Notice Park
Sunil Smriti Rural Municipality
Vacancy

सरुवा सहमतिको लागि दरखास्त आह्वान सम्बन्धमा ।

Deadline 21 Oct 2026The deadline has passed.
सरुवा सहमतिको लागि दरखास्त आह्वान सम्बन्धमा ।

Files

Key details

Organization
Sunil Smriti Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

xx जीवनौद्वार arate विद्यालय सुनिसस्मृति गा.पा.-५, मन्धा, गजुल : रोल्पा। Wa. २०८३.०८४ स्था :२०३१ = MK मितिः 2053/08/20 विषय : सरुवा सहमतिको लागि दरखाप्त आह्वान TATA । hat जस सँग सम्बन्ध राख्दछ । ति प्रस्तुत विषयमा प्राधमिक तह तृतीय श्रेणी १(एकशिक्षक दरवन्दी रिक्त भएको हुँदा सो दरवन्दीमा सरुवा मार्फत पद पूर्ति गर्न सुनिलस्मृति गाउँपालिकाको प.सं. २०८३/०५४,च,नं You र पत्र मिति २०५३/०६/१९ गतेको प्राप्त अनुमति पत्रानुसार ret नियमावली २०५९(दशौ संशो धन २०५३ सहित) को नियम ९९को उपनियम (५)बमोजिम यस विद्यालयमा faz aa मिति २०5३/०६/२० गते बसेको वैठकको निर्णयानुसार योग्य तथा इच्छुक स्थायी प्राथमिक तह तृतीय Suir महिला शिक्षहरुवाट देहाय वमोजिमका कागजात संलग्न: राखि मिति २०८३/०६/२० Weare लागु हुनेगरी मिति- Rost “०७०३ गतेसम्म १५ दिन भित्र कार्यालय समयमा सरुवा सहमतिको लागि दरखास्त आह्वान गरिईएको छ । ee . . ( few बहादुर घर्ति ) तर्पासल : १ १ _ प्रधानाध्यापक १.सरूवा सहर्मातका लागि हस्त लिखित निवेदन । aC २.नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि । pats ३.शिक्षण सेवा अवधि खुलेको कागजात। - ४.स्थायी /अस्वायी नियुक्ति: पत्रको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । ५.शैक्षिक योग्यता तथा तालिमको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । tare कार्यरत विद्यालयमा सम्बन्धित तहको पदमा पहिलो हाजिर भएको कागजात । ७ अध्ययन तथा वेतलवी विदा लिएको वा नलिएको सम्बन्धित कागजात । विद्यालयको सरुवा सहमति पत्र । ९,सम्बन्धित स्थानीय तहको सहमति पत्र । १०.शिक्षा नियमावली २०५९(दशौ संशोधन २०८३सहित)बमोजिमः प्राथमिकता दावी गर्न आवश्यक प्रमाण कागजतहरु । ११,शिक्षा नियमावली २०५९ को अनुसुचि १७ बमोजिमको फाराम । निर्धारित समय भित्र प्राप्त निवेदनहरु माथिशिक्षा नियमावली २०५९(दशौ संशोधन२०८३ सहित)तथा मूल्यांकनका आधारमा सर्वोत्कृष्ट लाई सरुवा सहमति प्रक्रिया अगाडि बढाउने व्यहोरा सम्बन्धित सबैका,जानकारीका लागि यो सूचना प्रकाशित गरिइएको छ । हि बोधार्थ :- १,शिक्षा विकास तया समन्वय एकाइ लिवाड,रोल्पा जानकारी तथा वेवसाइटमा सूचना प्रकाशनका लागि । २.सनिलस्मृति गाउँपालिका सामाजिक विकास महाशाखा रोल्पामा जानकारी तथा: वेवसाइटमा सूचना प्रकाशनका लागि । ३.सुनिलस्मृति गाउँपालिका वडा कायालय बडा नं.«गजुल,रोल्पामा जानकारी तथा वेवसाइटमा सूचना प्रकाशनका लागि । ४.विद्यालयको सूचना पाटी तथा वेवसाइटमा सूचना प्रकाशनका लागि | are — त ७ आवेदन fer चाहने शिक्षकले माथि उल्लेखित सम्पूर्ण कागजातहरु स्पष्ट फाइल बनाई विद्यालयमा पेश गर्नु हुन ७ रित नपुगेको र म्याद नाघि सकेको निवेदन दर्ता गरिने छैन । सम्पर्क नम्बरहरु :- वि य्य,स. अध्यक्ष ९८५६६४२७३७१ प्रधानाध्यापक ९५४७९५२६२४,शिक्षक ९७४४७२०९३5५

Like

0

Views

2

Comments

0

Share

0

Save

Report