जडिबुटी संकलन तथा ओसारपसार सम्बन्धमा शिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना
Summary
नगर कार्यपालिक्राको रि ० Official Website: Swargedwarimun.gov-np नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्वर्गद्वारी नगरपालिका क्षेत्रबाट जडिबुटी करको लागि आ.व.२०८३/८४ मा जडिबुटी संकलन तथा निकासी गर्नको लागि निम्न लिखित वस्तुहरुमा ठेक्का बन्दोवस्त पर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4588c910-7b9a-400f-a521-68422e391b75.pdfPDF · 3 pages · 719 KBOpen
Key details
- Organization
- Sworgadwari Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जडिबुटी Ter शिलबन्दी बरथाउफ्त्र फाराम Wa न 3 FT, FT, R058 /6¥ शिलबन्दि दरभाउपत्र आह्वान सम्बन्धि सूचना स्वर्गद्वारी नगरपालिका सम्पर्क न: ९८५७८३६१०१/०८६-४००११७ नगर कार्यपालिक्राको रि ० Official Website: Swargedwarimun.gov-np Email : swargadwarimunicipality0 | @gmail.co ERT पटक प्रकाशित मिति 2063/06 / 9% नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी स्वर्गद्वारी नगरपालिका क्षेत्रबाट जडिबुटी करको लागि आ.व.२०८३/८४ मा जडिबुटी संकलन तथा निकासी गर्नको लागि निम्न लिखित वस्तुहरुमा ठेक्का बन्दोवस्त पर्न ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुवाट तोकीएको न्यूनतम अंकवाट बढाबढ गरि स्वर्गद्वारी नगरपालिकाको कार्यालय भिंगृ,प्यूठानमा रितपूर्वक तपशिल बमोजिमको शिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशन गरिएको छ | तपशिल : १) दरभाउपत्र लिन ईच्छुक व्यक्ति, संस्था फर्म/कम्पनीले क्रमशः नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी फर्म दर्ता नविकरणको 'प्रतिलिपि,स्थायी लेखा नम्वर (प्यान) मूल्य अभिवृद्धि कर प्रमाण पत्रको प्रतिलिपी आ.ब. २०८१/८२ को कर चुक्ता प्रमाण प्रतिलिपि संलग्न राखी रु १,०००। (अक्षेरुपी एक हजार मात्र) तिरी पछि फिर्ता नहुने गरि यस कार्यालयवाट खरिद गर्नु पर्ने छ | २) शिलबन्दी दरभाउ पत्रमा निर्धारित न्यूनतम अंक नघट्ने गरि कबोल गरेको रकमको अंक र अक्षरमा स्पष्ट बुझिने गरि उल्लेख गर्नु पर्नेछ | अंक र अक्षरमा लेखिएको फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । ३) सबै भन्दा वढी रकम कवोल गर्ने दरभाउदाताको कवोल अंक स्विकार गरिनेछ | स्विकृत दरभाउपत्र दाताले सम्झौता हुन पूर्व सतप्रतिशत कबोल रकम दाखिला गर्नुपर्ने छ वा कवोल गरेको ७० प्रतिशत नगद दाखिला र बाँकी ३० प्रतिशत रकम वरावरको बैंक जमानत पत्र २०८४ बैशाख मसान्त सम्म दाखिला गर्ने गरि मान्य हुने दाखिला गरेपछी मात्र कायदिश प्राप्त गर्न सक्नेछ | ४) सूचना प्रकाशन भएको मितिले सातौ दिनसम्म मिति २०८३/०६/२३ गते कार्यालय समय भित्र दरभाउ फाराम यस कार्यालयवाट खरिद गरि सोहि दिनको १२ बजे भित्र सम्ममा यस कार्यालयमा प्रस्ताव दर्ता गराई सक्नुपर्नेछ । यसरी दर्ता भएका प्रस्तावहरु 2058/06/23 गते दिनको १:०० बजे कार्यालयको अधिकारी र प्रतिनिधिको रोहवरमा यस कार्यालयमा खोलिनेछ | ५) प्रस्ताव दर्ता गर्ने र खोलिने दिन सार्वजनिक विदा परेमा त्यपछि लगतै कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिनेछ । ६) शिलवन्दी दरभाउपत्रको दस्तुर यसै नगरपालिकाको राजस्व शाखामा तिर्न सकिने छ वा यस नगरपालिकाको कृषि विकास बैंकको भिंग्री शाखाको राजस्व खाता A: ०९२४३००९८२६१८१६९ मा जम्मा गरि सो को प्रतिलिपि सिलबन्दी खामसहित पेश गर्नु पर्ने छ र साथै निम्न उल्लेखित fe drs बराबरको रकम यस स्वर्गद्वारी नगरपालिकाको कृषि बिकास बैंक भिंग्रीमा रहेको धरौटी खाता नं. ०९२४३००९८२६१८०४५ मा जम्मा गरेको सक्कल भौँचर पेश गर्नुपर्नेछ | ७) म्यादनाघी बा रित नपुगी वा कुनै शर्त उल्लेख गरेको दरभाउपत्र उपर कुनै कारवाही हुनेछैन | ८) शिलवन्दी दरभाउपत्र रहेको खाम वाहिर आफ्नो नाम ,ठेगाना,ठेक्का नम्वर उल्लेख गर्नुपर्नेछ | ९) दरभाउपत्र स्विकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ | १०) एक स्थानमा कर बुझाएको रसिद पेश गरेमा सोहि वस्तुमा पुनःकर लिन पाइनेछैन । J