हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना टाँस गरिएको सम्बन्धमा ।

Summary
उप्रान्त वादी जिल्ला पर्सा साविक गा.वि.स. मधुवन मथौल वाड नं. ४ हाल सखुवा प्रसौनी गा.पा. वडा नं. १ बस्ने श्याम वहादुर सिलवालले मेरो दाई नाता पर्ने भोला सिलवालको नाममा दर्ता कायम रहेको जिल्ला पर्सा गा.वि.स.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 87d5530d-b66d-40a7-bb3f-a95273e315d8.jpgJPEG · 662×910 · 93 KBOpen
Key details
- Organization
- Sakhuwa Prasauni Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
en नेपाल रकार भूमि व्यवस्था, सहकारी, wer मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि PTET TAT अभिलेख विभाग ( भूमि“प्रशासनः कार्यालय टिप्पणी संख्या :- Nt ta ats a पत्र संख्या: २०८३।०५४ जत तको ee Eee मितिः २०८६३।०६। ०९ जन त क र --- २ २ स्त्त्रू ३५ (पैतिस) दिने सार्वजनिक सूचना ॥| उप्रान्त वादी जिल्ला पर्सा साविक गा.वि.स. मधुवन मथौल वाड नं. ४ हाल सखुवा प्रसौनी गा.पा. वडा नं. १ बस्ने श्याम वहादुर सिलवालले मेरो दाई नाता पर्ने भोला सिलवालको नाममा दर्ता कायम रहेको जिल्ला पर्सा गा.वि.स. मधुवन मथौल वाड नं. ४ कि.नं. ९२३ क्षेत्रफल 0-0-१५ र ऐ ऐ वाड नं. १ कि.नं. ७७६ क्षेत्रफल ०-५-० जग्गा नामसारी गरि पाउँ भनी द.नं. ११९६ मिति २०८०/०४/१५ को माग निवेदनसाथ सक्कल ज.ध.प्रमाण पूर्जा, मालपोत तिरेको रसिद, नागरिकता प्रमाण पत्र, सखुवा प्रसौनी गा.पा. १ नं. वडा कार्यालय, मधुवन मथौल, पर्साको च.नं. २८६ मिति २०८३/०५/२६ को सिफारिस पत्र, नाता प्रमाणित समेत संलग्न राखी पेश भएकोमा उल्लेखित । कि.नं. ९२३ र ७७८ को जग्गा मोठ/रोक्का फौटबाट मोठ कायम छ, रोक्का छैन। भनी प्रमाणित मोठ रोक्का frat आएकोले तपसिल बमोजिम जग्गाको हकभोग, हकदार, नामसारी सम्बन्धमा सम्पूर्ण व्यहोरा खुलाई माग वमोजिम मृतक ज.ध.को हकदार चारजना दाई/भाई मध्ये यज्ञ बहादुर सिलवाल, प्रेम वहादुर सिलवाल र थिर बहादुर सिलवालको मंजुरी सनाखतले एकमात्र भाई श्याम बहादुर सिलवालको नाममा नामसारी हुनु नपर्ने भए सबुत प्रमाण सहित ३५ दिन भित्र उजुर दावी गर्न आउनु होला भनि ३५ दिने सार्वजनिक सूचना जरी गरिएको छ। म्याद भित्र दावी विरोध नपरेमा कानुन वमोजिम हुनेछ। तपसिल fea | fi | sae दुर्ताबाला bes eT = तलका, CR RT ais Za “१० 2 कार at i