एलएमडिपी (LMDPs) कार्यक्रमकाे प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary
विश्वविद्यालय अनुदान आयोगद्वारा कार्यान्वयमा रहेको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम (Nurturing Excellence in Higher Education Program —- NEHEP) अन्तर्गत डि.एल. आई. १ मा रहेको एल्लएमडिपी (LMDPs) कार्यक्रमको सम्बन्धमा आयोगबाट स्वीकृत भई रकम निकाशा हुन बाँकी रहेका कार्यक्रमहरुका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8648c21b-52ad-4f36-b3e5-200815f75be5.pngPNG · 2550×3508 · 7.3 MBOpen
Key details
- Organization
- University Grants Commission
- Industry
- Commission
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
IAT gy, ति & sof, ५ y,4: We z * i. AG विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम एलएमडिपी (LMDPs) कार्यक्रमको प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना सूचना प्रकाशित मितिः २०८३/०७/१७ गते विश्वविद्यालय अनुदान आयोगद्वारा कार्यान्वयमा रहेको उच्च शिक्षामा विशिष्टताको प्रबर्द्धन कार्यक्रम (Nurturing Excellence in Higher Education Program —- NEHEP) अन्तर्गत डि.एल. आई. १ मा रहेको एल्लएमडिपी (LMDPs) कार्यक्रमको सम्बन्धमा आयोगबाट स्वीकृत भई रकम निकाशा हुन बाँकी रहेका कार्यक्रमहरुका सम्बन्धमा विश्वविद्यालयको प्राज्ञिक परिषद लामो समयसम्म गठन हुन नसकेको तथ्यलाई मध्यनजर गरि विस्तृत पाठ्यक्रम प्राज्ञिक परिषद गठन भए पश्चात स्वीकृत गर्ने गरी हाललाई विद्यापरिषदबाट स्वीकृत गरि सम्बन्धित संकाय /स्कुल संस्थानका डीनले प्रमाणित गरि मिति २०८३/०७/३० गते भित्र आवश्यक कागजात पेश गर्न सम्बन्धित सबैका जानकारकिा लागि यो सूचना प्रकाशित गरिएको छ । : थप जानकारीका लागि विश्वविद्यालय ATT आयोग BIT FT. 0१-६६२०४ VG / EE /KO/KG यातोठिमी, भक्तपुर a . Vey LBW sof ‘ oe