Notice Park
Chainpur Municipality
Vacancy

1 विज्ञापन प्रकाशित गरिएको बारे कात्तिक १७, २०८३, मंगलबार १५:५१

12days left
Deadline 17 Nov 2026

Summary

विषय : विज्ञापन प्रकाशित गरिएको बारे | यस श्री भगवती मा० वि० चित्लाङ चैनपुर-०२ सङ्खुवासभाको आधारभूत तह (१-५) को रिक्त दरवन्दिमा शिक्षक करारमा नियुक्ति गर्न विव्यसको मिति २०८३/०७/१० को बैठकको निर्णयानुसार र शिक्षा यूवा तथा खेलकुद शाखा चैनपुर उम्मेवारहरुले २०८३/०७/२२ गते सम्म नआएमा अन्य इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chainpur Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थायी लेखा नं. २०१३३१९४९ विद्यालय , संखुवासभा पत्र संख्या : ०5३/०५४ च.नं. २४ कोशी प्रदेश, नेपाल मिति २०५३/०७/१६ विषय : विज्ञापन प्रकाशित गरिएको बारे | यस श्री भगवती मा० वि० चित्लाङ चैनपुर-०२ सङ्खुवासभाको आधारभूत तह (१-५) को रिक्त दरवन्दिमा शिक्षक करारमा नियुक्ति गर्न विव्यसको मिति २०८३/०७/१० को बैठकको निर्णयानुसार र शिक्षा यूवा तथा खेलकुद शाखा चैनपुर सङ्खुवासभाको च.नं. ६६४ मिति २०८३/०७/१३ को विज्ञापन गर्न अनुमति पत्र अनुसार करार सूचिमा सूचिकृत भएका उम्मेवारहरुले २०८३/०७/२२ गते सम्म नआएमा अन्य इच्छुक उम्मेदार बीच खुल्ला प्रतियोगिता गराई करारमा शिक्षक नियुक्ति गर्न तपशिल अनुसार विज्ञापन प्रकाशन गरिएको छ | तपशिल १) विज्ञापन नं. :- ०२/२०८३/०८४ २, तह र श्रेणी :- आधारभूत (१-५) करार तृतीय ३. पद सङ्ख्या :- ०१ ४. आवेदन दिने अन्तिम मिति :- २०८३/०८/०१ 9, न्युनतम शैक्षिक योग्यता :- कक्षा १२ उत्तिर्ण गरी प्राथमिक तहको अध्यापन अनुमति-पत्र प्राप्त गरेको ६. आवेदन दस्तुर :- रु. ७०० मात्र | ७. आवेदन पत्रका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु :- क) शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि :- १/१ प्रति ख) नेपाली नागरिकताको प्रतिलिपि :- १ प्रति ८. उमेर :- आवेदन दिने मिति सम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ९. परीक्षाको किसम :- लिखित र मौखिक (आवश्यक परेमा प्रयोगात्मक परीक्षा हुनेछ) १०, म्याद नाघी आएका र रित नपुगेका आवेदन उपर कुनै कार्यवाही हुने छैन। ११. पाठ्यक्रम :- शिक्षक सेवा आयोगले तोकेको हुनेछ। १२. सम्पर्क मिति :- २०८३/०८/०२ १३. परीक्षा केन्द्र र मिति :- सम्पर्क मितिमा तोकिने छ | १४. थप जानकारीका लागि सम्पर्क नम्बरहरु :- ९८४२१९३६२२, ९८४२९६२५५५, ९८४२२८२०८४ १५. इमेल ठेगाना :- [email protected] an oa १६. तलब तथा सेवा सेवा सुविधा :- प्रचलित नियमानुसार हुनेछ। 0 ७2०८१/१०/१६ हरिनारायण गौतम ~ प्रधानाध्ट्मापक) _ 2” श्री भगवती मा.वि. eee Email: [email protected] Cary न प.--३, हकका? *

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

12days left
Deadline 17 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.