बिषयः- उच्च सतर्कता अपनाउने सम्बन्धि सार्वजनिक सूचना।

Summary
प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त बुलेटिन अनुसार बङ्गालको खाडीमा रहेको 'अर्नब' चक्रवात अति शक्तिशाली बन्दै गएको र यसको प्रभावले आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म देशका विभिन्न भागका साथै…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7083cee5-357d-483c-b5be-ddecfd41be92.jpgJPEG · 1664×2343 · 677 KBOpen
Key details
- Organization
- District Administration Office, Darchula
- Industry
- District
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ar ® aura सरकार %०९३-४२०१३३ ७ गृह लल्वालय ३1१० tas te 2 जिल्ला प्रशासल कार्यालय email:[email protected] QE ‘a oa web:daodarchula.moha.gov.np . — ॥ २०८३।०८४ _ Ree 00 खलंगा, ढार्चुला “Wage मिति:२०८३ 100194 बिषयः- उच्च सतर्कता अपनाउने सम्बन्धि सार्वजनिक सूचना। प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त बुलेटिन अनुसार बङ्गालको खाडीमा रहेको 'अर्नब' चक्रवात अति शक्तिशाली बन्दै गएको र यसको प्रभावले आगामी कार्तिक १२ गते बिहीबार रातिदेखि १४ गते शनिबारसम्म देशका विभिन्न भागका साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ, हावाहुरीसहित वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको छ । तसर्थ, सम्भावित जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउनु हुन र पूर्व तयारीका लागि निम्नानुसार कार्य गर्नु, गराउनु हुन सम्बन्धित सबैका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ। निम्नः- न पर्यटकहरू उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजाने, र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने व्यवस्था मिलाउनुहुन | ० हिमपातको उच्च जोखिममा रहेका छाँगरु, fax, cata, अपिहिमाल लगायतका हिमाली क्षेत्रहरूमा बसोबास गर्नुहुने सर्वसाधारणहरूले आवश्यक खाद्यान्न, दाउरा लगायतका अति आवश्यक सामग्रीहरूको उचित प्रबन्ध गरी घरभित्रै सुरक्षित रहने व्यवस्था मिलाउनुहुन । « नदी किनार तथा तटीय क्षेत्रहरूमा जोखिम हुन सक्ने भएकाले नजानु हुन र हाल त्यस्ता क्षेत्रमा गएका व्यक्तिहरूले उल्लेखित अवधिभन्दा पहिले नै तुरुन्त सुरक्षित स्थानतर्फ फर्किनुहुन । न पाकेको धानबाली काट्ने, भित्र्याउने लगायतका कृषि कार्य सकेसम्म कार्तिक १२ गते (बिहीबार) अगावै गरिसक्नुहुन/गराउनुहुन । © सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्नुहुन। न स्थानीय तह, तीनवटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आम सर्वसाधारणलाई जोखिमबारे सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने । ० अपिहिमाल गाउँपालिकामा २०८३ कार्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने 'अपिहिमाल पर्यटन महोत्सव, २०८३' मा सहभागी हुन जाने महानुभावहरूले कार्तिक १२-१४ सम्मको मौसमको अवस्था र सम्भावित हिमपातलाई मध्यनजर गरी अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूसँग समन्वय गरेर मात्र कार्यक्रम स्थलतर्फ प्रस्थान गर्नुहुन । ० मौसमसम्बन्धी अध्यावधिक पूर्वानुमान/चेतावनीको पालना गर्नुहुन र आपत्कालीन अवस्थामा उद्धार तथा मद्दतका लागि निम्न नम्बरहरूमा सम्पर्क गर्नुहुन । & २०. जिल्ला प्रशासन कार्यालयः ९८५८७२७७७७ (प्र.जि.अ.) कु K wR २०. जिल्ला प्रहरी कार्यालयः ९८५८७२५५५५ (FATS) प्ट ७४७ af A va, मौसमसम्बन्धी जानकारी: ११५५ (407 sae क. २७. विपद् मद्दतका लागि: १२३४ वा १०० वा १११४ बर्तराज पौडेल > प्रमुख जिल्ला अधिकारी ee ee “Facebook Lf) ’ facebook.com/daodarchula Twitter श्र : x.com/daodarchula पृष्ठ नं. ११