लिखित परिक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

Summary
उपरोक्त बिषय सम्बन्धमा यस दुहुँ गाउँ कार्यपालिकाको कार्यालय हिकिला, दार्चुलाको विज्ञापन न. ०३- २०८३/८४ , मिति २०८३/०५/३० गतेको प्रथम पटक प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार यस कार्यालयमा ल्याब असिस्टेन्ट पदको लागि दरखास्त पेश गर्नुहुने उम्मेदवारको लिखित परिक्षा तपसिलको मिति, समय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a6ee36b3-227a-407c-ad35-4911b3848f08.jpegJPEG · 623×910 · 55 KBOpen
Key details
- Organization
- Duhun Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& दुहुँ गाउँपालिका quis Duhun Rural Municipality fae १1 गाउँकामरुप्रालिकाको कार्यालय 4 ae, 14 Office OF ke Mynicipat Executive oy हिकिला made gear प्रदेश, नेपाल Hikita, Darchula, Sudurpashchim Province, Nepal 'प.सं..२०८३/८४ च.नं... मितिः २०८३/०६/२३ बिषय : लिखित परिक्षा संचालन हुने सम्बन्धी सूचना। उपरोक्त बिषय सम्बन्धमा यस दुहुँ गाउँ कार्यपालिकाको कार्यालय हिकिला, दार्चुलाको विज्ञापन न. ०३- २०८३/८४ , मिति २०८३/०५/३० गतेको प्रथम पटक प्रकाशित सेवा करारमा लिने सम्बन्धी सूचना अनुसार यस कार्यालयमा ल्याब असिस्टेन्ट पदको लागि दरखास्त पेश गर्नुहुने उम्मेदवारको लिखित परिक्षा तपसिलको मिति, समय, रस्थानमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत तपशिलः , मितिः २०८३/०६/२९ गते बिहीबार समय: बिहान ११ बजे स्थानः दुहुँ गाउँ कार्यपालिकाको कार्यालय हिकिला,दार्चुला । समृद दुहुँ: सुखी युहुँयासी