2 गाउँ कार्यपालिकाको कार्यालय - 20 ab (AGE : Ae ROGR/OGY & रामपुर, ale ५ चलानी नं. : “ "न गाउ“ लुम्बिनी प्रदेश नेपाल यास : : ae fafa : 2063/08/99 गते agar भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण एकिन गर्न निबेदन पेश गर्ने सम्बन्धी ५ दिने सार्वजनिक सुचना : प्रस्तुत विषयमा राष्ट्रिय विपद्‌ जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा सिंहदरवार ७. काठमाण्डौको च.नं ९५०, मिति २०८३/०६/२५ गतेको पत्र बमोजिम यस बैजनाथ गाउँपालिका अन्तर्गत gar घर ठेगाना भई रसुवा भोटेकोशी बाढीमा परी बेपत्ता, भएका व्यक्तिहरुको आधिकारीक विवरण एकिन « गर्नको लागि "रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारीक विवरण एकिन गर्ने प्रक्रिया, २05३" बमोजिम सम्बन्धित व्यक्तिका आफन्तहरुले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी निवेदन पेश गर्नको लागि “at ५ दिने सार्वजनिक सुचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ । .: निवेदन साथ पेश गर्नुपर्ने कागजात विवरणः- १. वेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले बेपत्ता भएका व्यक्तिको नामथर, ठेगाना, उमेर खुल्ने _ सरकारी कागजात वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिको नाता प्रमाणित हुने कागजात “५ र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणा फाराम | elie ag ? -... श्री वडा 'कार्यालय सबै, बैजनाथ गाउँपालिका। , eS Carrer एवं आवश्यक कार्यान्वयनको लागि) : i १ : प्रमुख प्रशासकीय अधिकृत इमेल : [email protected]/ [email protected],, वेबसाईट : www. baijanathmun.gov.np : “समुद्ध बैजवाथ BURT APTATA, तागरिकको ETAT मुस्कान" १ कै

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.