नाम दर्ता प्रमाणपत्र सम्बन्धी सूचना ।

Summary
कार्तिक १० गते पछाडी मात्र परिषदमा सम्पर्क गर्नु हुन अनुरोध छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 20055d1c-71dc-4080-945f-8f276eb4ed71.webpWebP · 707×613 · 68 KBOpen
Key details
- Organization
- Nepal Health Professional Council
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@)) नेपाल स्वास्थ्य व्यवसायी परिषद् @)) (नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित) TA बाँसबारी, काठमाडौंको प्रकाशित मिति :- २०८३/०६/२६ यस परिषदबाट संचालन हुने नाम दर्ता प्रमाण पत्र परीक्षामा उर्तिण हुने परीक्षार्थीहरु र परिषदमा दर्ता हुने 1516 तहको नाम दर्ता प्रमाणपत्र सम्बन्धित SIRT Profile मा Digital Copy मार्फत बितरण गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | Digital Copy Print गर्नको लागि परिषदको आधिकारिक Website www.nhpe.gov.np को Licensing Exam भित्र Log in Section मा गएर आवेदन दिदा Registration गरेको Email 1D Log in गरि Digital Certificate RTT View मा गएर प्रिन्ट गर्न सकिने छ। पुनश्च : सक्कल ( Physical Copy) नाम दर्ता प्रमाणपत्र लिन मिति २०८३ साल कार्तिक १० गते पछाडी मात्र परिषदमा सम्पर्क गर्नु हुन अनुरोध छ। रजिष्ट्रार