प्रेस विज्ञप्ति

Summary
मिति २०८३/०६/१४ गते यस प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा उपचारार्थ जिल्ला धनुपा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ वस्ने विरामी श्री महेश कुमार यादवको सर्प टोकाईबाट भएको दुखद् निधन प्रति अस्पताल गहिरो दुख व्यक्त गर्दछ । उहाँलाई दाहिने हातमा सर्पले टोकेको कारण २०८३/०६/१४ गते राति करिव १:४० बजे…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2ae89db0-1812-4f95-9953-61b7271358bf.webpWebP · 1290×1797 · 177 KBOpen
Key details
- Organization
- Madhesh Institute of Health Sciences (MIHS)
- Industry
- Health
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
e मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान कछ 2 “ गर नि भा जनकपुर (९ ६०//, मधेश , धनुषा अगा पटान्तै छु पत्र संख्या : ०८३/०८४ ae मिति : 2053706724 च.नं. प्रेस विज्ञप्ति मिति २०८३/०६/१४ गते यस प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा उपचारार्थ जिल्ला धनुपा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ वस्ने विरामी श्री महेश कुमार यादवको सर्प टोकाईबाट भएको दुखद् निधन प्रति अस्पताल गहिरो दुख व्यक्त गर्दछ । उहाँलाई दाहिने हातमा सर्पले टोकेको कारण २०८३/०६/१४ गते राति करिव १:४० बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । एक छिन् पछि विरामीलाई सर्पले टोकेको लक्षणहरु देखा पर्न थाले पछि तुरुन्तै सर्प उपचारको औपधि (asvy 10 Vial दिईएको थियो । सुधार नभएमा थप ५ vial ASV दिइएको जानकारी गराई 100 को आवश्यकता देखिएको र सोहि समयमा यस अस्पतालको 100 खालि नरहेकोले निजलाई 1८0एभएको अस्पतालमा विरामीको अभिभावकको अनुरोध मै करिव ४:३० वजे [२८९ गरिएको थियो । Anti Snake Venom (ASV) नेपाल सरकारले मात्र खरिद गरि प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने गरेको हुँदा प्रतिष्ठान लगायत अस्पतालले ASV खरिद नै नगरेकोले प्रतिष्ठानबाट ASV खरिदमा अनियमितता गरेको समाचारमा कुनै प्रकारको सत्यता नरहेको साथै यस अस्पताल प्रतिष्ठान बाट कुनै प्रकारको समान, उपकरण, aft खरिद गर्दा सार्वजनिक खरिद ऐन/नियमावली अनुसार खरिद गर्ने गरिएको हो तथा करार सेवामा जनशक्ति पदपूर्ति गर्दा प्रचलित ऐन नियमानुसार नै गर्ने गरिएको हो । यसरी यस प्रतिष्ठानबाट कुनै प्रकारको कार्य कानून सम्मत तरिकाले गर्दै आएकोमा केहि दिन देखि सामाजिक संजालमा यस प्रतिष्ठानका पदाधिकारीहरु उपर झुठा कपोलकल्पित लान्छना लगाई भ्रामक समाचार केहि व्यक्तिले प्रकाशन गरि प्रतिष्ठानका पदाधिकारीहरुको चरित्र हत्या गर्ने खोजेकोले यस्ता झुठा तथा भ्रामक सामग्री सामाजिक संजालमा प्रशारण गरि यस प्रतिष्ठान प्रति समाजमा धृषणा द्वेप फैलाउने व्यक्तिहरुलाई पता लगाई निजहरु उपर प्रचलित कानून वमोजिम आवश्यक कानुनी कारवाही गर्न सम्वन्धित निकाय संग जोडदार ढंगले यसै प्रेस विज्ञप्ति मार्फत माँग गर्दछु । प्रवक्ता डा. राम ज्ञान यादव मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल, जनकपुरघाम mail: mihsprovincialhospitaljanakpur@gmailcom [email protected]