Notice Park
Waling Multiple Campus, Syangja
Gen Info

भर्ना गर्ने सम्बन्धी सूचना ।

भर्ना गर्ने सम्बन्धी सूचना । (1)भर्ना गर्ने सम्बन्धी सूचना । (2)भर्ना गर्ने सम्बन्धी सूचना । (3)

Files

Key details

Organization
Waling Multiple Campus, Syangja
Industry
Education
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

5c67a350-f718-4f58-99cd-e7cfc576416a.jpg

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त (Affiliated to Tribhuvan University) dy वालिङ बहुमुखी क्याम्पस yf = =§WALING MULTIPLE CAMPUS वालिङ, स्याङजा (Waling, Syangja) 7.a.(Letter No.) : स्था. (Estd.) : २०३७ च.नं. (Ref.No.) : ०८३/०८४ रिज मिति (Date): २०८३/०६/१३ ys ba Ve वहुमुखी भर्ना गर्ने सम्बन्धी सूचना | स्तातक तह पहिलो वर्ष (२०८३ व्याच) र दोस्रो वर्ष (२०८२ व्याच) अन्तर्गत यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सफ्टवेयरमा डाटा सङ्कलन (EMIS Data Entry) का लागि यही मिति २०८३ असोज १६ गते शुक्रबारसम्म अनिवार्य रूपमा भर्ना गर्नुहुन सूचित गरिन्छ । भर्ना सम्बन्धी अन्य विवरण परीक्षा शाखाबाट प्राप्त गर्न सकिने छ । नोट : उल्लेखित मितिभन्दा पछाडि भर्ना हुने विद्यार्थीहरूका लागि विलम्ब शुल्क (Late Fine) लाग्नेछ । क्याम्पस प्रमुख विष्णु ae क्याम्पस प्रमुख Tel.: 063-441224, 441587, Website: www.wmc.edu.np, Email: [email protected], [email protected]

da252735-e2af-4a4f-9a56-0b3143427bfd.jpg

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त (Affiliated to Tribhuvan University) Oy वालिङ बहुमुखी क्याम्पस — WALING MULTIPLE CAMPUS SE ०००० YE ० ०००० स्याडजा (Waling, Syangja) प.सं.॥ लाटा No.) : स्था. Ry 089 च.नं. (Ref.No.): /0G3/0G% ag ee मिति (Date): २०८३/०६/१५ बहुमुखी BICTE 4th र 7thSemester@l प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना यस क्याम्पसको स्नातक तह शिक्षाशास्त्र सङ्कायअन्तर्गत BICTE चौथो सेमेस्टर (२०८१ भर्ना समूह) को ICT Ed. 445, ICT. Ed. 446, ICT Ed. 447 र सातौँ सेमेस्टर (२०७९ भर्ना समूह) को ICT.Ed. 474, ICT.Ed.477 र Educational Project ICT.Ed.479 विषयहरूका बाह्य परीक्षा मिति २०८३ असोज १८ गते आइतबार तपसिल बमोजिमको समय अनुसार सञ्चालन हुने भएकाले प्रवेश पत्रसहित अनिवार्य रूपमा उपस्थितिका लागि सूचित गरिन्छ | तपसिल : BICTE 4th सेमेस्टर : बिहान १० बजेदेखि BICTE 7th सेमेस्टर : बिहान ११ बजेदेखि Be टेकराज सुवेदी संयोजक 81८ कार्यक्रम Tel.: 063-441224, 441587, Website: www.wmc.edu.np, Email: [email protected], [email protected]

9149824b-cde1-429f-9bc9-c2db289a2266.jpg

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त (Affiliated to Tribhuvan University) © वालिङ बहुमुखी क्याम्पस — WALING MULTIPLE CAMPUS वालिङ, स्याङजा (Waling, Syangja) 7.a.(Letter No.) : स्था. / std.) : 2039 च.नं. (Ref.No.) : /0G3/0G% ws मिति (Date): २०८३/०६/१५ F Swe £ Muitiy* Maing 3 _.. 2031 Ota कक्षा सञ्चालन सम्बन्धी सूचना | यस वालिङ बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्काय अन्तर्गतको BICTE पाँचौं र आठौं सेमेस्टरका कक्षाहरु यहि मिति २०८३/०६/१९ गते सोमबारदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ । Ss टेकराज सुवेदी संयोजक 81ट कार्यक्रम Tel.: 063-441224, 441587, Website: www.wmc.edu.np, Email: [email protected], [email protected]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report