Notice Park
Sarumarani Rural Municipality
Others

मिति २०८३।०५।२४ गतेको कार्यपालिका बैठकको निर्णयहरु २०८३।०८४ 09/23/2026 - 12:15 Whatsapp Scan 23 September 2026 at 12.01.49 (1)

Summary

प्रस्तुत बिषयमा सरुमारानी गाउँकार्यपालिकाको मिति २०८३।०५। २४ गतेको बैठकका निर्णयहरु आवश्यक जानकारी तथा कार्यान्वयनका लागि यसै पत्रसाथ संलग्न राखी पठाईएको ब्यहोरा अनुरोध छ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sarumarani Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सरुमारानी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बढ्ठाँडा, प्यूठान लुम्बिनी प्रदेश, नेपाल प.सः २०८३।०८४ हा हे च.न.५02_ oe mint 1105. मितिः २०८३।०५।२५ श्री विषयगत शाखाहरु । (कुरि श्री सबै वडा कार्यालयहरु । सरुमारनी गाउँपालिका, प्यूठान । fara: निर्णय प्रतिलिपि पठाईएको सम्बन्धमा | प्रस्तुत बिषयमा सरुमारानी गाउँकार्यपालिकाको मिति २०८३।०५। २४ गतेको बैठकका निर्णयहरु आवश्यक जानकारी तथा कार्यान्वयनका लागि यसै पत्रसाथ संलग्न राखी पठाईएको ब्यहोरा अनुरोध छ । प्रमुख प्रशासकीय aes; त्रिदिक्रस प्रमुख प्रशासकीय अधिकृत |; [email protected] 9857836022 imun.gov.np, Email:sarumara website:www.sarumaran बैठक संख्या-८५ मिति २०८३।०५। २४ गते पचासियौ बैठकका प्रस्तावहरु: १.।६६ मस्यौदा प्रतिबेदन माथि छलफल सम्बन्धमा । २.सडक हेरालु/मर्मत कार्यकर्ता छनौटको म्याद थप सम्बन्धमा । ३.समवेदना तथा सहयोग सम्बन्धमा | ४.निजिजग्गाको ढुंगा निर्यात अनुमति सम्बन्धमा । १,बिधालयमा शिक्षक दरबन्दी थप सम्बन्धमा । ६.घरनक्सा अभिलेखिकरण/नक्सापास सम्बन्धमा | ७.भुमिहिन दलित, भुमिहिन सुकुम्बासी छनौट र प्रमाणिकरण सम्बन्धमा | ८. आर्थिक सहायता सम्बन्धमा । ० नेपाल आदीवासी जनजाती पत्रकार महासंघ सहयोग सम्बन्धमा । ० पोष्टमार्टम खर्च उपलब्ध गराउने सम्बन्धमा । ९. कर्मचारी तथा शिक्षकको तलव सुविधा सम्बन्धमा । १०.खरिद काम कारवाही Hary ८००/बाट गर्ने सम्बन्धमा | ११.विविध सम्बन्धमा | ० भुमी बैंकको पत्रको जानकारी सम्बन्धमा । ० LGPASS को प्रारम्भिक नतिजाको जानकारी सम्बन्धमा । ० उपभोक्ता समिति गठन सम्बन्धमा । ० फोहरमैला/डम्पिङ्ग साईटको खर्च सम्बन्धमा | ० हंशपुरको स्वास्थ्य संस्थामा सि.अ.हे.ब/हेल्थ असिष्टेन्ट पदमा काज सरुवा ५ सम्बन्धमा । ० कर्मचारीहरुको विज्ञापन सम्बन्धमा | ० सशस्त्र प्रहरी बल, नेपाल गुल्म प्युठानलाई सहयोग सम्बन्धमा | ० अन्य बिषयहरु

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.