Notice Park
Mudkechula Rural Municipality
Call for Proposals

परामर्शदाता (Consultant) आवश्यकता सम्बन्धि सूचना । (दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/१३ गते )

Deadline 6 Oct 2026The deadline has passed.

Summary

"राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) तथ्याङ्क सङ्कलन, तथा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक गर्न सेवा करारका लागि प्रस्ताव आह्वान” नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी सूचना एकीकृत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mudkechula Rural Municipality
Industry
Local Government
Category
Call for Proposals
Published
Notice date
Fiscal year
FY 2079/80
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मुड्केचुला गाउँपालिका Mudkechula Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the RuralMunicipal Executive कर्णाली प्रदेश) Seq Karnali Province, Dolpa सूचना नं :- ०१।२०८३।८४ aT पटक प्रकाशित मिति :- २०८३।०६।१३ ] परामर्शदाता (Consultant) आवश्यकता सम्बन्धी सूचना "राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) तथ्याङ्क सङ्कलन, तथा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक गर्न सेवा करारका लागि प्रस्ताव आह्वान” नेपाल सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी सूचना एकीकृत रूपमा व्यवस्थापन गर्न र स्थानीय सरकारको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan) अद्यावधिक गरी कार्यान्वयनमा ल्याउन राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली (NWASH-MIS) प्रयोग गर्दै आएको छ | सोही अन्तर्गत मुड्केचुला गाउँपालिकाले आ.व. २०७९/०८० मा सङ्कलन गरेको तथ्याङ्कका आधारमा पारित गरी कार्यान्वयनमा ल्याइएको खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई हाल अद्यावधिक गर्न आवश्यक भएको छ। सो प्रयोजनका लागि पालिका भित्रका घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय, सञ्चालित खानेपानी आयोजना तथा खानेपानी सेवा नपुगेका क्षेत्रको भरपर्दो र गुणस्तरीय तथ्याङ्क NWASH-MIS मा सङ्कलन गर्न, तथा तथ्याङ्क सङ्कलन योजना निर्माण, सामाजिक तथा प्राविधिक गणक परिचालन, तालिम व्यवस्थापन, तथ्याङ्क सम्पादन, विश्लेषण र प्रमाणीकरण जस्ता कार्यहरू सहजीकरण गर्न योग्य एवं अनुभवी MASH परामर्शदाता (व्यक्ति/फर्म) आवश्यक भएकोले तपसिल बमोजिमको योग्यता पुगेका इच्छुक व्यक्ति/परामर्शदाताबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र प्रस्ताव पेश गर्नुहुन अनुरोध गरिन्छ। १. सेवाको उद्देश्य यस परामर्शको मुख्य उद्देश्य मुड्केचुला गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विद्यमान अवस्था अद्यावधिक गर्न आवश्यक सामाजिक तथा प्राविधिक तथ्याङ्क गुणस्तरीय रूपमा सङ्कलन, सम्पादन, प्रमाणीकरण तथा NWASH-MIS मा अद्यावधिक गर्ने कार्यलाई सहजीकरण गर्नु र प्राप्त तथ्याङ्क तथा विश्लेषणका आधारमा गाउँपालिकाको WASH Plan अध्यावधिक तथा आगामी योजना तर्जुमाका लागि आवश्यक आधार तयार गर्नु हो। २.मुख्य कार्यक्षेत्र (800%८ of Work) ७ तथ्याङ्क सङ्कलन योजना तथा फिल्ड परिचालन योजना तयारी | ७ प्राविधिक तथा सामाजिक गणकहरूको तालिम व्यवस्थापन तथा सहजीकरण । Se, a फिल्ड तथ्याङ्क संकलन, परिवेक्षण र गुणस्तर नियन्त्रण | ७ तथ्याङ्क अपलोड, सम्पादन तथा fda (NWASH-MIS) Email: [email protected], [email protected] Website : www.mudkechulamun.gov.np | Ph. 994870133, Mob, 9858390109 Scanned with © camScanner मुड्केचुला गाउँपालिका Mudkechula Rural Municipality गाउँ कार्यपालिंकीको कार्यालय Office of the Rural Municipal Executive कर्णाली प्रदेश,'डोल्पा Karnali Province, Dolpa ७ तथ्यांक प्रमाणीकरणमा सहजीकरण ७ खानेपानी, सरसफाइ तथा स्वच्छता योजना प्राथमिकीकरणमा सहजीकरण। ७ अन्तिम WASH Plan (रणनीति र सुझाव सहित) तयारी | (विस्तृत कार्य जिम्मेवारी सम्बन्धित कार्य सम्पादन विवरण/707 मा उल्लेख गरिएको छ, जुन यस कार्यालय वा वेबसाइटबाट उपलब्ध हुनेछ) ३. अवधि सम्झौता भएको मितिले कुल र (तीन) महिना । ४, न्यूनतम योग्यता तथा अनुभव (मुख्य परामर्शदाता) ७ मान्यताप्राप्त विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक (Bachelor's degree, any discipline) उत्तीर्ण गरि खानेपानी “ सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कम्तिमा १० बर्ष काम गरेको | ७ गाड ए-175 सम्बन्धी MTOT (Master Training of Trainers) तालिम लिएको र दुई भन्दा बढी स्थानीय तहमा NWASH/MIS सम्बन्धी कार्यमा मुख्य भूमिका सहित तथ्यांक सम्पादन गरेको ठोस अनुभव भएको | NWASH/WASH Ars तयारीमा गुणस्तरीय कार्यसम्पादनको प्रमाणित सन्दर्भ (९[८१९॥८९) प्रस्तुत गर्न सक्ने | NWASH inventory तथा सामाजिक तथ्याङ्क समीक्षा, सम्पादन र विश्लेषणमा दक्ष। प्राविधिक तथा सामाजिक दुवै किसिमको तालिम सहजीकरणमा अनुभव र क्षमता भएको। कर्णाली वा पहाडी/मुड्केचुलाको भौगोलिक क्षेत्रमा फिल्ड कार्य सञ्चालन गर्न सक्ने क्षमता भएको। = BI जस्ता तथ्याङ्क विश्लेषण सफ्टवेयरको ज्ञान भएको र नेपाली/अंग्रेजी दुवै भाषामा प्रतिवेदन लेखन दक्षता भएको। _ओ्विधिक गणक तथा तथ्याङ्क सम्पादन/प्रमाणीकरण जनशक्तिको योग्यता विवरण ToR मा उल्लेख गरिएको छ।) ५. आवश्यक कागजातहरू ७ मुख्य परामर्शदाताको NWASH मा काम गरेको Curriculum Vitae सहित तालिम तथा अनुभवको प्रमाण पत्र | ७ प्राविधिक तथा आर्थिक प्रस्ताव (सामाजिक र प्राविधिक गणक बाहेकको, प्राबिधिक तथ्यांक संकनल, तथ्यांक अनुगमन, तथ्यांकको भेरीफिकेसन तथा तथ्यांक सम्पदान, वास योजना तयारी Se a ७ शैक्षिक योग्यता तथा अनुभव सम्बन्धी प्रमाण-पत्रका प्रतिलिपि। ७ नागरिकताको प्रतिलिपि। BE ७ नेपाल सरकारको VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि। ७ फर्मको हकमा दर्ता[नवीकरण प्रमाणपत्र र अन्तिम कर चुक्ता प्रमाणपत्रको प्रतिलिप। . € Email: [email protected], [email protected] Website : www.mudkechulamun.gov.np | Ph. 994870133, Mob. 9858390109 ! Scanned with 4 |CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.