Notice Park
Nepal Airlines
Tender/Bids

B lpata ra aaha va na sama bna thhama paper cup 8oz for international flights of nac 3

B lpata ra aaha va na sama bna thhama paper cup 8oz for international flights of nac 3

Summary

यस निगमलाई आ.व. २००८३/००४ का लागि तपसिलमा उल्लेखित सामानहरू आवश्यक भई बोलपत्रको प्रक्रियामार्फत खरिद गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन ऐन, २००३ समेत) को दफा १४, सार्वजनिक खरिद नियमावली, २०६४ (सोहौँ संशोधन नियमावली, २००३ समेत) को नियम ३१ तथा निगमको आर्थिक विनियमावली, २०६५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Airlines
Industry
Gov. Authority/Autonomo. Body
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल वायुसेवा निगम साधारण सेवा तथा सम्पती व्यवस्थापन विभाग न्यूरोड, कान्तिपथ, काठमाडौँ ae मा दैुकया बोलपत्र आह्वान सम्बन्धमा (प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०७/१०) यस निगमलाई आ.व. २००८३/००४ का लागि तपसिलमा उल्लेखित सामानहरू आवश्यक भई बोलपत्रको प्रक्रियामार्फत खरिद गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन ऐन, २००३ समेत) को दफा १४, सार्वजनिक खरिद नियमावली, २०६४ (सोहौँ संशोधन नियमावली, २००३ समेत) को नियम ३१ तथा निगमको आर्थिक विनियमावली, २०६५ (२००१ चैत्रसम्म) को विनियम ९६ [१(ग)] बमोजिम राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएको हुँदा योग्य तथा इच्छुक बोलपत्रदाताहरूले बोलपत्रमा उल्लेखित शर्तहरू पालना हुने गरी निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागबाट बोलपत्र सम्बन्धी कागजात खरिद गरी रीतपूर्वक बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। बोलपत्र खरिद xe बोलपत्र बोलपत्र दाखिला | बोलपत्र खोल्ने क्रस. विवरण दस्तुर गर्ने अन्तिम गर्ने अन्तिम मिति मिति कैफियत - २०८३/०८५/०९ Paper Cup 802 for International a 2053/05/90 । 2053/05/90 त meet aoe] or [SSeS Toh |_| बोलपत्रदाताले तोकिएको दस्तुर वापतको रकम नेपाल वायुसेवा निगमको, राष्ट्रिय बाणिज्य लि. मा रहेको खाता नं. १०९०१००००००१३००६ (1090100000013006) मा जम्मा गरेको सक्कल भौचर सहित बोलपत्र फारम निगमको साधारण सेवा तथा सम्पत्ती व्यवस्थापन विभागबाट खरिद गरि तोकिएको समय भित्र पेश गर्नु हुन सुचित गरिन्छ । यस सूचनाका सम्बन्धमा थप जानकारीको लागि निगमको वेभसाइट www.nepalairlines.com.np का साथै निगमको खरिद शाखामा सम्पर्क गर्न सकिनेछ। सम्पर्क फोन नं. ०१-५७१८५७८, WILKS एक्सटेशन नं. २२१२

Like

0

Views

0

Comments

0

Share

0

Save

Report