Notice Park
Kalyanpur Municipality
Vacancy

सरुवा सहमतिमा लागि दरखास्त आह्वान सम्बन्धमा ।

Deadline 7 Oct 2026The deadline has passed.
सरुवा सहमतिमा लागि दरखास्त आह्वान सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा यस विद्यालयमा कार्यरत प्राथमिक स्थायी शिक्षक राज कुमार साहको मिति २०८३।०७।०४ गते वाट अनिवार्य अवकास भई रिक्त हुने पदमा पदपुर्तीका लागी विधालय व्यवस्थापन संमितिकौ मिति २०८३।०५।२६ गते वैठकको निर्णय र कल्याणपुर प्राथमिक तह स्थायी शिक्षक दरवन्दि ! (एक) रिक्त रहेको हुदा शिक्षा ऐन २०२८ र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kalyanpur Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

3 विद्यालय कोड नं.: १६०२८०००२ AN (Oy) श्री माध्यमिक विद्यालय चिकना भोक्राहा WAS /0) ५ है SE Shree Secondary School Chikna Bhokhara प. सं.: २०८३/०८४ कल्याणपुर न.पा.-५, चिकना (सिरहा) मिति :- २०८३/०६/०७ aa: ¥ pasmcags< Na.Pa.-5, Chikna (Siraha) ००७:.............11:०००००००००००००००००० 4 kh 4 प्रदेश, नेपाल । (Yee se Mh Province, Nepal Ses EO १ </ ६510: 2016 aM rn बट .........................नननमममममममसससससिसिसजजजजजजजजजजिी विषय : सरुवा सहमतिमा लागि दरखास्त आहवान सम्बन्धमा | श्री सम्बन्धित सबै । \ प्रस्तुत विषयमा यस विद्यालयमा कार्यरत प्राथमिक स्थायी शिक्षक राज कुमार साहको मिति २०८३।०७।०४ गते वाट अनिवार्य अवकास भई रिक्त हुने पदमा पदपुर्तीका लागी विधालय व्यवस्थापन संमितिकौ मिति २०८३।०५।२६ गते वैठकको निर्णय र कल्याणपुर नगरपालिकाको प.सं.२०८३/०८४ च.नं. २८१ मिति २०८३/०६/०७ गतेको अनुमति अनुसार आधारभूत तह (कक्षा १-५) को यस विधालयमा प्राथमिक तह स्थायी शिक्षक दरवन्दि ! (एक) रिक्त रहेको हुदा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ (दशौँ संशोधन, २०८३) को नियम ९९ को उपनियम (१) समवन्धित अनुसुची १७ बमोजिम उक्त रिक्त पदमा सरुवा भई आउन ईच्छुक सम्मान तहका स्थायी शिक्षकहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (मिति २०८३/०६/२१ गते) सम्म कार्यालय समय मित्र देहायका कागजात सहित आफै उपस्थित भई पेश गर्न यो दरखास्त आह्वान गरिएको छ | पेश गर्नुपर्ने कागजातहरु ; १. Bear सहमतिका लागि हस्तलिखित निवेदन | २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि | ३. स्थायी/अस्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि । ४. शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि । ४ असाधारण तथा बेतलबी विदा लिए/नलिएको सम्बन्धित कागजातहरु ६ हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा शुरु हाजिरी भएको कागजात | ७, विद्यालयको सहमति पत्र (विद्यालय व्यवस्थापन समितिको सरुवा सहमति प्रदान गरेको निर्णयको प्रतिलिपि सहित । ८. विधालय वाट सेवा अवधि अविछिन्ता प्रमाणित गरेको कागजात | ९. शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको प्रमाणित फाराम । to, यस अघि सरुवा भएका शिक्षकहरुका हकमा सरुवा र रमाना पत्रको प्रतिलिपि । ११. सम्बन्धित स्थानीय तहको सहमति पत्र | १२ यस जिल्ला भित्रका स्थायी कार्यारत शिक्षकहरुले मात्र निवेदन दिन पाइनेछ | १३. शिक्षा नियमावली २०५९ (दशौं संशोधन, २०८३) बमोजिम प्राथमिकता दावी गर्ने प्रमाण/कागजात (आवश्यक अएमा) ty, उक्त अवधिभित्र प्राप्त निवेदनहरु शिक्षा नियमावली २०५९ (दशौँ संशोधन २०८३) तथा प्रचलित कानुन बमोजिम मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडी बढाउने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोधार्थ : १, श्री शिक्षा विकास तथा समन्वय एकाइ सिरहा (जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि) २. श्री कल्याणपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय कल्याणपुर, सिरहा (जानकारी तथा वेवसाइटमा प्रकाशनका लागि) थप जानकारीको लागि सम्पर्क नं. विद्यालयको सम्पर्क नं. ९८४४०३७२१२ रि साह ‘5 a nh. Deer eer

Like

0

Views

2

Comments

0

Share

0

Save

Report