शिक्षा तथा सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका(देउखुरी) सूचना २०८३/०६/१६
Summary
यही मिति २०८३।०६।१९ र २० गतेका दिन यस शिक्षा तथा सामाजिक विकास निर्देशनालयमा निम्न माध्यमिक तह द्वितीय श्रेणी, प्राथमिक प्रथम र द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ता संचालन हुने भएकोले उक्त दिन कार्यालयबाट प्रदान गरिदै आएका अन्य सेवाहरु प्रदान गर्न नसकिने बेहोरा सम्बन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b7142a96-7279-49d6-96f0-c3b6421cf4e6.pdfPDF · 1 page · 128 KBOpen
Key details
- Organization
- Directorate of Education and Social Development, Rapti Valley (Deukhari)
- Industry
- Province
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय राप्ती उपत्यका (देउखुरी), नेपाल नि कपि २ २०८३/०८४ y च.नं: See i mee मिति : २०८३।०६।१६ का दै” सूचना ! स्चना !! स्चना !!! a ० ० यही मिति २०८३।०६।१९ र २० गतेका दिन यस शिक्षा तथा सामाजिक विकास निर्देशनालयमा निम्न माध्यमिक तह द्वितीय श्रेणी, प्राथमिक प्रथम र द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितात्मक परीक्षाको अन्तर्वार्ता संचालन हुने भएकोले उक्त दिन कार्यालयबाट प्रदान गरिदै आएका अन्य सेवाहरु प्रदान गर्न नसकिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। (डोर बहादुर बस्नेत) व. तथ्याङ्क अधिकृत ० [email protected] S http://esdd.lumbini.gov.np