Notice Park
Baglung Municipality
Vacancy

लेखा परिक्षणका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना!!!

Deadline 31 Oct 2026The deadline has passed.
लेखा परिक्षणका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना!!!

Summary

प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ को परिच्छेद ३० नियम १७१ र १७२ बमोजिम यस नगरपालिका अन्तर्गत सब्बालित विद्यालयहरु र सामुदायिक सिकाई केन्द्रहरुको आ.व. २०८२/०८३ सम्मको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकाले नेपाल चार्टड एकाउन्टेन्ड संस्था (049) मा दर्ता गरिएका दर्तावाला लेखापरिक्षकहरुबाट यस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Baglung Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

AER “मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर, समृद्ध, साँस्कृतिक बागलुङ नगर ८ ine as ।०० छदै ae fe “. : ब्र Foca a ibs छ SS en 5 ‘4 बुक; परनलिछन 9) हरि रर १ नगर PART कार्यालय <= "aS Re नेपाल _ म, 2OGRyOcY 1411 फर प.सं. २०८३/०८४ oo मिति २०८३।०६। ३० च.न. 232 १ सुचना ! सुचना ! सुचना ! विषयः- लेखा परीक्षण गर्नका लागि दरखास्त पेश गर्ने सूचना प्रकाशित गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ को परिच्छेद ३० नियम १७१ र १७२ बमोजिम यस नगरपालिका अन्तर्गत सब्बालित विद्यालयहरु र सामुदायिक सिकाई केन्द्रहरुको आ.व. २०८२/०८३ सम्मको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएकाले नेपाल चार्टड एकाउन्टेन्ड संस्था (049) मा दर्ता गरिएका दर्तावाला लेखापरिक्षकहरुबाट यस नगरपालिकामा दरखास्त पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसील बमोजिमका कागजातहरु सहित यो सूचना प्रकाशित मितिले १५ दिन भित्र बागलुङ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना , प्रकाशित गरिएको छ। छ तत ०, सद in ahret तपसिलः १. निवेदन, (मोबाइल नं. र ठेगाना सहित) - थान १ २. नेपाल चार्टड एकाउन्टेन्ड संस्था (rcan) मा दर्ता गरिएको प्रमाणपत्रको प्रतिलिपि - थान १ ३. लेखापरिक्षकको दर्ता प्रमाणपत्रको प्रतिलिपि - थान १ ४. आ.व. २००१/०८२ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि - थान १ ५. नेपाली नागरिकताको प्रतिलिपि - थान १ ६. अवकास प्राप्त कर्मचारी भएमा सोको प्रतिलिपि र बहालवाला कर्मचारी भएमा विभागीय स्वीकृति पत्रको प्रतिलिपि - थान १ FE Email ae we निवेदन दर्ता गर्न कार्यालय are हुने छैन। गत विगतको प्रतिवेदन नबुझाउने, आय व्ययको वासलात मिलाउन नसक्ने र प्रतिवेदन मा Copy paste Weg प्रारम्भिक छनोटबाट हटाइनेछ। बोधार्थः श्री शिक्षा विकास तथा समन्वय इकाई, बागलुङ । ane स्थानीय शासन wade गत बसि Ga OO स्थानीय शासन प्रवर्द्धन गरौँ, बालवालिकामा लगानी गर वेबसाइट: www.baglungmun.gov.np, इमेल [email protected], फोन: ०६८-५२०१ ३१

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.