Notice Park
Bakaiya Rural Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Deadline 8 Oct 2026The deadline has passed.
सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Summary

बकैया गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८३/०६/०२ गते निर्णयानुसार तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेको यस गाउँपालिकाको स्थायी बसोबास भएको इथ्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितले १५(पन्धर) दिन भित्र कार्यालय समयमा रितपूर्वक फारम भरि दरखास्त पेस…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bakaiya Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& NN ~ बकैया गाउँपालिका "6 7 oF गाउँ ai कार्यालय aye Rey vita Raa पत्र संख्या: २०८३/०८४ द्‌ खे प्रकाशित मितिः 2063706705) बकैया गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८३/०६/०२ गते निर्णयानुसार तपसिल अनुसारको पदमा सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएको हुँदा योग्यता पुगेको यस गाउँपालिकाको स्थायी बसोबास भएको इथ्छुक उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितले १५(पन्धर) दिन भित्र कार्यालय समयमा रितपूर्वक फारम भरि दरखास्त पेस गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ। , ____ after त 0 [ माग [ पारिश्रमिक तया [ दरखास्त | परीक्षाको | कस. =| तह। बिज्ञापन न, । पद सेवा सुविधा | TRUE) किसिम संख्या | (मासिक रु.) घोषण ४ [०२/०६८३/०८४ संक्षिप्त सूची, सहजकर्ता नियमानुसार लिखितावस्तुगत। तया अन्तर्वार्ता Ure नेपाली नागरिक भएको तथा प्रचलित कानूनद्वारा अयोग्य नठहरिएको हुनु पर्नेछ। १)दरखास्तको साथ पेस गर्नु पर्ने कागजातः- नागरिकता प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको लब्धाइ प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, सम्बन्धित कार्य अनुभव भए सोको प्रमाणित प्रतिलिपि, ३ (तीन) प्रति पासपोर्ट साइजको फोटो । २)आवश्यक न्यूनतम्‌ शैक्षिक योग्यता:- मान्यताप्राप्त शिक्षण संस्थाबाट aE कक्षा (१०५२) वा सो सरह उत्तीर्ण भएको, ३)उमेर:-१८ वर्ष पूरा भइ yy वर्ष ननाघेको हुनुपर्नेछ । ४)दरखास्त दिने अन्तिम मितिः- २०८३/०६/२२ गते कार्यालय समय भित्र तथा उक्त दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्म दरखास्त दिन सकिनेछ। ५)दरखास्त दस्तुर सम्बन्धी व्यवस्थाः- गाउँपालिकाको राजस्व शाखामा आम्दानी रसिद काटि नगद जम्मा गरेको सक्कल रसिद पेस गर्नुपर्नेछ । ६)परीक्षाको मिति, समय र स्थानः- दरखास्त पेस गर्ने अन्तिम मितिबाट ७(सात) दिन भित्र संक्षिप्त सूची प्रकाशन गरिनेछ साथै लिखित परीक्षा हुने, अन्तर्वार्ता हुने मिति, समय र स्थान सोही दिन तोकिनेछ। ७)पाठपकमः लिखित परीक्षाको पाठयकम बकैया गाउँपालिकाको आधिकारिक वेबसाइट (hetpsy//bakaiyamun.gov.np/) बाट डाउनलोड गरी हेर्न सकिनेछ । ८) दरखास्त पेस गर्ने स्थानः- यकैया गाउँ कार्यपालिकाको कार्यालय, हात्तीसुँड, मकयानपुर । 2 Ce ९)कणर अवधिः- मिति २०८४ असार मसान्त सम्म = qo) कार्यविवरणः- गाउँ कार्यपालिकाको कार्यालयले तोके यमोजिम हुनेछ । pw ace नोटः थप जानकारीको लागि प्रशासन शाखा प्रमुखको सम्पर्क नं. ९७४१६८०६८९ मा सम्पर्क LSI ae

Like

0

Views

2

Comments

0

Share

0

Save

Report