Notice Park
Jaimuni Municipality
Others

असार महिनाको दोस्रो कार्यपालिका बैठक ०८२-८३ 08/17/2026 - 16:39 asar 12 kapa

Deadline 31 Oct 2026The deadline has passed.

Summary

आज मिति २०८३ साल असार १२ गतेका दिन जैमिनी नगरपालिकाका नगर प्रमुख श्री नर बहादुर पुनज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको ६२ औं बैठक आकस्मित रुपमा साझ ५ वजे देहाय वमोजिमको उपस्थितिमा बसी निम्नानुसारका निर्णय गरियोः पद नाम थर हस्ताक्षर

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jaimuni Municipality
Industry
Local Government
Category
Others
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल असार १२ गतेका दिन जैमिनी नगरपालिकाका नगर प्रमुख श्री नर बहादुर पुनज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको ६२ औं बैठक आकस्मित रुपमा साझ ५ वजे देहाय वमोजिमको उपस्थितिमा बसी निम्नानुसारका निर्णय गरियोः पद नाम थर हस्ताक्षर नगर प्रमुख श्री नर बहादुर पुन way ४4 पि ca नगर उपप्रमुख श्री हरिहर शर्मा Ox ; |. १ वडा अध्यक्ष वडा नं १ श्री.विष्णु प्रसाद आचार्य Ae, ’ वडा अध्यक्ष वडा न २ श्री प्रेम सापकोटा | वडा अध्यक्ष वडा नं ३ श्री कृष्ण बहादुर भुजेल 1202 | वडा अध्यक्ष वडा नं ४ श्री चक्र बहादुर थापा वडा अध्यक्ष वडा नं ५ श्री ठग बहादुर क्षेत्री थापा वडा अध्यक्ष वडा नं ६ श्री कृष्ण बहादुर थापा ९ वडा अध्यक्ष वडा नं ७ श्री केन्द्र बहादुर सुनार श्री बिमल श्रीस राना १०, |वडा अध्यक्ष AST pa | १ वडा अध्यक्ष वडा नं ९ कार्यपालिका सदस्य कार्यपालिका सदस्य श्री सन्दिप थापा १२ बडा अध्यक्ष वडा नै १० श्री श्रीप्रसाद थापा १३ कार्यपालिका सदस्य श्री भगवती शर्मा सापकोटा १४ कार्यपालिका सदस्य श्री चिन्तामणि दर्जी eS १५ कार्यपालिका सदस्य | at दुर्गा देवी पाध्या ब्रत १६ [कार्यपालिका सदस्य श्री लाल बहादुर परियार श्री भरत वि.क श्री शान्तकला शर्मा कार्यपालिका सदस्य श्री गीता कुमारी बि.क कार्यपालिका सदस्य श्री शान्ती सुनार सचिव (नि. प्रमुख प्रशासकीय अधिकृत) श्री प्रेम प्रसाद सापकोटा रह CamScanner नगर कार्यपालिकाको ६२ औं तैठकका प्रस्ताव सूची vA छ मिति: २८०३।०३।१२ . १ | १. नगरपालिकाको प्रशासकीय भवनको म्याद थप सम्वन्धमा | २. विविध। है Ce} CamScanner निर्णयहरु प्रस्ताव नं. १ नगरपालिकाको प्रशासकीय भवनको म्याद थप सम्बन्धमा । प्रस्ताव न॑ १ माथि छलफल गर्दा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि sar नं. JM/BAGLUNGINCBWR/03/2078/79 अन्तर्गत मिति २०७८ | १९।२१ गते यस पालिका र निर्माण व्यवसायी हु रबिना-प्राकृतिक-जुगल जे.भी काठमाण्डौबीच मिति २०८१।०९।१६ भित्र कार्य सम्पन्न गर्नेगरी anita भएको। हाल उक्त सम्झौता अवधिमा म्याद थप भै मिति २०८३।०३। १५ सम्म म्याद कायम रहेको। यस अवधिसम्म भौतिक प्रगति करिव ७० प्रतिशत भएको। हाल कायम सम्झौता अवधिसम्म विभिन्न कारणहरुले गर्दा कार्य सम्पन्न हुन नसकिने र सम्पन्न गर्न हाराहारी थप ६ महिना लाग्ने जानकारीका साथ नयाँ कार्यतालिका संलग्न गरी म्याद थप गर्न अनुशैध सहित निर्माण व्यवसायीबाट मिति २०८३।०२।२१ मा पालिकामा निवेदन पेश भएको। . प्रस्तुत सन्दर्भमा, कार्यालयको म्याद थप सम्बन्धी मिति २०८३।०३।१० मा तयार पारिएको प्राविधिक प्रतिवेदन तथा शिफारिस समेतको आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५६ र ऐ. नियमावली २०६४ (Stet संशोधन) को दफा १२० वमोजिम प्रस्तुत ठेक्काको म्याद २०८३ कार्तिक १५ गतेसम्म (चार महिना) थप गर्ने निर्णय गरियो । भि \ YY (J CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.