Notice Park
Kachankawal Rural Municipality
Acts & regulations

सन्दर्भ व्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन ।

सन्दर्भ व्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन ।

Summary

विषयः सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन। सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) वमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनको लागि वचत तया क्रणको सन्दर्भ ब्याजदर पुनरावलोकन भएको हुँदा सहकारी नियमावली. २०७५ को नियम ७६ ले दिएको अधिकार प्रयोग गरी व्याजदर सम्वन्धमा तपसिल वमोजिम जारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kachankawal Rural Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

७२५. नेपाल, FR & भूमि व्यवस्था,सहकारी, सङ्घीयँमीमिलो तथा सामान्य प्रशासन मन्त्रालय Ser a er y Sear chi फोन नं. ४२६५३६४ > सहकारी रजिट्टारक्को कार्यालय Ema eons gray पत्र संख्या : ०८३/६४ Port ene certo gcse wae नया ater, काठमाडौं wart at: Zot nes fafa: २०८३।०५/३१ ने.सं. ११४६ विषयः सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन। सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) वमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनको लागि वचत तया क्रणको सन्दर्भ ब्याजदर पुनरावलोकन भएको हुँदा सहकारी नियमावली. २०७५ को नियम ७६ ले दिएको अधिकार प्रयोग गरी व्याजदर सम्वन्धमा तपसिल वमोजिम जारी गरिएको निर्देशन सरोकारवाला सवै निकायले कार्यान्वयन गर्नु, गराउनुहुन अनुरोध छ। साथै, राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय बिषयगत सहकारी संघहरुले आफ्ना सदस्यहरुलाई निर्देशन सम्बन्धमा जानकारी गराई पालनाको अवस्थाको अनुगमन गर्नुहुन समेत अनुरोध छ। तपसिलः १. सहकारी संस्थाको सन्दर्भ ब्याजदरको अधिकतम सीमा साबिकमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा मिति २०5३ साल असोज १ गतेदेखि लागू हुने गरी क्रणमा लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको छ। उक्त सीमा भित्र रही सहकारी संस्थाले वचत र त्रष्णको ब्याजदर विचको अन्तर ६ प्रतिशतभन्दा वढी नहुने गरी व्याजदर कायम गर्नु पर्नेछ, २. सहकारी संस्थाले आफ्नो कारोवारको अवस्था, आवश्यकता र औचित्यता समेतको बिश्लेषण गरी व्याजदरको अधिकतम सीमा १३ प्रतिशत भन्दा कम हुने गरी ब्याजदर कायम गर्न सक्नेछन। तर वचत र व्रष्णको व्याजदर वीचको अन्तर ६ प्रतिशत भन्दा वढी नहुने गरी मात्र कायम गर्नु पर्नेछ, ३. सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको त्रष्णमा लाग्ने व्याजलाई मूल त्रष्णमा पुँजीकृत गरी सो को आधारमा ब्याज लगाउन नपाउने कानूनी व्यवस्थाको पूर्ण परिपालना गर्नुपर्नेछ । साथै, सहकारी संस्थाले हर्जाना रकम लिने निर्णय गरेको अवस्थामा असूल हुन वाँकी व्याज रकमको पाँच प्रतिशतभन्दा वढी रकम लिन पाईने छैन,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report