विज्ञप्ती
Summary
वषय: िजल्ला अस्पताल इनरुवा सनु सरमा भएको घटनाका सम्बन्धमा। मत 2083 साल असोज 21 गते प्रसव पीडाका कारण िजल्ला अस्पताल इनरुवा सनु सर मा आएक सत्ु केर महलालाई अस्पतालले भना नलएको भन्ने लगायतका वषय वभन्न सारमाध्यम तथा सामािजक साल माफत सावज नक भएको सम्बन्धमा यस मन्ालयको गम्भीर ध्यानाकषण भएको छ। यस घटनाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6cf6e652-1847-4fec-ada7-b8e4768ecd2e.pdfPDF · 1 page · 433 KBOpen
Key details
- Organization
- Ministry of Health, Koshi Province
- Industry
- Province
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कोशी प्रदेश सरकार स्वास्थ्य मन्ालय नीत योजना तथा जनस्वास्थ महाशाखा वराटनगर, नेपाल प.सं. :- ०८३/८४ च.नं. :- मत :- ६२१ व.सं. २०८३/०६/२५ ने.स. :- ११४६ कॏलाथ्व,१ आइतवार वषय: िजल्ला अस्पताल इनरुवा सनु सरमा भएको घटनाका सम्बन्धमा। वज्ञप्ती मत 2083 साल असोज 21 गते प्रसव पीडाका कारण िजल्ला अस्पताल इनरुवा सनु सर मा आएक सत्ु केर महलालाई अस्पतालले भना नलएको भन्ने लगायतका वषय वभन्न सारमाध्यम तथा सामािजक साल माफत सावज नक भएको सम्बन्धमा यस मन्ालयको गम्भीर ध्यानाकषण भएको छ। यस घटनाको वास्तवक अवस्था पहचान गर सत्यतथ्य पत्ता लगाउन तथा आवश्यक कारबाहको प्रक्रया अिघ बढाउन मन्ालयले सम्बिन्धत नकायसँग समन्वय गररहेको छ। यसै क्रममा घटनाको नष्पक्ष छानबन गर वस्तिुस्थतको यथाथ ववरण पेस गन यस मन्ालयका प्रशासन महाशाखा प्रमखु (उपसिचव/नव तह) को संयोजकत्वमामत २०८३/०६/२३ गते वषय वज्ञ सहतको पाँच सदस्यीय छानबन समत गठन गरएको व्यहोरा सम्बिन्धत सबैमा जानकार गराइन्छ। छानबन टोलले तोकएको कायादेश बमोिजम नष्पक्ष र तथ्यपरक रूपमा अध्ययन तथा अनसु न्धान गर मन्ालय समक्ष प्रतवेदन पेस गनछ। छानवन कायल ाई नष्पक्ष बनाई प्रभावत हनु नदन छानवन काय नष्कषम ा नपगु ेसम्म अस्पतालका तत्कालन नमत्त मेडकल सपु रटेन्डेन्टलाई अस्पताल प्रमखु को िजम्मेवारबाट बाहर राखी छानवन कायम ा सहयोग पयु ाउने व्यवस्था मलाइएको छ। छानबनबाट अस्पतालका मेडकल सपु रटेन्डेन्ट, िचकत्सक वा अन्य स्वास्थ्यकम र कमच ारको संलग्नतामा प्रचलत काननु वपरत काय भएको पुष्ट भएमा सम्बिन्धत व्यिक्तलाई प्रचलत काननु बमोिजम कारबाहको दायरामा ल्याइनेछ। साथै, आगामी दनमा यस्ता वा यस्तै प्रकृतका घटना दोहोरन नदन आवश्यक सधु ारात्मक तथा नरोधात्मक उपाय अवलम्बन गरने व्यहोरा समेत जानकार गराइन्छ। हाल उक्त घटनाको छानबन प्रक्रया जार रहेको हँदु ा छानबनबाट प्राप्त हनु े तथ्य तथा नष्कषक ा आधारमा मन्ालयले आवश्यक नणय लई प्रतवेदनमा औल् याइएका वषयहरूको कायान्वयन गन प्रतबद्धता व्यक्त गदछ। यस सन्दभम ा घटनाको सत्यतथ्य पुष्ट हनु अु िघ अपष्टु सूचना तथा ववरणका आधारमा नष्कषम ा नपग्ु न र आम जनस्वास्थ्य, अस्पताल तथा त्यहाँ कायर त स्वास्थ्यकम एवं कमच ारप्रत अनावश्यक नकारात्मक धारणा सजन ा हनु सक्ने गर अपष्टु सूचना सम्प्रषे ण नगन/ नगराउन सम्बिन्धत सबैमा मन्ालय हादक अपल गदछ। साथै, घटनाको नष्पक्ष छानबनमा सहयोग पु याउने गर सत्यतथ्यमा आधारत सूचना सम्प्रषे ण गन सार माध्यम, सामािजक सालका प्रयोगकता तथा सरोकारवाला सबैमा अनरु ोध गरन्छ। प्रमािणत डिजटल हस्ताक्षर गन व्यि Savyata Panthi [email protected] (डा. सभ्यता पन्थी) जनस्वास्थ्य प्रशासक "कोशीको गौरव हमालको शान, पयट न वषम ा सबैलाई सम्मान" फोन नं: 021-590672, इमेल : [email protected], वेबसाइट : moh.koshi.gov.np