Notice Park
Sarawal Rural Municipality
Gen Info

तरकारी मिनिकीटी वितरण सम्बन्धि सूचना !!

Deadline 6 Oct 2026The deadline has passed.

Summary

समुहको हकमा समुहसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सहित मिति २०८३/०६/२० गते भित्र कृषि विकास शाखामा सम्पर्क गरी बीउ प्राप्त गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sarawal Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& सरावल गाउँपालिका गाउँ कार्यपाङ्िकैको कार्यालय सरावल, सनत oe पश्चिम) प.सं.:२०८३/०८४ ira’ च.नं.: _ मिति:२०८३/०६/१ ६ प्रस्तुत विषपमा यस सरावल गाउँपालिकाको चालु आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 'तरकारी मिनिकीट वितरण कार्यक्रम(हिउदे ,बर्ष)”अन्तर्गत हिउदे मौसममा लगाइने तरकारी बालीको बीउ वितरण कार्यक्रम संचालन गर्न लागिएको हुँदा गाउँपालिका क्षेत्रभित्रका तरकारी, खेतीमा संलग्न तथा तरकारी बालीको बीउ आवश्यक भएका कृषक,कृषक समुहहरुलाई बीउ आवश्यक भएमा सम्बन्धित कृषकको नागरिकताको प्रतिलिपी तथा कृषक समुहको हकमा समुहसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सहित मिति २०८३/०६/२० गते भित्र कृषि विकास शाखामा सम्पर्क गरी बीउ प्राप्त गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.