मनोसामाजिक परामर्श परिक्षा सम्बन्धी सूचना

Summary
प्रस्तुत यस नौबहिनी गाउँपालिकाबाट मिति २०८३ साल श्रावण १३ गते मनोसामाजिक परामर्शकर्ता (करार) पदपूर्तिका लागि प्रकाशित १५ दिने म्याद सहितको सूचना अनुसार रीतपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारको पदपूर्ति प्रक्रिया अनुसार लिखित, प्रयोगात्मक तथा मौखिक परीक्षा (अन्तरवार्ता) तपसिल अनुसारको मिति, समय र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 57226549-8d64-4096-b7a9-af226f4df6a5.jpgJPEG · 630×910 · 59 KBOpen
Key details
- Organization
- Naubahini Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सम्य,समृद्ध र सुखी नौवहिनी 2 नौबहिनी गाउँपालिका जक माउँ कार्यपालिकाको seer <2 लुङ्ग,प्यूठान जिल्ला लुम्बिनीप्रदेश, नेपाल ‘See ९ 9०७३' क्र क ७ सूचना प्रकाशन मिति २०८३/०६/२० प्रस्तुत यस नौबहिनी गाउँपालिकाबाट मिति २०८३ साल श्रावण १३ गते मनोसामाजिक परामर्शकर्ता (करार) पदपूर्तिका लागि प्रकाशित १५ दिने म्याद सहितको सूचना अनुसार रीतपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारको पदपूर्ति प्रक्रिया अनुसार लिखित, प्रयोगात्मक तथा मौखिक परीक्षा (अन्तरवार्ता) तपसिल अनुसारको मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित उम्मेदवारको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । परीक्षा कार्यक्रम: © पद: मनोसामाजिक परामर्शकर्ता « परीक्षा मिति: मिति २०८३ साल असोज २८ गते ० परीक्षा समय : दिनको ११:०० बजे ० परीक्षा स्थानः नौबहिनी गाउँ कार्यपालिकाको कार्यालय,बहाने प्यूठान | | ,516120 ee See wt , 2 ee त लको Contact: +977-9857836020Website:naubahinimun.gov.np Email:[email protected]