Notice Park
Gaumukhi Rural Municipality
Gen Info

गौमुखी गाउँपालिकाको गाउँ शिक्षा योजना २०८०/०८१ देखी २०९०/०९१ सम्म

Summary

गाउँ शिक्षा योजना 2 गौमुखी गाउँपालिका £ ७9: गाउँ शिक्षा योजना iS) गौमुखी गाउँपालिका लिवासे प्युठान गाउँ शिक्षा योजना जार्थिक वर्ष २०८०/०८१- २०४०/०७४१) प्रकाशक : गौमुखी गाउँपालिका, लिवासे प्युठान प्रकाशन वर्ष : २०८२ आर्थिक वर्ष २०७९/०८० मा शिक्षा, युवा तथा खेलकुद विकास कार्यक्रम अन्तर्गत गाउँ शिक्षा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumukhi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2079/80
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँ शिक्षा योजना 2 गौमुखी गाउँपालिका £ ७9: गाउँ कार्यपालिकाको कार्यालय पुजा प्यूठान, लुम्बिनी प्रदेश नेपाल गाउँ शिक्षा योजना [ज्ञार्थिक वर्ष २०८०/0८१- २०४०/०७१) iS) गौमुखी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लिवासे प्युठान लुम्बिनी प्रदेश नेपाल गाउँ शिक्षा योजना जार्थिक वर्ष २०८०/०८१- २०४०/०७४१) प्रकाशक : गौमुखी गाउँपालिका, लिवासे प्युठान फोन नं. : ४ट८३७८३६३१४ a@aatsz =: www.gaumukhimun.gov.np इमेल : [email protected], [email protected] प्रकाशन वर्ष : २०८२ आर्थिक वर्ष २०७९/०८० मा शिक्षा, युवा तथा खेलकुद विकास कार्यक्रम अन्तर्गत गाउँ शिक्षा योजना निर्माण गर्नको लागि गौमुखी गाउँपालिका कार्यपालिकाको मिति २०७९ साल माघ २२ गतेको निर्णयबाट गठित गाउँ शिक्षा योजना निर्माण गर्नका लागि निम्नअनुसारको शैक्षिक सुधार योजना सुझाब कार्यदल गठन गरिएको । १) गौमुखी गाउँपालिका सामाजिक विकास समितिका संयोजक श्री बोम बहादुर सुनार संयोजक २) गौमुखी गाउँपालिका सामाजिक विकास समितिका पूर्व संयोजक श्री टुक बहादुर के.सी सदस्य ३) प्युठान नगरपालिका वडा नं. ८ प्युठान निवासी शिक्षाशास्त्री श्री खुम बहादुर थापा क्षेत्री सदस्य ४) मदाने गाउँपालिका वडा नं. १ गुल्मी निवासी भाषाशास्त्री श्री अग्नीधर चन्द बोहोरा सदस्य ५) गौमुखी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख श्री दुर्गा प्रसाद सुवेदी सदस्य सचिव योजना निर्माणका प्रक्रियाहरू गौमुखी गाउँपालिकाबाट गाउँ शिक्षा योजना निर्माणका लागि कार्यदल गठन गरेपछि , गाउँ शिक्षा योजना निर्माणका लागि कार्यदलले निम्नअनुसारका प्रक्रियाहरू पूरा गरी गाउँ शिक्षा योजना तयार TA | १) विद्यालय सर्वेक्षण तथा अनुगमन फारम तयार गरियो । २) योजना तयार गर्दा सम्म शिक्षासँग सम्बन्धीत विषयहरूमा छलफल गर्न र निर्णयहरू लिनका लागि ७ वटा बैठकहरू सम्पन्न गरियो | ३) योजना निर्माणको आवश्यकता र औचित्यका बारेमा सरोकारवाला पक्षहरूसँग अभिमुखीकरण तथा अन्तरक्रिया गरियो । ४) गौमुखी गाउँपालिकाका सबै विद्यालयहरूको अनुगमन तथा सर्वेक्षण र तथ्याङ्क सङ्कलन गरियो । ५) विद्यालय अनुगमन तथा सर्वेक्षण प्रतीव्रेदनका बारेमा छलफल तथा शिक्षा योजना निर्माणका लागि सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम गरियो | ६) शैक्षिक तत्थ्याङ्क तथा नतिजा विश्लेषण गरियो | ७) राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त स्थानीय स्तरको तथ्याङ्क, विद्यालय शैक्षिक सूचना प्रणाली र विद्यालय अनुगमन तथा सर्वेक्षणबाट प्राप्त अवलोकन प्रतिवेदन तथा तथ्याङ्कहरूलाइ तुलनात्मक विश्लेषण तथा व्याख्या गरियो । ८) गाउँ शिक्षा योजनाको प्रारम्भिक खाकामाथि सरोकारवालासँग वृहत छलफल गरी सुझाव सङ्कलन गरी योजनामा राख्ने कार्य गरियो । ९) योजनाको अन्तिम रूपलाइ छपाइ हुनु भन्दा पहिले गाउँ शिक्षा समितिका अध्यक्ष तथा गौमुखी गाउँपालिकाका अध्यक्ष श्री विष्णु कुमार गिरी र उपाध्यक्ष श्री महावीर राना मगरको आतिथ्यतामा कार्यदलको बैठक बसी गाउँ शिक्षा योजनालाइ अन्तिम स्वरूप प्रदान गरियो । १०) गाउँ शिक्षा योजनालाई अन्तिम रूप दिई छपाइ गरी २०८० साल जेष्ठ १४ गते पालिकामा एक भब्य समारोहका बिचमा हस्तान्तरण गरियो ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report