Notice Park
Barju Rural Municipality
Gen Info

रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरूलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना ।

रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरूलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना ।

Summary

के तपाईंसँग सीप सिक्ने रुचि र योजना छ? के तपाई आफ्नो योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ? के तपाई आफ्नो सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा हुनुहुन्छ?

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Barju Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& ©, » ने eri 8 ATE र > _ शत शर, युवा, श्रम तथा रोजाई" ACTA मन्त्रालय शहरबाट, EO औौं सिंहदरपैरि; Went रोजगारदाता र सीप/रोजगार । खोजकर्ताहरूलाई कर्ताहरूलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना । प्रकाशित मिति : २०८३।०६।०६ के तपाईंसँग सीप सिक्ने रुचि र योजना छ? के तपाई आफ्नो योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ? के तपाई आफ्नो सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा हुनुहुन्छ? के तपाईं थप नयाँ सीप सिक्न चाहनुहुन्छ? त्यसो भए... आगामी मिति २०८३/०६/१४ देखि २० सम्म «सीप र रोजगारी : साझा जिम्मेवारी” को मूल नारा सहित रोजगारदाता (Job Provider) को माग र सीप/रोजगार खोजकर्ता (Skill/Job Seeker! को योग्यता, अनुभव, सीप र रुचिको आधारमा सीप विकास, परीक्षण/प्रमाणीकरणसम्बन्धी कार्यका साथै रोजगार मिलान तथा सिफारिस गर्न कोशी प्रदेशको इटहरीमा आयोजना तथा सञ्चालन हुने सीप तथा रोजगार मेला, २०८३ मा तपाईको सक्रिय उपस्थितिको लागि यो सूचनामार्फत आब्हान गरिएको छ। मेलामा अवश्य सहभागी हुनु भई मेलालाई भव्य र सफल बनाउन योगदान गर्नुहुन अनुरोध गरिन्छ। पुनशचः रोजगारदाता र सीप/रोजगार खोजकर्ताले jobfairshramsansar.gov.nP बा तलको QR Code मा स्क्यान गरी आफ्नो प्रोफाइल दर्ता गर्न सक्नुहुनेछ | ol | anc) ॥ | A ॥ r | N BP - -_ रड bs la] a 4 - : हन्‌ a 1 ॥" १.0) = dal PE? a [a] hy - Oo 1 * [ a Fhe पि s CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report