नगर कार्यपालिका मिति २०८३/०६/०८ गतेका निर्णयहरु ।
Summary
१. वडा पुनः संरचना सम्बन्धमा | २. उपभोक्ता समिति दर्ता सम्बन्धि कार्यविधि २०८३ सम्बन्धमा । ३. रिक्त दरवन्दी पदपूर्तिको लागी प्रदेश लोक सेवा आयोजमा माग गर्ने सम्बन्धमा ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7fc3680c-0c1e-41af-8700-2433c7453f8b.pdfPDF · 5 pages · 811 KBOpen
Key details
- Organization
- Shitaganga Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
टर a fe 2 मिति २०८३/६/८ गतेको नगरकार्यपालिका doce wedsee cw ata पद” ae १. वडा पुनः संरचना सम्बन्धमा | २. उपभोक्ता समिति दर्ता सम्बन्धि कार्यविधि २०८३ सम्बन्धमा । ३. रिक्त दरवन्दी पदपूर्तिको लागी प्रदेश लोक सेवा आयोजमा माग गर्ने सम्बन्धमा । ४. स्मृती गेट निर्माण सम्बन्धमा | ५, सतर्कता अपनाउने सम्बन्धमा | निषबिहरु:- निर्णय नं. १ प्रस्ताव नं .१ माथि छलफल गर्दा मिति २०८३/३/४ र मिति २०८३%५/१७ गतेको कार्यपालिकाको बैठकबाट वडा संख्या हेरफेर तथा थपघट गर्ने सन्दर्भमा भएको निर्णय अनुसार नगरपालिका क्षेत्र भित्र आवश्यक्ता अनुसारका वडाहरुमा रहेका टोल वस्तीहरु हालको पायक पर्ने वडामा समावेश गरी वडा सिमा तथा संख्या निर्माण गर्ने प्रयोजनको लागि गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३ को दफा ३ को (२) का आधारमा कुनै टोल वस्तीहरुलाइ अर्को वडामा समावेश तथा भौगोलिक अवस्थाका आधारमा सेवाग्राहीहरुको सहज पहुँचका लागि हालका वडाहरु विभाजन गरी २२ वटा वडाहरु वनाउने गरी प्रतिवेदन तयार गरी पेश गर्ने भनि निर्णय भएकोमा अध्ययन समिति सहितको उपस्थितिमा विभिन्न वडामा भएको भेला समेतका आधारमा तपशिल अनुसार गर्ने गरी नगरपालिकाले कुल १८ वटा वडा बनाउने गरी जिल्ला समन्वय समितिको कार्यालय अ.खा.को च.नं. ५८ मिति २०८३/५/२६ गतेको पत्रमा उल्लेख भएबमोजिम यस नगरपालिकाको खाका उक्त कार्यको लागि नियुक्त परामर्शदाता मार्फत प्रतिवेदन तयार गरी सोही मापद्ण्डको दफा ५ बमोजिमको अध्ययन समिति समक्ष पेश गर्ने निर्णय गरियो । तपशिल हालको | संसोधन/ | विभाजन | नयाँ वडा निर्माण गर्दा समावेश हुने वडाको | पुनःसंरचना पश्चात वडा नं. | बिभाजन हुने | भइ थप टोल वा क्षेत्र वडा कार्यालय रहने नहुने हुने स्थान संख्या १ नहुने | ० | हालको वडा यथावत रहने यथावत २ नहुने | ० | हालको वडा यथावत रहने यथावत ३ नहुने | ० | हालको वडा यथावत रहने यथावत ॥ हुने । । | साविक ठाडा गा.बि.स. वडा नं. ३ को | थप भएको वडाको कोप्चेवास मालिका मन्दिर तलको कच्ची| वडा कार्यालय मो.वा. र कोप्चेवास डम्पीङ्ग साइडको wat तर्फको खोल्सी पानीमारे पचासे हुँदै गंगाखोला कोप्चेवास गोर्जी मो.वा.को खोल्सी हुदै भाविन खोला बाजागरा मरेङ्गघाट शितखोला धौलियादिप साविक वडा नं. ३ पुर्वतर्फ हालको १३ नँ. वडाको सिमाना पश्चिमतर्फ साविक ठाडा गा.वि.स.वडा नं.३ र साविक ठाडा गा.वि.स.को वडा नं. ५ सिमाना, साविक ठाडा गा.वि.स.वडा नं.४ को रानाखोला हुदै कमेरेखोला सिमाना रहने गरी एक वडा थप निर्माण गर्ने । उल्लेखित क्षेत्र बाहेकको हालकै वडा नं. ४ यथावत राख्ने । भेडामारा र् अर्को हालको स्थानमा साविक गाविसका वडा नं. १,२,३ को एक वडा थप निर्माण गर्ने । उल्लेखित क्षेत्र बाहेकको साविक गाविसको वडा नं. ४, ५ र हालको वडा नं. ६ मा रहेको साविक गा.वि.स.को वडा नं. ६ का केही पयक पर्ने टोल वस्तीहरु हालको वडा नं. ५ मा समावेश गरी हालको वडा नं. ५ कायम गर्ने । थप हुने वडाको वडा कार्यालय गल्दामा र अर्को हालको स्थानमा हालको वडा नं. १० को feet बस्तीको २० घर सहितको क्षेत्र हालको वडा नं. ६ मा समावेश गर्ने त्यसैगरी हालको वडा नं. ७ को सिसावगर वस्ती र क्षेत्र वडा नं. ६ मा समावेश गरी हालको वडा नं. ६ कायम गर्ने । 'हालको स्थानमा हालको वडा नं. ९ का साखिने, व र औनले दमारका ३३ घर सहितको क्षेत्र वडा नं. ७ मा समावेश गरी हालको वडा नं. ७ कायम गर्ने । हालको स्थानमा हालको वडा नं. ९ को तिनखण्डे गाउँ देखि पश्चिमका वस्तीहरु (जरायोखस्नेडाँडा सिमाना) र क्षेत्र हालको वडा नं. ८ मा समावेस गरी हालको वडा नं. ८ कायम गर्ने । हालको स्थानमा हुने चिदिचौरडाँडा साविकको सिमाना हुदै मथुराडाँडा हुदै वडा नं. ८ को सिमाना देखि दक्षिण क्षेत्रको हालको वडा कार्यालय संचालनमा