१ २०८३-०७-१९ लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२०४५/०८२-८३ (महिला), राष्ट्रिय मानव अधिकार सेवा, सहायक प्रथम श्रेणी, सूचना प्रविधि सहायक पदको लिखित परीक्षाको नतिजा २०८३-०८-११ २०८३-०८-११
Summary
सचू ना न.ं ७७१ /०८३-८४ कमलपोखरी, काठमाडौं लोक सेवा आयोग, काठमाडौं कार्यला य, काठमाडौंको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्य े वर्णानुक्रमानसु ार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा तका ो लागि छनौट भएको व्यहोरा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1827ea33-11fd-47f0-b500-c3d88c4be7aa.pdfPDF · 1 page · 284 KBOpen
Key details
- Organization
- Public Service Commission
- Industry
- Commission
- Category
- Result
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लोक सेवा आयोग (लिखित परीक्षा नतिजा प्रकाशन शाखा) सचू ना न.ं ७७१ /०८३-८४ कमलपोखरी, काठमाडौं मित िः-२०८३।०७।१९ लोक सेवा आयोग, काठमाडौं कार्यला य, काठमाडौंको देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्य े वर्णानुक्रमानसु ार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवार उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा तका ो लागि छनौट भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मदे वारले देहायको स्थान, मिति र समयमा हुने प्रयोगात्मक परीक्षा तथा अन्तर्वर्ा त ा दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २/२ प्रति, दरखास्त फारामको प्रथम र द्वितीय पाना २/२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्नछे । अन्तर्वार्ताका दिन सार्जव निक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनछे । सेवा, समूहः राष्ट्रिय मानव अधिकार पदः सूचना प्रविधि सहायक तह/श्रेण ीः सहायक प्रथम लि.प. सञ्चालन मित िः २०८३।०३।०३ गते नतिजा प्रकाशन गर्ने कार्यालयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय । विज्ञापन नं. ........ ०८२।८३ - १२०४५ - - - - - किसिमः खुला महिला आ.ज. मधेसी दलित अपाङ्ग पि.क्षे. माग पद संख्याः - १ - - - - - लि.प.मा सम्मिलित संख्या ७१ छनौट संख्या - ६ - - - - - ब. क्र. नं. रोल नं. उम्मेदवारको नाम, थर बावुको नाम बाजेको नाम छनौट समूह 1. ३१००८४ अमृता गुप्ता रविन्द्रप्रसाद रघुनाथ महिला 2. ३१००१५ एलिसा बिस्ट यज्ञबहादुर विरबहादुर महिला 3. ३१००६८ तृप्तीकुमारी यादव हृदयनारायण तेजनारायण महिला 4. ३१००७३ रिचा भण्डारी मित्रप्रसाद कृष्णप्रसाद महिला 5. ३१००२३ सुशिला भट्ट मोहनप्रसाद अन्तराम महिला 6. ३१०००३ स्मृती पौड्याल गोपालप्रसाद डमरुप्रसाद महिला प्रयोगात्मक परीक्षा र अन्तर्वर्ा त ाहुन ेस्थान, मिति र समयः स्थानः लोक सवे ा आयोग, काठमाडौं कार्यालय, अनामनगर, काठमाडौं । ब. क्र. न.ं मिति प्रयोगात्मक परीक्षा कार्क्रय म ब. क्र. न.ं मिति अन्तर्वर्ा त ाकार्क्रय म १-६ २०८३/०८/११ विहान ८०० बजे १-६ २०८३/०८/११ दिनको ११०० बजे (छविलाल श्रष्ठे ) (कृष्णप्रसाद हुमागार्इं) (कृष्णमणि फ ुँयाल) शाखा अधिकृत शाखा अधिकृत उपसचिव पाना नं. ~ 1 ~