Notice Park
Seti Provincial Hospital, Dhangadhi
Gen Info

दररेट पेश गर्ने सम्बन्धि सूचना

Deadline 16 Oct 2026The deadline has passed.

Files

Key details

Organization
Seti Provincial Hospital, Dhangadhi
Industry
Health
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 सुदूरपश्चिम प्रदेश सरकार हि सामाजिक विकास मन्त्रालय दु सेती प्रादेशिक अस्पताल ४१०” Rex ७. धनगढी, कैलाली, नेपाल १२ दररेट पेश गर्ने सम्बन्धि सूचना प्रथम पटक सूचना प्रकाशन मिति: २०८३।०६। २३ यस अस्पतालको नव निर्मित २ तले भवनका विभिन्न कोठाहरुमा Medical gas pipe line system जडान/बिस्तार सम्बन्धि कार्य खरिदका लागि लागत अनुमान तयारी प्रयोजनार्थ दररेट आवश्यक परेको हुँदा इच्छुक फर्म/कम्पनी/आपूर्तिकर्ताले देहायका कागजातहरु संलग्न गरी सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आफ्नो दररेट 800 फारममा भरी अस्पतालको खरिद शाखा वा Email 1D [email protected] A उपलव्ध गराईदिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।800 र Specification अस्पतालको वेवसाईट www.sph.gov.np बाट डाउनलोड गर्न सकिनेछ | १. फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, २ व्यवसाय दर्ताको इजाजतपत्र, 3 PAN/VAT दर्ता प्रमाणपत्र, ४. पछिल्लो कर चुक्ता प्रमाणपत्र/म्याद थपको पत्र ५, अस्पतालहरुमा Medical gas pipe line system जडान सम्बन्धि काम गरेको अनुभवको पत्र | es हेमराज ups | प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट

Like

0

Views

0

Comments

0

Share

0

Save

Report