कार्यादेश लिएर मात्र कार्य संचालन गर्ने सम्बन्धमा।

Summary
प्रस्तुत विषयमा war वेसी गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम | कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यबिधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e30e4534-30cd-46fd-bbb4-866ea2dd4ccb.jpgJPEG · 621×910 · 67 KBOpen
Key details
- Organization
- Rawabesi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
@ रावा बेसी गाउँपालिका omy गाउँ कार्यपालिकाको कार्यालय = हरमटार, कुभिएडै, खोटाङ “कु स्था-२०७३. a A खु, ८ कोशी प्रदेश, नेपाल २०८३/८४ दु ऐया Bsa a बु mail: info@raw: eo. Bee B24 rawabesigaupalikagmall.com लो ०२ मितिः २०८३/०६/२२ ने.सं. ११४६ | श्री विषयगत शाखा सवै, श्री वढा कार्यालय सवै, श्री उपभोक्ता/निर्माण समिति/टोल विकास संस्था/टोल विकास सहकार्य संस्था/समुह सबै, रावा वेसी गाउँपालिका, खोटाङ | | विषय: कार्यदेश लिएर मात्र कार्य सघालन गर्ने सम्बन्धमा । | प्रस्तुत विषयमा war वेसी गाउँपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम | कार्यान्वयनको सन्दर्भमा कार्य गर्दा आर्थिक कार्यबिधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम | ३९ को सरकारी रकम खर्च गर्दा अधिकारप्राप्त अधिकारीबाट स्वीकृति गराई खर्च गर्नु पर्ने विद्यमान व्यवस्था बमोजिम कार्यक्रम/योजना सञ्चालन गर्नु भन्दा अगाडी प्रस्तावना /0९०॥ timate अनिवार्य रुपमा स्वीकृत गराई सम्झौता गरी कार्यालयबाट अधिकार प्राप्त अधिकारीको लिखित कार्यदेश वा स्वीकृति लिएर मात्र कार्य गर्न/गराउन हुन अनुरोध छ । लिखित कार्यदेश वा स्वीकृति बिना गरेका कार्यक्रम/योजनाहरुको भुक्तानी दिन कार्यालय वाध्य नहुने व्यहोरा समेत जानकारी गराईन्छ । राजेश दाहाल प्रमुख प्रशासकीय अधिकृत