रामारोशन गाउँकार्यपालिकाको मिति २०८३।०६।१४ गतेको वैठकका निर्णयहरु ।
Summary
स्थानः गाउँपालिकाको बैठक हल अध्यक्षता: मान बहादुर साउँद (गाउँपालिका अध्यक्ष) बैठक संख्याः ०३/२०८३/०८४ समयः दिउँसो ०२ बजे बैठक गाउँ कार्यपालिका उपस्थितिः हस्ताक्षर WH. [नाम थर [पद ि es श्री मान बहादुर साउँद | अध्यक्ष sd श्री सिर्जना देवी बुढा |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 32085d17-0a21-450c-9ae7-19dbb05ba6e5.pdfPDF · 2 pages · 1.6 MBOpen
Key details
- Organization
- Ramaroshan Rural Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मितिः 20531061 4¥ स्थानः गाउँपालिकाको बैठक हल अध्यक्षता: मान बहादुर साउँद (गाउँपालिका अध्यक्ष) बैठक संख्याः ०३/२०८३/०८४ समयः दिउँसो ०२ बजे बैठक गाउँ कार्यपालिका उपस्थितिः हस्ताक्षर WH. [नाम थर [पद ि es श्री मान बहादुर साउँद | अध्यक्ष sd श्री सिर्जना देवी बुढा | उपाध्यक्ष ee श्री चक्र बहादुर साउद [वडा अध्यक्ष श्री मिन बहादुर परियार वडा अध्यक्ष श्री गणेश बहादुर सावद वडा अध्यक्ष श्री तर्क राज उपाध्याय वडा अध्यक्ष हर श्री केशर बहादुर शाह वडा अध्यक्ष श्री शुशिल साउद वडा अध्यक्ष श्री तप्त बहादुर भण्डारी वडा अध्यक्ष श्री जमुना कुमारी वि.क. 'का.पा.सदस्य श्री गोरीकला वि.क. 'का.पा.सदस्य 'का.पा.सदस्य का.पा.सदस्य 'का.पा.सदस्य का.पा.सदस्य प्रमुख प्रशासकीय अधिकृत था "०7- बडो: Z Al “We SSIS ee Se ieee CamScanner Bt प्रस्ताव तथा सो सम्बन्धमा भएको निर्णय स्पष्टीकरण सम्बन्धमा । यस राम पालिकामा कार्यरत श्री शिक्षा अधिकृत oral जगत बहादुर रावले मिति २०८३ साल भाद्र ३० हुने जलवायु परिवर्तन सम्मेलन २०२६ मा यस रामारोशन गाउँपालिकाको प्रतिनिधित्व गर्दै सहभागि हुन जाने क्रममा आफ्नो फेसबुक आ.ई.डि.बाट भिडियो/अडियो पोष्ट गर्नु भएको सम्बन्धमा यस कार्यालयबाट मिति २०८३/०६/१३ गते स्पष्टीकरण समेत सोधनी भइसकेको र निजले कार्यपालिकामा मेरो भुलबस उक्त भिडियो/अडियो प्रकाशित हुन गएको भनि क्षमायाचना पत्र समेत पेश गर्नु भएकोले निजलाई एक पटकका लागि कार्यालयबाट सोधनी भएको लिखित स्पष्टीकरण तोकिएको मितिमा पेश गर्ने गरी क्षमा दिने निर्णय गरियो । अनकुदान सम्बन्धमा | Ee आ. व. २०८३।०८४ बाट विनियोजित Mad बजेट कक्षा ९ र १० अंग्रेजी, गणित, बिज्ञान शिक्षण सिकाइ अनुदानबाट देवी मा.बि. विद्यालय मलातीकोट र श्री नेपाल राष्ट्रिय मा.बि. चाफमाण्डौलाई १/१ वटा शिक्षण सिकाइ अनुदान कोटा दिने निर्णय गरियो साथै अंग्रेजी, गणित, बिज्ञान मध्ये बिद्यालयको आवश्यकताको आधारमा शिक्षा शाखाबाट अनुमति लिई शिक्षक भर्ना प्रक्रिया अगाढी बढाउने निर्णय गरियो। [2 | करोपानी सासा तला स्वच्छता योजना सम्बन्धमा । ५ जलवायु अनुकूलन परियोजनाको मिति २०८३/०२/२६ र २७ DMI सं सहजीकरणमा संचालन भएको एकिकृत जलाधार विकास योजना तथा योजना अध्यावधिक गरिए अनुसार र NWASH प्रणालीबाट अध्यावधिक गरिए अनुसार खानेपानी, सरसफाई तथा स्वच्छता(खासस्व) योजना २०२६-२०३६ अनुमोदन गरी आगामी दिनमा यहि खानेपानी, सरसफाई तथा स्वच्छता योजना २०२६-२०३६ अनुसार अगाडी बढाउने गर्ने निर्णय गरियो | कार्बेन आम्दानी उपयोग सम्बन्धी कार्यविधि, २०८३ सम्बन्धमा | पालिका क्षेत्रमा सञ्चालित कार्बन उत्सर्जन न्यूनीकरण आयोजना तथा कार्यक्रम मार्फत कार्बन व्यापार प्रक्रियाम सहभागी भई प्राप्त आम्दानीलाई स्थानीय स्तरमा कार्बन आयोजनाको दिगो तथा प्रभावकारी सञ्चालन, लक्षित तथा प्रभावित वर्गको उत्थानशीलवता बढाउने साथै वातावरण तथा जलबायुमैत्री दिगो बिकासको लक्ष्य हासिल गर्न वाञ्छनीय देखिएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६९ (स्थानीय सञ्चीत कोष सम्बन्धि व्यवस्था) को उपदफा ९४० तथा ९५० मा उल्लेखित स्थानीय सञ्चीत कोष सम्बन्धि व्यवस्था साथै दफा १०२ (स्थानीय कानून बनाउने सम्बन्धि व्यवस्था) ले दिएको अधिकारको प्रयोग गरी तयार गरिएको कार्बन आम्दानी उपयोग सम्बन्धी कार्यविधि, २०८३ अनुमोदन गरी स्थानीय राजपत्रमा प्रकाशन गर्ने निर्णय पारित गरियो । रकम माग सम्बन्धमा | म पालिव का मनसुनजन्य विपदका तपसिल बमोजिमका निजि आवास लाभग्राहीहरुको दोस्रो, तेस्रो किस्त रकम माग गर्ने निर्णय गरियो | तपसिलः १. जहर सिंह बुढा- दोस्रो किस्ता २. मनमति टमट्टा- दोस्रो किस्ता ३. कलु देवी बुढा- तेस्रो किस्ता 9920 See of ai CamScanner