Notice Park
Bardagoriya Rural Municipality
Gen Info

एन.एल. बायोटेक्नोलोजी प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सूचना ।

एन.एल. बायोटेक्नोलोजी प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण (IEE) सम्बन्धी सार्वजनिक सूचना ।

Summary

सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, बर्दगोरिया गाउँपालिका बडा नं. ०४, निमवावोझी स्थित निम्न बमोजिम प्रस्ताब कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावकको नाम र्‌ ठेगाना |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bardagoriya Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

एन.एल. बायोटेक्नोलोजी प्रा.ली. को प्रारम्भिक वातावरणीय परीक्षण GEE) सम्बन्धि सार्वजनिक सूचना (प्रधम पटक प्रकाशित मितिः २०८३/०६/०५) सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, बर्दगोरिया गाउँपालिका बडा नं. ०४, निमवावोझी स्थित निम्न बमोजिम प्रस्ताब कार्यान्वयन गर्न लागिएको छ। प्रस्तावकको नाम र्‌ ठेगाना | एन.एत. आवेटेक्नोलोजी प्रालि २ बर्दगोरिया गाउँपालिका ०४,निमुवाबोज्ी सुदुरपश्चिम प्रदेश, कैलाली फोन ने. ; ९८४९८६५०६३ | प्रस्तावको व्यहोरा एन,एल. बायोटेक्नोलोजी प्राली, को प्रारम्भिक वातावरणीय wea EE) कन ae — बर्दगोरिया गा.पा. बडा नं ४ माथि उल्लेखित प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण (एए) ता सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणाली बीच के कस्तो प्रभाव पर्दछ भनि यकिन गर्न सो स्थानको गाउँपालिका, बडा कार्यालण तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्याक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिन भित्र निम्न ठेगानामा आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। — ः प्रस्तावको नाम र ठेगाना [परमर्शदाताको नाम_र ठेगानाः एन.एल. वायोटेक्नोलोजी प्रा.लि. खिती सैपाल a सर्बिसेज प्रा. लि. वर्दगोरिया गाउँपालिका ०४.निमुवावोझी | गोदावरी नगरपालिका वडा नं. १, कैलाली, सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश, कैलाली (प्रदेश फोन नं. : ९८४९८६८०५३ सम्पर्क नं. ९७७ ९८५८४८८५७९ ‘gia:ramchandraupadhyay53(@’umail com | 4a : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report