ढुङ्गा, गिट्टि तथा बालुवाको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।।

Summary
यस नारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दैलेखको आर्थिक वर्ष २०८३।८४ को लागि नगर कार्यपालिकाद्वारा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा निम्न बमोजिम उल्लेखित सर्तहरूको अधीनमा रही ढुङ्गा, गिट्टी तथा बालुवा Sar प्रक्रियाद्वारा बिक्री वितरण गर्नुपर्ने भएकाले Fay फर्महरूले दोश्रो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- de81e23d-2d81-475a-8228-cdf41aeb4894.jpgJPEG · 2113×3021 · 553 KBOpen
Key details
- Organization
- Narayan Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
re on नारायण नगरपालिका at yy ही नगर कार्यपालिकाको कार्यालय Rr tee raya,» Sn कर्णाली wears | mean 7 & सूचना नं. OSG ay mand १ दोश्रो पटक प्रकाशित मिति 2063106127 गते GM Pat तथा बालुवाको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना यस नारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दैलेखको आर्थिक वर्ष २०८३।८४ को लागि नगर कार्यपालिकाद्वारा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा निम्न बमोजिम उल्लेखित सर्तहरूको अधीनमा रही ढुङ्गा, गिट्टी तथा बालुवा Sar प्रक्रियाद्वारा बिक्री वितरण गर्नुपर्ने भएकाले Fay फर्महरूले दोश्रो पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। १) इच्छुकफर्म वा कम्पनीले आफै वा आफ्नो अधिकार प्राप्त प्रतिनिधि मार्फत तोकिएको समय भित्र अच्यावधिक नवीकरण गरिएको व्यवसाय दर्ताको प्रमाणपत्र मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्र स्थायी लेखा नम्बर ॥०॥) दर्ता प्रमाणपत्र आर्थिक वर्ष OGTR सम्मको कर चुक्ता गरेको प्रमाणपत्र (व्यक्तिका हकमा लागु नहुने) तपसिलमा उल्लेखित सिलबन्दी दरभाउपत्र दस्तुर निवेदन साथ पेश गरेपछि यस कार्यालयबाट खरिद गर्न सकिनेछ। (२) उल्लेखित Sarat कर दस्तुर दररेट र सर्तहरू सिलबन्दी दरभाउपत्र फारममा संलग्न गरिनेछ। सिलबन्दी दरभाउपत्र फारम खरिद दस्तुर रु 9,000-/ FR) रु: एक हजार मात्र (राष्ट्रिय वाणिज्य ay, दैलेखमा रहेको यस कार्यालयको आन्तरिक राजश्व खाता नं. ४०१०१००३०१०१०००२ मा जम्मा गरेको ay भौचर वा कार्यालयमा नगद बुझाएको आम्दानी रसिद लिई आएमा कार्यालयबाट बोलपत्र खरिद गर्न सकिनेछ | (३) आफूलेचाहेको ठेक्का र कबोल गरेको ठेक्का रकम Hy र अक्षरमा स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्नेछ | ay र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ। सिलबन्दी बोलपत्र फारम साथ जमानत बापतको रकम यस नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य ay, दैलेखमा रहेको धरौटी खाता नं . ४०१०१००३०३०००००२ मा दाखिला गरेको awd भौचर वा कार्यालयको नाममा जारी भएको कम्तीमा ७५ दिन म्याद भएको बैड् ग्यारेन्टी विड वण्ड समावेश गर्नुपर्नेछ । (४) यसकार्यालयको छाप एवम् कार्यालय प्रमुख वा निजको जिम्मेवारी बहन गर्ने व्यक्तिको सही छाप नभएको सिलबन्दी बोलपत्र तथा म्याद नाघी वा रित नपुगी प्राप्त भएको सिलबन्दी बोलपत्र माथि कुनै कारबाही हुने छैन। प्राप्त सिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ। ५) दोश्रो पटक सूचना प्रकाशित भएको मितिले ८ औँ दिनको १२००: बजे सम्म यस कार्यालयमा दर्ता गर्न सकिनेछ। दर्ता भएका सिलबन्दी बोलपत्र सोही दिनको २०० wa: कार्यालयमा खोलिनेछ साथै खोल्ने समयमा बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधि उपस्थित नभएका पनि सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन। (६) सिलबन्दी बोलपत्र सम्बन्धी अन्य सर्तहरू बोलपत्र फाराममा उल्लेख गरे बमोजिम हुनेछ। अन्य कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानुन बमोजिम हुनेछ। (७) सिलबन्दी दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि कार्यालयको वेबसाइट: www.narayanmun.gov.np, इमेल: [email protected] फोन ०८९-४१०१३५ तथा सूचना पाटी मार्फते लिन सकिनेछ। तपशिल पा. wa. | ठेला नं. शीर्षक (घन फिट (सेवा Yes र मूल्य | फारम अभिवृद्धिकर समेत) दस्तुर रु. नारायण नगरपालिका क्षेत्र भित्र छामघाट कवोल अड्को a बन्दो वस्ती सम्बन्धी सूचना प्रतिशत oe नारायण नगरपालिका, दैलेख a aoe a wT १) (२) (२) (४ (५) नारायण नगरपालिका नगर कार्यपालिकाको कार्यालय दैलेख बजार, दैलेख aie ate fer Mean + & सूचना नं. oar at दोश्रो पटक प्रकाशित मिति 2053106127 गते ढुङ्गा, गिट्टी तथा बालुवाको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना यस नारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालय दैलेखको आर्थिक वर्ष २०८३ Loy ay लागि नगर कार्यपालिकाद्वारा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तथा निम्न बमोजिम उल्लेखित सर्तहरूको अधीनमा रही ढुङ्गा, गिट्टी तथा बालुवा Sar प्रक्रियाद्वारा बिक्री वितरण गर्नुपर्ने भएकाले इच्छुक फर्महरूले दोश्रो पटक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र सिलबन्दी दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। इच्छुक फर्म वा कम्पनीले आफै वा आफ्नो अधिकार प्राप्त प्रतिनिधि मार्फत तोकिएको समय भित्र अद्यावधिक नवीकरण गरिएको व्यवसाय दर्ताको प्रमाणपत्र मूल्य अभिवृद्धि करमा दर्ताको प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्र स्थायी लेखा नम्बर IPAN) वर्ता प्रमाणपत्र आर्थिक वर्ष २०८१।८२ सम्मको कर चुक्ता गरेको प्रमाणपत्र (व्यक्तिका हकमा लागु नहुने) तपसिलमा उल्लेखित सिलबन्दी दरभाउपत्र दस्तुर निवेदन साथ पेश गरेपछि यस कार्यालयबाट खरिद गर्न सकिनेछ। उल्लेखित ठेक्काको कर दस्तुर दररेट र सर्तहरू सिलबन्दी दरभाउपत्र फारममा संलग्न गरिनेछ। सिलबन्दी दरभाउपत्र फारम खरिद दस्तुर रु 9,000-/ अक्षरेपि। रु: एक हजार मात्र (राष्ट्रिय वाणिज्य बै, दैलेखमा रहेको यस कार्यालयको आन्तरिक THA खाता नं. ४०१०१००३०१०१०००२ मा जम्मा गरेको ay भौचर वा कार्यालयमा नगद बुझाएको आम्दानी रसिद लिई आएमा कार्यालयबाट बोलपत्र खरिद गर्न सकिनेछ | आफूले चाहेको ठेक्का र कबोल गरेको ठेक्का रकम अडर र अक्षरमा स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्नेछ अड् र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ। सिलबन्दी बोलपत्र फारम साथ जमानत बापतको रकम यस नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य ay, दैलेखमा रहेको धरौटी खाता नं . ४०१०१००३०३०००००२ मा दाखिला गरेको awd भौचर वा कार्यालयको नाममा जारी भएको कम्तीमा ७५ दिन म्याद भएको बैड् ग्यारेन्टी विड वण्ड समावेश गर्नुपर्नेछ । यस कार्यालयको छाप एवम् कार्यालय प्रमुख वा निजको जिम्मेवारी बहन गर्ने व्यक्तिको सही छाप नभएको सिलबन्दी बोलपत्र तथा म्याद नाघी वा रित नपुगी प्राप्त भएको सिलबन्दी बोलपत्र माथि कुनै कारबाही हुने छैन। प्राप्त सिलबन्दी बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ। दोश्रो पटक सूचना प्रकाशित भएको मितिले ८ औँ दिनको १२००: बजे सम्म यस कार्यालयमा दर्ता गर्न सकिनेछ। दर्ता भएका सिलबन्दी बोलपत्र सोही दिनको २०० wa: कार्यालयमा खोलिनेछ साथै खोल्ने समयमा बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधि उपस्थित नभएका पनि सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन। सिलबन्दी बोलपत्र सम्बन्धी अन्य सर्तहरू बोलपत्र फाराममा उल्लेख गरे बमोजिम हुनेछ। अन्य कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानुन बमोजिम हुनेछ | सिलबन्दी दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि कार्यालयको वेबसाइटः www.narayanmun.gov.np, इमेल: [email protected] फोन ०८९-४१०१३५ तथा सूचना पाटी मार्फते लिन सकिनेछ। न्यूनतम बोलपत्र रकम | SAT (सेवा Urs र मूल्य | फारम अभिवृद्धिकर समेत) दस्तुर रु. तपशिल उत्खनन् परीमाण । (घन फिट a. | Sara. १ ०२। २०८०३।८४ नारायण नगरपालिका क्षेत्र भित्र छामघाट खोलाको ढुङ्गा, गिट्टी तथा बालुवाको Sar बन्दो वस्ती सम्वन्धी सूचना