भुक्तानी रकम सार्वजनिकिरण तथा राय प्रतिक्रिया वन गुनासो पेश गर्ने सम्वन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस गाउँपालिकाको चालू आ.व. २०८३/८४ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा तपसिल बमोजिमका योजना/कार्यक्रमहरूको कार्य सम्पन्न भएको भनी बिल-भर्पाई लगायत आवश्यक कागजातहरू संलग्न राखी रकम भुक्तानीका लागि निवेदन पेस भई आएकाले, भुक्तानी प्रक्रिया अगाडि बढाउनु अघि उल्लिखित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9d20c044-84fc-42ff-989f-5dd9d198bf44.jpgJPEG · 703×910 · 83 KBOpen
Key details
- Organization
- Ribdikot Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eS गाउँपालिका = e रिंब्दीकोट गाउँपालिका ढक = गाउँ oN कार्यालय aE! Shae! © 9857078307, 9760870079 पत्र सँख्या : २०८३/०८४ TIO, « © [email protected] wert i oe z & wwwaibdikotmun.gov.np भुक्तानी रकम सार्वजनिकिकरण ser ae, 'प्रेतिक्रिया वा गुनासो पेश गर्ने सम्बन्धी सूचना। “ (प्रकाशित मितिः २०८३/०६/२३) प्रस्तुत विषयमा यस गाउँपालिकाको चालू आ.व. २०८३/८४ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा तपसिल बमोजिमका योजना/कार्यक्रमहरूको कार्य सम्पन्न भएको भनी बिल-भर्पाई लगायत आवश्यक कागजातहरू संलग्न राखी रकम भुक्तानीका लागि निवेदन पेस भई आएकाले, भुक्तानी प्रक्रिया अगाडि बढाउनु अघि उल्लिखित योजना/कार्यक्रमहरूसँग सम्वन्धित सरोकारवालाहरूको राय, प्रतिक्रिया वा गुनासो केही भएमा यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिन भित्र प्रमाणसहित लिखित रूपमा यस कार्यालयमा निवेदन पेस गरी यस गाउँपालिकामा सुशासन तथा पारदर्शिता कायम गर्न सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ। तपसिल: , उपभोक्ता ८ योजना/कार्य | वडा cgi स्वीकृत वार्षिक भुक्तानी दाबी त aint x लागत अनुमान | . . |क्रमको नाम| नं व्यावसायीको बजेट रकम व्यावसायीको नाम । कालिका प्रा.| ४ कालिका ७५,०००/- | ८२,६५३.१०/- | ७४,२३४.५०/- बि. बाल प्राथमिक । कक्षा विद्यालय | वि व्यवस्थापन _ | A (0 प्र “ वेपीन जि.सि. . “योजना शाखा प्रमुख । fader जि.सी. प्राविधिक अधिकृत "गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकासको माध्यमद्वारा समृद्ध रिब्दीकोट ।”