Notice Park
Bhojpur Municipality
Others

फोहोरमैला संकलन तथा व्यवस्थापन सम्वन्धी अत्यन्त जरुरी सूचना

फोहोरमैला संकलन तथा व्यवस्थापन सम्वन्धी अत्यन्त जरुरी सूचना

Summary

ओजपुर नगरपालिकाको फोहोरमैला संकलन तथा व्यवस्थापनको कार्य विगत देखि हुँदै आएकोमा मिति 2003/06/92 गते सोमबार देखि फोहोरको दिर्घकालीन समाधानका लागि स्रोतमै वर्गीकरण गरेको फोहोर मात्र संकलन गरिने व्यहोरा भोजपुर नगरपालिकाबासी तथा सरोकारवाला सबैमा अनुरोध छ । साथै फोहोरमैला तपसिल बमोजिम तोकिएको क्षेत्रमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhojpur Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ites भोजपुर नगरपालिका a & ०२९-४२०२२० 2 ~~ AGB नगर कार्यपालिकाको कार्यालय ०२९-४२०७४० = (वातावरण, सरसफाई 725) व्यवस्थापन उपशाखा) प.सं. २०८३/०८४ an ae eet प्रदेश, नेपाल Ses ee 0 ee TIS फोहोरमैला संकलन तथा व्यवस्थापन सम्वन्धी अत्यन्त जरुरी सूचना ओजपुर नगरपालिकाको फोहोरमैला संकलन तथा व्यवस्थापनको कार्य विगत देखि हुँदै आएकोमा मिति 2003/06/92 गते सोमबार देखि फोहोरको दिर्घकालीन समाधानका लागि स्रोतमै वर्गीकरण गरेको फोहोर मात्र संकलन गरिने व्यहोरा भोजपुर नगरपालिकाबासी तथा सरोकारवाला सबैमा अनुरोध छ । साथै फोहोरमैला तपसिल बमोजिम तोकिएको क्षेत्रमा साप्ताहिक संकलन गर्ने भएकोले फोहोर वर्गीकरण समेत गरी सूचि बमोजिम मात्र उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ । तपशिल : 2 wees तालिका See सि.नं. फोहोर संकलन गर्ने क्षेत्र फोहोर संकलन गर्ने प्रकार र संकलन गर्ने बार > सिसाको बोटल तथा सिसाजन्य फोहोर संकलन 100 रलाल संकलन (मंगलबार ee कोदार क्षेत्र सम्म | क” = संकलन (बुधबार र बिहीबार) > आवश्यकता अनुसार जोखिमयुक्त फोहोर संकलन (शुक्रबार) फोहोर वर्गीकरण > जैविक (कुहिने) फोहोरः जस्तै भान्साबाट निस्कने तरकारीका बोक्रा, फ्याकिएको खाना, काम नलाग्ने सड्ने वस्तुहरु | छुट्याएर छुटै प्लाष्टिकमा प्याकीङ्ग गरी दिने व्यवस्था मिलाउनु पर्नेछ । > अजैविक (नकुहिने) फोहोरः जस्तै मेशिनरी पार्टसहरू, धातु, फ्याकिएको लुगा तथा कपडा कागज आदि छुट्याएर छुटै प्लाष्टिकमा प्याकीङ्ग गरी दिने व्यवस्था मिलाउनु पर्नेछ | > जोखिमयुक्त फोहोरः जस्तै स्यानिटरी प्याड, डायपर, ब्लेड, सुई, ब्याट्टी आदि सुरक्षित गरी छुट्याएर छुटै प्लाष्टिकमा प्याकीङ्ग गरी दिने व्यवस्था मिलाउनु पर्नेछ । नोटः स्रोतमा बर्गीकरण नगरिएको BIER संकलन तथा व्यवस्थापनमा कठिनाई हुने भएकाले वर्गीकरण नगरेको फोहोर संकलन TET व्यहोरा समेत जानकारी गराइन्छ | aT र स्वस्थ भोजपुर बगरपालिका निर्याण गर्वे हाम्रो साझा अभियावलाई सफल TAIT घर-घरबाट ET फोहोरमैला BIT बर्गीकरण गरेर मात्र संकलनका लागि सहयोग गरी फोहोरमेलाको दिगो व्यवस्थापनमा योगदान गरिदिनुहुन यम्पूर्ण आम MAT नगरवासी लगायत सम्पूर्ण यरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ | Ore (७ 608 3 विवेक घिमिरे प्रमुख प्रशासकीय अधिकृत मितिः २०८३ असोज ९ गते : पमुख एशासकीरा अधिकृत @ Website: www.bhojpurmun.gov.np M% Email: [email protected] / [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report