Notice Park
Bhokraha Narsingh Rural Municipality
Tender/Bids

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

Summary

(प्रथम पटक प्रकाशित मिति २०८३/०६/२२ ठेक्का A. BNRM/CS/SQ/WORKS/BUILD-08/2083/084 को लागी) (दोस्रो पटक पुनः प्रकाशित मिति २०८३/०६/२२ ठेक्का न. BNRM/CS/SQ/WORKS/ROAD&GATE-03/2083/084 को लागी ) यस भोक्राहा नरसिंह गाउँपालिकाको आ.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhokraha Narsingh Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

डे भोक्राहा नरसिंह गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चिरौली,सुनसरी कोशी प्रदेश (प्रथम पटक प्रकाशित मिति २०८३/०६/२२ ठेक्का A. BNRM/CS/SQ/WORKS/BUILD-08/2083/084 को लागी) (दोस्रो पटक पुनः प्रकाशित मिति २०८३/०६/२२ ठेक्का न. BNRM/CS/SQ/WORKS/ROAD&GATE-03/2083/084 को लागी ) यस भोक्राहा नरसिंह गाउँपालिकाको आ. व. २०८३/८४ को स्वीकृत बार्षिक योजना तथा कार्यक्रम अन्तर्गत तपसीलमा उल्लेखित योजना ठेक्का प्रकृयावाट संचालन गर्नु पर्ने भएको हुँदा इच्छुक Prim व्यवसायीवाट रीतपूर्वकको (सिलबन्दी दरभाउपत्र) आहवान गरीएको छ | तपसीलः A a 'ल.ई.रकम (मू.अ.कर वाहेक दरभाउपत्र पेश | दरभाउपत्र सं aa. ठेक्का विवरण र पीएस समेत) घरौटी रकम i et = NRWICSSO सादर ir मका neo सू WORKS/BUILD- | रामजानकी a Pailin a । सिलबन्दी 0 08/2083/084 गमजानकी मन्दिर साहु टोल म om र परिसरमा रू. ११,६३,३०६।५८ रू २९,५०००० | दरमाउपत्र | रु १००००० ब्यबस्थापन भोक्राहा ०७ BNRM/CS/SQ/ WORKS/ महेन्द्र राजमार्ग देखि उत्तर गाउँपालिका सिलबन्दी २ ROAD&GATE- सम्मको बाटो तथा गेट निर्मीण कार्य रु. १७१५,४५८०।४० रु.४७,००००० a रू. १०००।०० 03/2083/084 STA शर्तहरु १) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिबाट ८औं दिन १२:०० बजेभित्र hand र ८001161 मार्फत भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय चिरौली सुनसरीमा सिलबन्दी दरभाउपत्र पेश गर्न सकिनेछ । दरभाउपत्र दस्तुर वापतको रकम भोक्राहा नरसिंह गा.पा. को भोक्राहा स्थित लक्ष्मी सनराईज बैंक लि. मा रहेको आन्तरीक राजस्व खाता नं. ०७९०३००००३४ मा जम्मा गरेको भौचर समेत पेश गर्नुपर्नेछ । २) सिलबन्दी दरभाउपत्रको साथमा ठेकेदार इजाजत पत्र, स्थायी लेखा नम्वर, मु. अ. कर दर्ता नम्वर, आ. व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र आदिको प्रतिलिपी संलग्न गर्नु पर्नेछ । साथै धरौटी वापतको रकमको हकमा यस कार्यालयको नाममा रहेको लक्ष्मी सनराईज बैंक लि. भोक्राहा सुनसरीस्थित धरौटी खाता नम्बर ०७९०३०००१६८ मा जम्मा गरेको सक्कल भौचर वा नेपाल राष्ट्र वैकबाट मान्यता प्राप्त 'क' श्रेणीको वैकवाट जारी गरेको विडवण्ड पेश गर्नु पर्नेछ । ३) दरभाउपत्र स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार भोक्राहा नरसिंह गाउँकार्यपालिकाको कार्यालय, चिरौली, सुनसरीमा निहित रहनेछ | ४) थप जानकारी लिन चाहेमा कार्यालय समयभित्र भोक्राहा नरसिंह गाउँकार्यपालिकाको कार्यालयमा सम्पर्क राखी लिन सकिनेछ । ५) अन्य कुराहरू प्रचलित कानून बमोजिम हुनेछ । प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report