कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।
Summary
त्रिवेणी नगरपालिका, बाजुराको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार "मल ढुवानी अनुदान" कार्यक्रम संचालनका लागि यस नगरपालिका भित्रका तपशिलको योग्यता पुगेका इच्छुक सहकारी संस्था, फर्म वा कम्पनी बाट आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति २०८३/०७/११ गते कार्यालय समय)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6cdf7e34-2c38-4c8f-8c05-9e2bd8f35363.pdfPDF · 2 pages · 814 KBOpen
Key details
- Organization
- Triveni Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ब९८४८६४४७९१।नगर उपप्रमुख) हक त्रिवेणी नगरपालिका ~{ दु ६५६४२३६५ (नगर प्रमुख) Triveni Municipality नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive तोली, बाजुरा (सु.प. प्रदेश, नेपाल) Toli, Bajura (Sudurpaschim Province,Nepal) प.सं. २०८३/०८४ च.नं मिति: २०८३/०६/२८ ने.सं ११४६ कौलाथ्व चतुर्थी कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना त्रिवेणी नगरपालिका, बाजुराको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार "मल ढुवानी अनुदान" कार्यक्रम संचालनका लागि यस नगरपालिका भित्रका तपशिलको योग्यता पुगेका इच्छुक सहकारी संस्था, फर्म वा कम्पनी बाट आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति २०८३/०७/११ गते कार्यालय समय) भित्र नगरपालिकाको कृषि विकास “ee. रितपुर्वक आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको we ] “पु, ना प्रकाशित गरिएको छ। Con Prat धर्म बहादुर शाखा प्रमुख नि.प्रमुख प्रशासकीय ,अधिकृत तपसिल: Ries F ea. [कार्यक्रमको नाम अनुदान रकम । [| १. | मल ढुवानी अनुदान ५,००,०००/- आवश्यक कागजातः १. निर्धारित ढाँचाको निबेदन २. संस्था दर्ता तथा नविकरण प्रमाण-पत्रको प्रतिलिपी . स्थायी लेखा नं प्रमाणपत्रको प्रतिलिपी/कर चुक्ता गरेको प्रमाण-पत्रको प्रतिलिपी . वडाको सिफारिस पत्र , निवेदकको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी सहकारीको हकमा कार्यक्रम माग सम्बन्धि कार्यसमितिको निर्णयको प्रतिलिपी अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२ को परिच्छेद ५ दफा १३ बमोजिम नविकरण सहितको मल विक्रेता प्रमाण-पत्रको प्रतिलिपी ८. नविकरण सहितको नगरपालिकामा दर्ता भएको मल विक्रेता प्रमाण-पत्र ९, नापतौल गर्ने मेसिन, गोदाम घर लगायतका पुर्वाधार भएको प्रतिवद्धता पत्र १०. बिगतका दुई आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदनको प्रतिलिपी यस सम्बन्धि थप जानकारीका लागि फोन नं. ९८६८४२७६१२ मा सम्पर्क गर्न सकिनेछ । Gm १९० ७४ Website:www.trivenimunbajura.gov.np Email cito.trivenimun@ gmail.com =~ ik ४८६४ ४७९१।नगर उपप्रमुख। Prat नगरपालिका हत आर सा Triveni Municipality नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive तोली, बाजुरा (सु.प. प्रदेश, नेपाल) 101, Bajura (Sudury schim Province,Nepal) Ya. २०८३/०८४ aa मिति; २०८३/०६/२८ al ११४६ कौलाथ्व चतुर्थी कार्यक्रमका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना त्रिवेणी नगरपालिका, बाजुराको आ.व. २०८३/८४ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार "नर्सरी श्रोत केन्द्र स्थापना/ सुदृढीकरण कार्यक्रम (RERASILI-BIRD) को साझेदारीमा संचालन गरिने" कार्यक्रम संचालनका लागि तपशिलको योग्यता पुगेका इच्छुक सहकारी संस्था, कृपक समुह, कृषि फर्म/नर्सरी फर्म बाट आवश्यक कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन (मिति २०८३/०७/११ गते कार्यालय समय) भित्र नगरपालिकाको कृषि विकास शाखामा रितपुर्वक आवेदन पेश गर्नुहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। is. 4. न्यौपाने धर्म वहादुर खडायत शाखा प्रमुख mea, anata अधिकृत तपसिल: wee 'क्र.स. | कार्यक्रमको नाम अनुदान रकम १. । नर्सरी श्रोत केन्द्र स्थापना/ सुदृढीकरण कार्यक्रम १,३०,०००/- आवश्यक कागजातः १. प्रस्तावना सहितको निर्धारित ढाँचाको निवेदन . संस्था दर्ता तथा नविकरण प्रमाण-पत्रको प्रतिलिपी . कर चुक्ता गरेको प्रमाण-पत्रको प्रतिलिपी . स्थायी लेखा नं प्रमाण-पत्रको प्रतिलिपी . . निवेदकको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी . सहकारी, समुहको हकमा कार्यक्रम माग सम्बन्धि कार्यसमितिको निर्णयको प्रतिलिपी . वडाको सिफारिस पत्र . जग्गाधनी पुर्जा/लालपुर्जाको प्रतिलिपी, जग्गा भाडामा लिएको भए सम्झौताको प्रतिलीपी . कृपि अध्ययन गरेको/नर्सरी सम्वन्धि तालिम लिएको भए सोको प्रमाण पत्रको प्रतिलिपी छ] an ow io es Website: www.trivenimunbajura.gov.np Email ;[email protected] (J CamScanner