Notice Park
Thulung Dudhkoshi Rural Municipality
Result

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Deadline 18 Oct 2026The deadline has passed.
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा यस कार्यालयमा मिति २०८३/०६/०६ गते प्रकाशित निम्नानुसारको बिज्ञापन, पद, तथा ant सख्याका लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुको लिखित परीक्षा र अन्तर्वार्ता मिति २०८३/०६/२६ गते भएको नतिज्ञाको प्राप्ताद्को आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Thulung Dudhkoshi Rural Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) थुलुङ दुधकोशी गाउँपालिका Thulung Dudhkoshi Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of the Rural Municipal Executive WAL(Ref. No); 2053 /05¥% मुक्ली, सोलुखुम्बु "कोशी प्रदेश, नेपाल सूचना,न.(171.190); Wy Mukli, So ambi Koshi province,Nepal क का eed ere ae मितिः ; :२०८३/०६/२७ ey त eee oH ने.स.११४६ विषयः अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस कार्यालयमा मिति २०८३/०६/०६ गते प्रकाशित निम्नानुसारको बिज्ञापन, पद, तथा ant सख्याका लागि लिईएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुको लिखित परीक्षा र अन्तर्वार्ता मिति २०८३/०६/२६ गते भएको नतिज्ञाको प्राप्ताद्को आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार नियुक्तिका लागि मिति २०८३/०६/२७ गतेको निर्णय अनुसार अन्तिम नतिजा प्रकाशन भएको हुँदा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। साथै सफल हुने उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले ५(पाँच) दिन भित्र यस कार्यालयमा सम्पर्क राखी सेवा करार सम्झौता गर्नुहुन जा नकारी गराईन्छ, अन्यथा कानून बमोजिम हुने व्यहोरा समेत सूचित गराईन्छ। तपसिल: बिज्ञापन नं. ५/२०८३-८४ पदः सब-इन्जिनियर(पाँचौ। माग पद सख्याः१ [aa aaa, उम्मेदवारको नाम,बर [ठेगाना [कफि | सोलुखुम्बु वैकल्पिक: खुस्बु राई थुलुङ दुधकोशी गा.पा.-६, । वैकल्पिक | सोलुखुम्बु “. 0 नवराज NS \A\ प्रमुख प्रशासकीय after ववर न आय a = प्रशासकीय — Websiieswww.thulungdudhkoshimun.govnp E-mail: thulungdudhkoshimaigmallcom

Like

0

Views

1

Comments

0

Share

0

Save

Report