मकवानपुर बहुमुखी क्याम्पसको विशेष छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना।

Summary
यस क्याम्पसको विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०८३२०5४ को लागि क्याम्पसमा संचालित वार्षिक कार्यक्रमहरु (वि.वि.एस्., fw, fre. र बि.एस्सी) मा भर्ना भई : नियमित अध्ययनरत रहेका वा प्रथम वर्षमा भर्ना भई अध्ययन गर्न चाहने व्यक्तिहरुमध्ये देहाय अनुसारको मापदण्डभित्र पर्नेहरुलाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 323c1fab-ee31-478d-acb5-404cd2ace218.jpgJPEG · 724×1024 · 111 KBOpen
Key details
- Organization
- Makwanpur Multiple Campus
- Industry
- Education
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
20820 ff Affiliated to Tribhuvan University a feces A '२२७६२ फ्याक्स ब्र?) मकवानपुर बहुमुखी क्याम्पस ८,७०० ०० : मक बहु Cun %% MAKAWANPUR MULTIPLE Campus Accredited by University Gran s_Commission (UGC), Nepal (2018) 25 Wh पत्र सख्या :- Hata Peal lepal कति 2 be. GS 3} iS ; २०८३१०७०९ चलानी न : Estd. GUE IS) 980) Seah at विषय: मकवानपुर म्पसको विशेष छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना । यस क्याम्पसको विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०८३२०5४ को लागि क्याम्पसमा संचालित वार्षिक कार्यक्रमहरु (वि.वि.एस्., fw, fre. र बि.एस्सी) मा भर्ना भई : नियमित अध्ययनरत रहेका वा प्रथम वर्षमा भर्ना भई अध्ययन गर्न चाहने व्यक्तिहरुमध्ये देहाय अनुसारको मापदण्डभित्र पर्नेहरुलाई क्याम्पसले प्रदान गर्ने पूर्ण छात्रवृत्तिको लागि यहि मिति २०५३ साल मंसिर १५ गते मंगलबारसम्म क्याम्पसमा उपस्थित भई आवश्यक कागजातसहित फारम भर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। योग्यताको मापदण्ड: १. आमाबाबु नभएका BAT व्यक्ती २. आमाबावुले छोडेका असहाय व्यक्ती ३. असक्त, अपाङ्ग आमाबाबु भएका व्यक्ती ४. क , ख र ग वर्गको अपांगता भएका व्यक्ती ५. आमा वा बाबुमध्ये एकजना नभई आर्थिक अवस्था ज्यादै कमजोर भएको व्यक्ती ६. अल्पसंख्यक तथा लोपुन्मुख जाति समुदायको व्यक्ती फारम भर्न आवश्यक पर्ने कागजातहरु: १. कक्षा १२ को ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्र २. आमावावु नभएका टुहुरा व्यक्तीको हकमा सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र : ३. ara छोडेका असहाय व्यक्तीको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. असक्त, अपाङ्ग आमाबाबु भएका व्यक्तीको हकमा अपाड्गताको परिचय पत्र ५. क, ख र ग वर्गको अपांगता भएका व्यक्तीका हकमा अपाङ्गताको परिचय पत्र ६. आमा वा बाबुमध्ये एकजना नभई आर्थिक अवस्था ज्यादै कमजोर भएको व्यक्तीको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ७. अल्पसंख्यक तथा लोपुन्मुख जाति समुदायको व्यक्तीको हकमा सम्बन्धित कार्यालयबाट जारी परिचय पत्र नोटः १. यो छात्रवृत्ति वर्षमा अधिकतम १० जनालाई प्रदान गरिने छ । २. छनौटसम्बन्धी प्रक्रिया क्याम्पसको छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि २०5१ बमोजिम हुनेछ । ३. छनौटमा पर्न सफल विद्यार्थीहरुले कार्यविधिमा उल्लेखित अध्ययन सम्बन्धी शर्तहरुमा पूरा गरेमा उक्त तहको अध्ययन सम्पन्न नभइञ्जेल भर्ना लगायत कुनै पनि शुल्क बुझाउनु पर्ने छैन | ४. छात्रवृत्ति फारम क्याम्पसको सोधपुछ शाखाबाट प्राप्त गर्न सकिनेछ । र ८ : र् WHA! डा. = we '२०६२० Affiliated to Tribhuvan University 2 {eee jebsite: MAKAWANPUR MULTIPLE Campus Accredited by University Gran mission (UGC), Nepal (2018) पत्र सख्या :- चलानी न :- £२०.: प्र 11980) मिति: २०5३१०७०९ मकवानपुर बहुमुखी क्याम्पस ८,७४० edu.np म्मसको विशेष छात्रवृत्ति कार्यक्रम सम्बन्धी सूचना । यस क्याम्पसको विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०८३२०८४ को लागि क्याम्पसमा संचालित वार्षिक कार्यक्रमहरु (वि.वि.एस्., बि.ए., fre र बि.एस्सी) मा भर्ना भई नियमित अध्ययनरत रहेका वा प्रथम वर्षमा भर्ना भई अध्ययन गर्न चाहने व्यक्तिहरुमध्ये देहाय अनुसारको मापदण्डभित्र पर्नेहरुलाई क्याम्पसले प्रदान गर्ने पूर्ण छात्रवृत्तिको लागि यहि मिति २०५३ साल मंसिर १५ गते मंगलबारसम्म क्याम्पसमा उपस्थित भई आवश्यक कागजातसहित फारम भनुहुन यो सूचना प्रकाशित गरिएको छ | योग्यताको मापदण्ड: . आमाबाबु नभएका टुहुरा व्यक्ती आमावावुले छोडेका असहाय व्यक्ती असक्त, अपाङ्ग आमाबाबु भएका व्यक्ती . क, ख र ग वर्गको अपांगता भएका व्यक्ती - आमा वा बाबुमध्ये एकजना नभई आर्थिक अवस्था ज्यादै कमजोर भएको व्यक्ती अल्पसंख्यक तथा लोपुन्मुख जाति समुदायको व्यक्ती OO ०८ २० ,७ नून फारम भर्न आवश्यक पर्ने कागजातहरु: . कक्षा १२ at arate र चारित्रिक प्रमाण पत्र - आमावावु नभएका टुहुरा व्यक्तीको हकमा सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र आमाबाबुले छोडेका असहाय व्यक्तीको हकमा सम्बन्धित बडा कार्यालयको सिफारिस पत्र असक्त, अपाङ्ग आमाबाबु भएका व्यक्तीको हकमा अपाड्गताको परिचय पत्र . क, खख र ग वर्गको अपांगता भएका व्यक्तीका हकमा अपाइ्गताको परिचय पत्र . आमा वा बाबुमध्ये एकजना नभई आर्थिक अवस्था ज्यादै कमजोर भएको व्यक्तीको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ७. अल्पसंख्यक तथा लोपुन्मुख जाति समुदायको व्यक्तीको हकमा सम्बन्धित कार्यालयबाट जारी परिचय पत्र Pe Kw wD नोटः १. यो छात्रवृत्ति वर्षमा अधिकतम १० जनालाई प्रदान गरिने छ । २. छनौटसम्बन्धी प्रक्रिया क्याम्पसको छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि २०5१ बमोजिम हुनेछ । ३. छनौटमा पर्न सफल विद्यार्थीहरुले कार्यविधिमा उल्लेखित अध्ययन सम्बन्धी शर्तहरुमा पूरा पमा उक्त तहको अध्ययन सम्पन्न नभइञ्जेल भर्ना लगायत कुनै पनि शुल्क बुझाउनु पर्ने 2 [| ४. छात्रवृत्ति फारम क्याम्पसको सोधपुछ शाखाबाट प्राप्त गर्न सकिनेछ । र छि ८