कृषि कर्जा लिन इच्छुक उद्यमी/व्यवसायीहरू सूचीकृत हुने सम्बन्धी सूचना ।


Summary
यस बुडौनन्दा नगरपालिकाको क्षेत्रभित्र कृषि तथा कृषि मूल्य शृंखलासँग सम्बन्धित उद्यम/व्यवसाय सञ्चालन गरिरहेका वा नयाँ उद्यम/व्यवसाय सञ्चालन गर्न इच्छुक उद्यमीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको “योगदानमा आधारित क्रणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना, २०८३” अन्तर्गत कर्मा सहजीकरण गर्ने प्रयोजनका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c3d1638d-ad3b-49dd-80df-42c5929f5aed.jpgJPEG · 662×910 · 83 KBOpen
- 9d6c656a-1eec-4faf-aca5-d48c75075cf8.jpgJPEG · 647×910 · 67 KBOpen
Key details
- Organization
- Budhinanda Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
c3d1638d-ad3b-49dd-80df-42c5929f5aed.jpg
& बुढीनन्दा नगरपालिका AG टेकु नगर कार्यपालिकाको कार्यालय हि कोल्टी, बाजुरा । ———— 0. जतन ..40-41:/40 छ सुदूरपश्चिम प्रदेश, नेपाल Wa, २०६३।०५४ Meee dae मिति:२०६३।०६।०९ Dg बास हरी नेपाल संम्वत ११४६ ay gat कृषि कर्जा लिन इच्छुक उद्यमी/व्यवसायीहरू सूचीकृत हुने सम्बन्धी सूचना । यस बुडौनन्दा नगरपालिकाको क्षेत्रभित्र कृषि तथा कृषि मूल्य शृंखलासँग सम्बन्धित उद्यम/व्यवसाय सञ्चालन गरिरहेका वा नयाँ उद्यम/व्यवसाय सञ्चालन गर्न इच्छुक उद्यमीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको “योगदानमा आधारित क्रणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना, २०८३” अन्तर्गत कर्मा सहजीकरण गर्ने प्रयोजनका लागि इच्छुक उच्चमी/व्यवसायीहरूको माग तथा इच्छा प्रारम्भिक रूपमा सूचीकृत गर्नुको निम्ति यो सूचना प्रकाशित गरिएको छ। यस योजना अन्तर्गत बुढीनन्दा नगरपालिका क्षेत्रभित्र मुख्य व्यावसायिक स्थल रहेका वा प्राथमिक कृषि गतिविधि सञ्चालन गर्ने योम्य क्रणीले सदस्य बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेश्सँग सम्बन्धित कर्जा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ। कर्जा सुरक्षणको सीमा प्रति क्रणी न्यूनतम रु: २,५०,००० देखि अधिकतम रु. ३,००,००,००० सम्म रहने व्यवस्था छायो सूचौकृत प्रक्रिया कर्जा स्वीकृति या कर्जा प्राप्रिको सुनिश्चितता होइन। सूचौकृत भएका उद्यमीको कजा प्रस्ताव सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित बैंकिङ मापदण्ड, क्रणीको क्षमता, व्यवसायिक सम्भाव्यता, धितो तथा आवश्यक कागजातका आधारमा मूल्याङ्कन गरी कर्मा स्वीकृति गर्नेछ। १. सूचीकृत हुन सक्ने उद्यम/व्यवसाय देहायका कृषि ठथा कृषि मूल्य शृंखलासँग सम्बन्धित उद्यम/व्यवसाय सञ्चालन गरिरहेका वा स्थापना गर्ने इच्छुक व्यक्ति, फर्म, समूह, सहकारी तथा उद्घमीहरूले आवेदन दिन सक्नेछन्: ० कृषि उत्पादन तथा व्यावसायिक खेती ० फलफूल तवा तरकारी उत्पादन ० पशुपन्छी तथा मत्स्वपालन ७० दुग्प उत्पादन तथा डेरी व्यवसाय ० कृषि उपज संकलन तथा भण्डारण © कुषि प्रशोधन तथा प्याकेजिङ «खाद्य प्रशोधन तथा कृषि आधारित veg उद्योग % कृषि उपजको बिक्री तथा वितरण/व्यापार ७ कृषि उपकरण तथा प्रविधिमा आधारित व्यवसाय ० जडीबुटी तथा गैरकाह वन पैदावारमा आधारित व्यवसाय © कृ्षितथा पशुजन्य उत्पादनमा आधारित अन्य मूल्य अभिवृद्धि व्यवसाय ० कृषि सहकारी तथा कृषि मूल्य शुंखलासँग सम्बन्धित अन्य योम्य उद्यम/व्यवसाय ० कृषि उत्पादनमा आधारित होम स्टे तथा होटल इच्छुक उद्दमी/व्यवसायीहरूले यो सूचना प्रकाशित भएको मितिले ३० (तिस) दिनभित्र यसै सूचनासँग संलग्न फारम भरी बुढीनन्दा नगरपालिकाको उद्यम _विकास शाखामा पेश गर्नुपर्नछ। योजनाले कृषि उत्पादन, प्रशोधन, बिक्री वितरण लगायत WAM Agriculture Value 0103:0/कृषि मूल्य शृंखला सँग सम्बन्धित उद्यम, व्यवसाय तथा कृषि सहकारीलाई समेटिने गरि अगाडी बढ्ने व्यस्था गरेको जानकारी गराउदछौँ erg जानकारीका लागि: बुडौनन्दा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कोल्टी, बाजुरा Biv 302 सम्पर्क शाखा: उद्यम विकास शाखा FEE we DATA A xe Ce - ——_— oS eater प्रशासन” विकास म् दै र सुशासन" Email:- ito. budhinanda@gmail,com/[email protected] /[email protected] बुढीनन्दा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कोल्टी, बाजुरा । ———— 0. जतन ..40-41:/40 छ प्रदेश, नेपाल é मिति:२०६३।०६।०९ ) हरी नेपाल संम्वत ११४६ धिम ae कृषि कर्जा लिन इच्छुक aoshonraive’ सूचीकृत हुने सम्बन्धी सूचना । यस बुडौनन्दा नगरपालिकाको क्षेत्रभित्र कृषि तथा कृषि मूल्य शृंखलासँग सम्बन्धित उद्यम/व्यवसाय सञ्चालन गरिरहेका वा नयाँ उद्यम/व्यवसाय सञ्चालन गर्न इच्छुक उद्यमीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको “योगदानमा आधारित क्रणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना, २०८३” अन्तर्गत कर्मा सहजीकरण गर्ने प्रयोजनका लागि इच्छुक उच्चमी/व्यवसायीहरूको माग तथा इच्छा प्रारम्भिक रूपमा सूचीकृत गर्नुको निम्ति यो सूचना प्रकाशित गरिएको छ। यस योजना अन्तर्गत बुढीनन्दा नगरपालिका क्षेत्रभित्र मुख्य व्यावसायिक स्थल रहेका वा प्राथमिक कृषि गतिविधि सञ्चालन गर्ने योम्य क्रणीले सदस्य बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेश्सँग सम्बन्धित कर्जा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ। कर्जा सुरक्षणको सीमा प्रति क्रणी न्यूनतम रु: २,५०,००० देखि अधिकतम रु. ३,००,००,००० सम्म रहने व्यवस्था छायो सूचौकृत प्रक्रिया कर्जा स्वीकृति या कर्जा प्राप्रिको सुनिश्चितता होइन। सूचौकृत भएका उद्यमीको कजा प्रस्ताव सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित बैंकिङ मापदण्ड, क्रणीको क्षमता, व्यवसायिक सम्भाव्यता, घिठो तथा आवश्यक कागजातका आधारमा मूल्याङ्कन गरी कर्मा स्वीकृति गर्नेछ। १. सूचीकृत हुन सक्ने उद्यम/व्यवसाय देहायका कृषि ठथा कृषि मूल्य शृंखलासँग सम्बन्धित उद्यम/व्यवसाय सञ्चालन गरिरहेका वा स्थापना गर्ने इच्छुक व्यक्ति, फर्म, समूह, सहकारी तथा उद्घमीहरूले आवेदन दिन सक्नेछन्: कृषि उत्पादन तथा व्यावसायिक खेती फलफूल तथा तरकारी उत्पादन पशुपन्छी तथा मत्स्वपालन दुग्प उत्पादन तथा डेरी व्यवसाय कृषि उपज संकलन तथा भण्डारण कुबि प्रशोधन तथा प्याकेजिङ खाद्य प्रशोधन तथा कृषि आधारित परेलु उद्योग कृषि उपजको बिक्री तथा वितरण/व्यापार कृषि उपकरण तथा प्रविधिमा आधारित व्यवसाय अडीयुटी तथा गैरकाष वन पैदावारमा आधारित व्यवसाय कृषि तथा पशुजन्य उत्पादनमा आधारित अन्य मूल्य अभिवृद्धि व्यवसाय कृषि सहकारी तथा कृषि मूल्य शुंखलासँग सम्बन्धित अन्य योग्य उद्यम/व्यवसाय कृषि उत्पादनमा आधारित होम स्टे तथा होटल इच्छुक उद्दमी/व्यवसायीहरूले यो सूचना प्रकाशित भएको मितिले ३० (तिस) दिनभित्र यसै सूचनासँग संलग्न फारम भरी बुढीनन्दा नगरपालिकाको उद्यम _विकास शाखामा पेश गर्नुपर्नछ। योजनाले कृषि उत्पादन, प्रशोधन, बिक्री वितरण लगायत WAM Agriculture Value 0103:0/कृषि मूल्य शृंखला सँग सम्बन्धित उद्यम, व्यवसाय तथा कृषि सहकारीलाई समेटिने गरि अगाडी बढ्ने व्यस्था गरेको जानकारी गराउदछौँ erg जानकारीका लागि: बुडीनन्दा नगरपालिका, मगर कार्यपालिकाको कार्यालय, कोल्टौ, बाजुरा सम्पर्क शाखा: उद्यम विकास शाखा — तिल Fearne waned: विकास समिर सुशासन" ail,com /[email protected] WA, २०६३।०८४ ००००००००००० ०० घाआ;- ito.budhinanda@gmail,com/budhinandamuni
9d6c656a-1eec-4faf-aca5-d48c75075cf8.jpg
és आवेदनसँग उपलब्ध गराउनुपर्ने विवरण वा आवेदन फाराम a फा आए er तत (ii ve SOS Roar aay pee as tS ० 1 DS 6 | | i os aR कान नन ee [सि त लक हार CSCS aa eae a नएक। eS अन्य विवरण (निवेदन/उद्यम दर्ता प्रमाण घोषणाः माथि उल्लेखित विवरणहरू मेरो जानकारी तथा विश्वास अनुसार सही छन्। यस सूचीकृत प्रक्रियाले कर्जा स्वीकृत भएको वा कर्जा प्राप्त गर्ने अधिकार सुनिश्चित नगर्ने र सम्बन्धित बैंक तथा वित्तीय "संस्थाको कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियालाई स्वीकार गर्ने व्यहोरा जानकारी गर्दछु। आवेदकको नामः हस्ताहरु 2 मति मि मितिः छाप: आवेदनसँग उपलब्ध गराउनुपर्ने विवरण वा आवेदन फाराम क्र.सं. | विवरण आवेदकले भर्ने 1१ | 'उच्चमी/व्यवसायीको नाम २ | उच्यम/फर्म/व्यवसायको नाम ३ ठेगाना बुढीनन्दा न.पा. वडा नं. __ ४ ।टोल/बस्ती ५ | सम्पर्क नं. ६ | उद्यम/व्यवसायको प्रकार [७ व्यवसायको अवस्था 0 सञ्चालनमा O नयाँ स्थापना ८ | मुख्य व्यबसाय/उत्पादन ९ | wal लिन चाहेको उद्देश्य १० | अनुमानित कुल लगानी रु. | ११ |स्वलगानी रु. १२ | माग गरिएको कर्जा रु. [a3 | व्यवसाय दर्ता नं. १४ | PAN/IVAT नं. १५ | कर्जा लिन चाहेको बैंक/वित्तिय संस्था १६ | at उपलब्धताको अवस्था ell अन्य विवरण (निवेदन/उद्यम दर्ता प्रमाण पत्र/प्यान/कर चुक्ता) घोषणाः माथि उल्लेखित विवरणहरू मेरो जानकारी तथा विश्वास अनुसार सही छन्। यस सूचीकृत प्रक्रियाले कर्जा स्वीकृत भएको वा कर्जा प्राप्त गर्ने अधिकार सुनिश्चित नगर्ने र सम्बन्धित बैंक तथा वित्तीय "संस्थाको कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियालाई स्वीकार गर्ने व्यहोरा जानकारी गर्दछु। आवेदकको नामः RUG oe तल 2 हर म जय मितिः छापः