उपभोक्ता समिता अनिवार्य दर्ता गराउने सम्बन्धमा ।

Summary
प्रस्तुत विषयमा, नेपाल सरकारबाट जारी भई राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (ae संशोधन) नियमावली, २०८३ ले उपभोक्ता समितिमार्फत हुने खरिद तथा निर्माण कार्यमा समिति वा लाभग्राही समुदाय "प्रचलित कानूनबमोजिम दर्ता भएको" हुनुपर्ने बाध्यात्मक व्यवस्था कायम गरेको छा यसका साथै, "सर्केगाड गाउँपालिकाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4b1e141a-5cb4-4ab9-8048-c002111b2e9f.jpgJPEG · 643×910 · 96 KBOpen
Key details
- Organization
- Sarkegad Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार —— सर्केगाड गाउँपालिका PATS हु्जुङ्वार्यपालिकाको Yang i कार्यालल रछ age सर्केगाड, हुम्ला Website: act प्रदेश eet _tmat svete gratcom_ ५७» कर्णाली प्रदेश, नेपाल Email: sarkegadmun.ito@ gmail.com पत्र संख्याः २०८३।०८४ (प्रशासन शाखा) मितिः २०८३।०५।२५ wrth: 402. विषय: श्री सबै वडा कार्यालयहरु, वडा नं. ¢ देखि ८ सम्म, सर्केगाड गाउँपालिका | प्रस्तुत विषयमा, नेपाल सरकारबाट जारी भई राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (ae संशोधन) नियमावली, २०८३ ले उपभोक्ता समितिमार्फत हुने खरिद तथा निर्माण कार्यमा समिति वा लाभग्राही समुदाय "प्रचलित कानूनबमोजिम दर्ता भएको" हुनुपर्ने बाध्यात्मक व्यवस्था कायम गरेको छा यसका साथै, "सर्केगाड गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९" र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त "उपभोक्ता समितिमार्फत् आयोजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यसञ्चालन विधि (502)" बमोजिम चालु आ.व. मा उपभोक्ता समितिमार्फत काम गराउँदा देहायका व्यवस्थाहरुको अनिवार्य पालना गर्न गराउनुहुन अनुरोध छ: १. गठन प्रक्रिया र संरचनाः ० आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरूको आम भैलाबाट कम्तीमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ। ० उपभोक्ता भैला गर्नुअघि वडा कार्यालयले मेला हुने मिति, समय र स्थान तोकी कम्तीमा ७ दिन अगावै सार्वजनिक सूचना वा प्रचारप्रसार गर्नुपर्नेछ। २. समावेशीता र प्रतिनिधित्व: ० समितिमा कम्तीमा तेतीस प्रतिशत (३३%) महिला सदस्य हुनुपर्नेछ र अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ। ० एक व्यक्ति एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन नपाउने र सगोलको परिवारबाट एकजना भन्दा बढी व्यक्ति एउटै समितिको सदस्य बन्न पाउने छैन। ३. योग्यता र अयोग्यता: eee समितिमा बस्ने व्यक्ति १८ वर्ष उमेर पूरा भएको, सम्बन्धित आयोजना स्थायी हनुपर्नेछ। «कृषि, पर्यटन, वन र पहुँचयुक्त पूर्वाधार” 0 «शिक्षा, स्वास्थ्य र समावेशी दिगो विकास समुन्नत आधार” CamScanner