लिखित परीक्षा संचालन हुने सम्बन्धी सूचना !!

Summary
उपर्युक्त सम्बन्धमा यस बरहथवा नगरपालिकाबाट मिति २०८२/०८/०६ गते प्रकाशित सूचना बमोजिम मेडिकल अफिसर आठौँ तह, फामेंसी सहायक पाचौं तह र हलुका सवारी चालक श्रेणी बिहिन पदको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको लिखित परीक्षा तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। अतः सम्बन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Barhathwa Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
१०१६ ep, बरहथवा नगरपालिका Reto? Ss नगर कार्यपान्रिकाको कार्यालय sisal hee AAT IE RE Cael = Hei ने पत्र संख्या-२०८३/०८४ मधैजअदुर्श, नेपाल चलानी नं. मिति : २०८३/०६/२६ श्री जो जस सँग सम्बन्ध राख्दछ । विषय: लिखित परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना | उपर्युक्त सम्बन्धमा यस बरहथवा नगरपालिकाबाट मिति २०८२/०८/०६ गते प्रकाशित सूचना बमोजिम मेडिकल अफिसर आठौँ तह, फामेंसी सहायक पाचौं तह र हलुका सवारी चालक श्रेणी बिहिन पदको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको लिखित परीक्षा तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। अतः सम्बन्धित सबै उम्मेदवारहरूलाई तोकिएको मिति र समयमा आवश्यक कागजात तथा प्रवेशपत्र सहित परीक्षा केन्द्रमा उपस्थित हुनु हुन अनुरोध छ। तप॒सिलः- १. परीक्षा मितिः २०८३/०७/१३ गते २. परीक्षा aaa: बिहान ८.०० ३. परीक्षा केन्द्र: वरहथवा नगर अस्पतालको सभाहलमा । ४. आवश्यक कागजातः प्रवेशपत्र तथा परिचय खुल्ने कागजात | V4 काद्धि प्रकाश सिटौला प्रमुख प्रशासकीय अधिकृत गसकीरा' yaaa . Wan v नोट- प्रवेशपत्र वरहथवा नगरपालिकाको स्वास्थ्य शाखा कार्यालय समयमा वुझिलिन जानकारी गराईन्छ | Telephone No.:- 046-540310, Email:[email protected] Website:-Barahathawamun.gov.np CS! Scanned with CamScannet